सात ओटा रङहरूको मिश्रणबाट बन्ने सुन्दर इन्द्रेनी सबैको आकर्षणको केन्द्रविन्दु भएझैँ समाजमा पनि दिगो शान्ति कायम गर्न सद्भाव चाहिन्छ जसले हरेक व्यक्तिलाई एकताको मालामा गाँस्ने काम गर्दछ । जसरी एउटा वृक्षले आफू वरिपरिको भूमि, ढुङ्गा, माटो आदिलाई भूक्षय, पहिरो आदिबाट जोगाउँछ…
वैज्ञानिक सर आइज्याक न्युटनको भनाई याद गरौँ– ‘म अग्रगामी सोच गर्दछु भने मेरा मूर्धन्य अग्रजहरूको काँधमा चढेर गर्दछु।’ अग्रज चिन्तकहरू कमलप्रकाश मल्ल, हर्क गुरुङ्ग र जगदिश घिमिरेका नेपाली बुद्धिजीवी र बौद्धिक विषयमा वि.सं. २०२७ र २०३४ सालमा प्रकाशित जीवन्त लेखहरूले चिन्तन गर्न बाध्य तुल्यायो।…
न्युयोर्कका लागि हरेक दिनको उदय उस्तैगरी हुन्थ्यो— व्यस्थता र भीडभाडको तयारी गर्दै। तर २०११ सेप्टेम्बर ११ को दिन अमेरिका र विश्वका लागि एउटा नयाँ त्रास बनेर उदायो। अमेरिकी इतिहासमा यस्तो घटना यसअघि कहिलै भएको थिएन। न विश्व इतिहासमै त्यस्तो कुनै उदाहरण दर्ज भएको…
पछिल्लो समयमा काठमाण्डौ महानरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सय दिनमा केही गर्न सकेनन् भनेर सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा दर्ता गरिएका साना मिडियाहरुमा रोईलो मच्चाउनेदेखि बनावटी रुवाबासी गरिरहेका छन् । यस्तो रोईरो मच्चाएको देख्दा अन्य सचेत युवाहरुले अनौठो मान्ने नै भए । कुनै पनि काम…
हेमांगराज अधिकारी प्रधान सम्पादक र बद्रीविशाल भट्टराई सम्पादक भएको प्रयोगात्मक नेपाली शब्दकोश पुर्नमुद्रण २०६८ को पृष्ठ ४९९ मा दुरुत्साहन शब्दको अर्थ अनुचित तथा खराव कार्यमा उक्साउने काम, खराब कार्यमा प्रोत्साहन भन्ने उल्लेख छ । यसको मलतब समाज या कानूनको नजरमा गर्न नहुने काम गर्नेतर्फ…
बृहत नेपाली शब्दकोषले रजस्वला र नछुनेलाई पर्यायवाची शब्द मानेको छ । रजस्वलालाई जनबोलीमा महिनावारी भनिन्छ । सामान्यतयाः महिनावारी र नछुनेलाई एउटै मान्ने गरिए पनि यी दुई भिन्न हुन् । महिनावारी जैविक विषय हो, जुन महिलालाई जन्ममदात प्राप्त हुन्छ । नछुने चाहिँ समाज निर्मित विषय…
संयुक्त राष्ट्रसंघले उत्तर कोरीयाको आणविक कार्यक्रमलाइ लिएर लगाएको नयाँ आर्थिक प्रतिबन्धपछि उत्तर कोरीया आफ्नो बिबादित आणबिक कार्यक्रमबाट पछाडी हट्नुको साटो उल्टो अमेरीका लगायत शक्ति राष्ट्रसंग आक्रोशित भएको छ । यस घटना पछि आणविक शक्ति राष्ट्रका आ-आफ्ना स्वार्थ र टकरावले विश्वमा संकटको वातावरण सृजना गर्ने…
सेरोफेरो २० साउन । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा देखिएका समस्या र समाधानका उपाय लगायत विश्वविद्यालयकाे समग्र शैक्षिक तथा प्रशासनिक विषयमा सेरोफेरोका लागि उपकुलपति प्रा.डा उपेन्द्र कुमार कोइरालासंग गणेश वलीले लिएको अन्तर्वार्ता । यो अन्तरवार्ता बुलबुले एफ एम १०३.४ मेगाहर्ज सुर्खेत, रेडियो धुर्वतारा सामुदायिक एफ एम…
डा. आनन्दप्रसाद सुवेदी सन् २०१३ मा सि जिन पिङ चीनको राष्ट्रपति नियुक्त भएपछि वान बेल्ट वान रोड (ओवर) को चर्चा शुरु भएको हो । चीनको यो विशाल परियोजना प्राचीन सिल्क रोडको आधुनिक संस्करण हो जो अहिलेका चिनिया राष्ट्रपतिले बडो महत्वका साथ अघि सारेका…
बाल्यकाल कसरी बित्यो ? निकै असहज बतावरण थियो । गरिब परिवारमा जन्म भयो । कमैयाको घरको सदस्य भएं । सानै उमेरदेखि कम्लरी बसियो । कमैया, भूमिहीन, सुकुम्बासीका बच्चाहरुको वाल्यकाल कसरी बित्छ ? एकदमै दुःखदायी । बाल्यकालमा पूरा नभएका कुनै रहर ? मेरा…