Birendranagar Municipality

बाल उद्यान

आमाबाबुको मृत्यु भएको चार वर्ष पछी पनि बच्चा जन्मियो

आमाबाबुको मृत्यु भएको चार वर्ष पछी पनि बच्चा जन्मियो

एउटा बच्चा आफ्ना आमाबाबुको मृत्यु भएको चार बर्षपछि जन्मिएला ? यसो भन्दा पत्यार नलाग्न सक्छ । तर यो चीनको सत्य घटना हो ।   चिनीयाँ मिडियाका अनुसार बच्चा जन्मिदा आमाबाबुको एउटा सडक दुर्घटनामा मृत्यु भइसकेको थियो । सन् २०१३ मा मृत्यु भएका ती दम्पत्तीले…

मुसीकोटमा भेटिए ६ जना बालश्रमिक

मुसीकोटमा भेटिए ६ जना बालश्रमिक

२९ जेठ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट स्थित खलंगा बजारमा ६ जना बालश्रमिकहरु फेला परेका छन् । बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार जिल्ला बालकल्याण समिति र मुसीकोट नगरपालिकाको आयोजनामा बालश्रमको अनुगमन गर्दा होटेलमा काम गर्ने ३ जना र गाडी मर्मत सेन्टरमा काम गर्ने…

बालिकाको बलात्कारपछि हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

२८ जेठ । १२ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले विश्वराम रनपहेँलीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । यो फैसलाले न्यायको लागि संघर्षरत बालिकाकी आमा सन्तोषी नेपालीले केही राहतको सास फेरेकी छन् । तर, १३ महिनादेखि शिक्षण अस्पतालमा रहेको छोरीको शव…

चट्याङ लागेर २ विद्यार्थीको मृत्यु पाँच घाइते

चट्याङ लागेर २ विद्यार्थीको मृत्यु पाँच घाइते

२७ जेठ । आइतवार दिउसो चट्याङ लागेर २ जना विद्यार्थिको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । चिङ्गाड गाउँपालिका वडा नम्वर ४ सुर्खेतको धनपानी प्राविमा अध्ययनरत विद्यार्थिहरुको मृत्यु भएको हो ।   यसै विद्यालयमा कक्षा २ मा अध्ययनरत ६ वर्षिया निर्मला…

नायिका रेखाले किन गरिन् आरक्षणको विरोध ? भनिन्–‘बालविवाह गराईदिने आमाबाबु अपराधि हुन्’

नायिका रेखाले किन गरिन् आरक्षणको विरोध ? भनिन्–‘बालविवाह गराईदिने आमाबाबु अपराधि हुन्’

२५ जेठ  । नायिका रेखा थापा पछिल्लो समय फिल्म भन्दा पनि एउटा महाअभियानमा जुटेकी छन् । समाजका कुरीति र गलत प्रवृत्तिका विरुद्धमा फिल्म खेल्ने र निर्माण गरीरहेकि रेखा छोरीका लागी स्वर्णीम अभियानमा देशका विभिन्न ठांउमा पुगिरहेकी छन् । यहि अभियान अन्तर्गत सुर्खेतका बिभिन्न विद्यालयका…

देश शान्ती र स्थिरता तर्फ अघि बढ्यो : प्रधानमन्त्री

देश शान्ती र स्थिरता तर्फ अघि बढ्यो : प्रधानमन्त्री

२४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ती र स्थिरता तर्फको यात्रामा अगाडि बढेको बताएका छन् । स्थानीयतह, प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भइसकेर नयाँ सरकारहरु पनि गठन भइसकेकोले अवस्थामा नेपाल स्थिरता तर्फ बढेको बताए ।   संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)…

सिराहमा प्रधानमन्त्रीद्वारा बालिकालाई विद्यालय भर्ना

सिराहमा प्रधानमन्त्रीद्वारा बालिकालाई विद्यालय भर्ना

५ बैशाख । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् । सिराहाको रामदुलारी मावि कल्याणपुर नपा ११ मा सोही ठाउ“का दिनेश कुमार र कौशिला देवी मण्डल (खत्वे) की…

एम्बुलेन्स खरिदका लागी कविता कन्सर्ट

एम्बुलेन्स खरिदका लागी कविता कन्सर्ट

२८ चैत्र । अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले एम्बुलेन्स खरिदका लागी कर्णाली कविता कन्सर्टको आयोजना गर्ने भएको छ । २०७५ बैशाख १८ गते उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो । कन्सर्टमा कविता वाचनका लागी कवि नवराज पराजुली सुर्खेत आउने भएका छन् । जिल्ला समन्वय समिति…

शान्ति बाल पुस्तकालयको स्थापना

शान्ति बाल पुस्तकालयको स्थापना

१७ चैत । सुर्खेतको बराहतालमा शान्ति बाल पुस्तकालयको स्थापना भएको छ । बराहताल गाउँपालिका ८ कुनाथरी स्थित सरस्वती आधारभुत विद्यालयमा गौतमराज अधिकारी र प्रेम क्षेत्रीको पहलमा स्थापित पुस्तकालयको शनिबार उद्घाटन गरिएको हो ।   ५ हजार पुस्तक राख्ने योजना गरिएको उक्त पुस्तकालयमा करिब १३…

सिमकोटमा स्थापना भएको वालगृृह मापदण्ड बिपरीत

सिमकोटमा स्थापना भएको वालगृृह मापदण्ड बिपरीत

११ चैत्र । सदरमुुकाम सिमकोट मा संचालन रहेको वालगृृह मापदण्ड बिपरीत संचालन भएको पाइएको छ । वाल गृहको अवस्थाका वारेमा अनुुगमन गर्ने क्रममा वाल गृृह संचालन सम्वन्धि निर्देशिका बमोजिम नचलेको पाइएको हो ।   विगत केही वर्ष देखि सिमकोट हुम्लामा वाल गृृहका रुपमा संचालन…