२० भदौ । इन्टरनेटको प्रयोगले वालवालिकाको सुरक्षामा चुनौति ल्याएको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् । शनिबार राष्ट्रिय सभागृहमा काठमाडौंका विभिन्न विद्यालयका करिब दुई हजार बालबालिकालाई इन्टरनेट प्रयोग गर्दा हुने असुरक्षाबाट बच्ने उपाएको बारेमा जानकारी समेत दिइएको छ ।
तस्बिर:अनलाइनखबर सेरोफेरो१६ साउन । स्कुलबाटै अपहरणमा परेका पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले सोमबार बिहान बालकलाई काँडाघारीबाट उद्धार गरेको महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए…
तस्बिर : हरि केसीको फेसबुकबाट सेरोफेरो५ साउन । रुकुमको स्यालापाखामा आधा मात्र टाउको भएको बच्चा जन्मिएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ८ को स्यालापाखा स्वास्थ्य चौकीमा सिस्ने गाउँपालिका ८ की शुसिला रावलले पुरा टाउको नभएकी छोरीको जन्म दिएकी हुन् ।…
सेरोफेरो२ साउन, प्यूठान । माण्डवी गाउँपालिका वडा नं. ५ का दुई बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ । घरको नजिकै खेल्ने क्रममा पनाराम थापाका छोरा चार वर्षीय प्रशान्त थापा र हुकम बहादुर थापाको ५ वर्षीय छोरी पवित्रा थापाको मृत्यु भएको हो ।
सेरोफेरो २ साउन, सुर्खेत । पूर्व लडाकुका दुई छोराहरुलाई सोमबार शैक्षिक सहयोग प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको समन्वयमा जिल्ला बालकल्याण समिति सुर्खेतले उक्त सहयोग प्रदान गरेको हो । गुर्भाकोट नगरपालिका…
सेरोफेरो१२ असार, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ स्थित तीनकुने चोकमा पर्ने राजमार्गमा शुक्रबार साँझ साढे सात बजे बसले ठक्कर दिँदा मृत्यु भएकी पार्वती दमाईका छोराछोरीको बिचल्ली भएको छ । सामान्य मजदुरी गरेर परिवारको गुजारा चलाइरहेकी पार्वतीको…
फाइल तस्विर सेरोफेरो२ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा शुक्रबार सार्वजनिक भएको छ । यस वर्ष नियमित तर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन्…
सेरोफेरो३० जेठ, सुर्खेत । सुर्खेतको जन माध्यामिक विद्यालयले विद्यार्थीका अक्षर सुधार्न अभियान सञ्चालन गरेको छ । राम्रो पढ्ने, बुझ्ने तथा लेख्ने विद्यार्थी भएपनि अक्षर राम्रो भएन भने समग्र सिकाइ प्रभावकारी नहुने भन्दै विद्यालयले सोमबार देखि ‘सुन्दर अक्षर, उत्तम विद्यार्थी’ अभियान सञ्चालन गरेको हो…
सेरोफेरो२२ जेठ, सुर्खेत । रास्कोट नगरपालीका ७ कालिकोटकी चार वर्षिया मनसरा लुहारको उपचारमा सहयोग गरिदिन परिवारले सवैमा अनुरोध गरेको छ । दुर्घटनामा परि दायाँ आँखामा गम्भिर चोट लागेकी मनसराको जिल्ला अस्पताल कालिकोट र गेटा अस्पताल कैलालीमा उपचार गर्दा समेत निको नभइ काठमाडौं…
सीता वली १० जेठ, सुर्खेत । २०६४ सालमा स्थापना भएको प्रतिक्षा मण्टेश्वरीको सुरुवातमा जम्मा ४ जना विद्यार्थी थिए । ४ महिनासम्म ४ जना विद्यार्थी मात्रै हुँदा पनि प्रतिमा मल्लाहको उत्साह डगमगाएन । समयक्रममा उनले विद्यार्थी र अविभावक दुवैको मन…