८ चैत । विद्यालय शिक्षाको मुख्य गौंडो मानिने एसइइ परीक्षालाई विद्यार्थीहरुले विशेष महत्वका साथ हेर्छन् । २०७४ सालको एसइइ आजदेखि शुरु भएको छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका केही विद्यालयका विद्यार्थीसंग सेरोफेरोले कुराकानी गरेको छ । सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर…
४ चैत । रोल्पाका १२१ जना परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । शिक्षा नियमावलीअनुसार विद्यार्थी विद्यालयमा ७५ प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ । विद्यालयमा…
तस्विर : प्रकृति अधिकारी १८ माघ । हाइकिङका लागि फूलचोकी गएर फर्किने क्रममा बेपत्ता भएका १७ वर्षीय विद्यार्थी जोन तामाङको ६ दिनपछि बुधबार जिवितै उद्दार गरिएको छ । उनको काठमाडौंको बीएण्डबी अस्पतालमा उपचार भइरहेको…
भारतको औरंगाबादमा बस्ने १२ वर्षीय पृथ्वीराज पाटिल सिद्धार्थ गार्डन एन्ड जूमा परिवारसहित घुम्न गएका थिए ।। त्यहँका बाघहरू बसिरहेको देखे र उनले बाघहरूलाई धेरै बेर हेरिरहे । बाघहरू खाना मात्र खान्थे अनि अलिकति डुलेर फेरि आएर बस्थे । पृथ्वीराजले जूका सबै बाघ सुस्त…
१२ पुस । पुस र माघ सामान्यतया वर्षको अत्यधिक चिसो हुने समय हो । हिमाली भेगमा हिमपात र तराइमा सितलहरले जनजीवन अझ कष्टकर हुन्छ । यतिबेला सबै व्यक्ति चिसोको असरबाट जोगिनु त पर्छ नै । आमाबुवाको लागि नवजात शिशुलाई कसरी जोगाउने ? भन्ने चिन्ताको…
१० पुस । सहकारीमार्फत् विद्यालय सञ्चालनमा ल्याएको विद्याज्योति बहुमुखी सहकारी संस्थाको ११ औं साधारण सभा सम्पन्न भएको छ । सोमबार वीरेन्द्रनगरमा आयोजित सभाले टिकाराम शर्माको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शारदा ढकाल, सचिवमा भीम बहादुर रोकाय, कोषाध्यक्षमा…
बालविवाह न्यूनिकरण गर्ने उद्देश्यका साथ शुरु गरिएको ‘छोरीका लागि स्वर्णीम नेपाल’ महाअभियानले आज सुर्खेतको पञ्चपुरी नगरपालिकामा सचेतनामूलक कार्यक्रम गरेको छ । पञ्चपुरी नगरपालिकाको आयोजना एवम् पञ्चपुरी वडा नं. २ को संयोजनमा कार्यक्रम गरिएको हो । अन्तराष्ट्रिय प्रशिक्षक नरबहादुर कार्की र नायिका रेखा थापा…
सेरोफेरो ३० असोज । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतले ४० जना विद्यार्थीहरुलाइ दीक्षित गरेको छ । सोमबार वीरेन्द्रनगरमा आयोजित दीक्षान्त समारोहमा उनीहरुलाइ दीक्षित गरिएको हो । उक्त बिद्यार्थीहरुले अमेरिकन दुतावासको सहयोगमा संचालित इङ्लिस एक्सेस माइक्रोस्कलरसिप कार्यक्रम…
तस्बिर:गुगल सेरोफेरो २५ भदौ । बालबालिकाहरुमाथि हुने जोखिम कम नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सुर्खेतमा आयोजित ६ नम्बर प्रदेश स्तरिय बाल अधिकार सशक्तिकरण कार्यशालामा बालवालिकाले कुनै न कुनै जोखिम व्यहोरीरहेको भन्दै त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड समेत…
डा. मनीषा मिश्र कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट वयोधा हस्पिटल थाइराइड किन हुन्छ ? थाइराइड ग्रन्थि बन्ने बेलामा कुनै जटिल समस्या भएर यसको उत्पादनमा गड्बढी हुन्छ । त्यसले उत्पादन गर्ने हार्मोनको मात्रा धेरै न्यून…