म भारतीय गोर्खा अनि तामाङ। मैले भारतमा बसेर के देखेँ? आफैले अनुभव गरेको कुरा खोल्दैछु। भारतमा बस्ने गोर्खाहरु र तामाङ सन्तानमा अनि नेपालमा बस्ने नेपाली र तामाङ सन्तानमा ऐतिहासिक राजनीतिक र सांस्कृतिक कारणले धेरै फरक रहेछ। तपाईँहरु एउटा राष्ट्रमा बस्नुहुन्छ।…
१७ भदौ । सीमा विवादलाई लिएर भिडन्तको अवस्था आए भारतले सन् १९६२ को भन्दा ठूलो क्षति बेहोर्नु पर्ने चेतावनी चिनियाँ पक्षले दिएको छ । चीनको सरकारी पत्रिकार ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘यदी भारत सैन्य भिडन्त चाहन्छ भने चीनको…
१७ भदौ । एक बहुराष्ट्रिय सर्वेक्षणले एक तिहाइ अमेरिकी उपलब्ध भएपनि कोरोना भाइरसको खोप लिन तयार नभएको देखाएको छ। सर्वेक्षणले अमेरिका विश्वमा खोपलाई लिएर सबैभन्दा शंकालु राष्ट्रमध्ये एक भएको देखाएको छ। वर्ल्ड इकोनोमिक फोरमका लागि आइपिएसओएस एमओआरआइ गरेको सर्वेक्षणमा अमेरिकाका रहेका ३३ प्रतिशत…
१२ भदौ । अमेरिकी कम्पनी अमेजनका संस्थापक तथा सिइओ जेफ बेजोसको सम्पत्ति २ खर्ब डलर नाघेको छ । यो सँगै उनले २ खर्ब डलर सम्पत्ति हुने विश्वको पहिलो व्यक्तिको रुपमा इतिहास रच्न सफल भएका छन् । फोर्ब्स तथा ब्लुम्बर्ग बिलियनिर इन्डेक्सका अनुसार विश्वका…
१२ भदौ । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने तयारी गरेका छन् । शुक्रबार दिउँसो देशबासीको नाममा सम्बोधन गर्दै आबेले राजीनामाको घोषणा गर्ने तयारी गरेको बताइएको छ। खराब स्वास्थ्यका कारण उनले राजीनामा दिने तयारी गरेको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका बिबिसीले जनाएको छ। पछिल्लो…
६ भदौ । महात्मा गान्धीको चस्मा २ करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम बिक्री भएको छ । बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बढाबढमा गान्धीको चस्मा अमेरिकी नागरिकले किनेका हुन् । यद्धपी इस्ट ब्रिस्टलका एन्ड्रयू स्टोले गान्धीको चस्मा १४ लाख भारुसम्ममा…
२३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागु हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। झन्डै दुई वर्षदेखिको व्यापार…
भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोनमा कुरा गर्दै श्रीलंकाका प्रधानमन्त्री राजापाक्षे। तस्बिर: महिन्दा राजापाक्षेको ट्वीट। टापु राष्ट्र श्रीलंकामा बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत पाएको छ। त्यहाँको निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री…
२१ साउन । अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजा भएको छ । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने क्षेत्रमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भूमि पूजा गरेको हो । भूमि पूजाका लागि दिउँसो १२ बजेर ३५ मिनेट…
२० साउन । गत मार्चमा स्पेन कोरोनाभाइरसको महामारी र लकडाउनले अस्तव्यस्त थियो। त्यहीबेला त्यहाँको राजपरिवार अनौठो घोषणा गर्यो। सन् २०१४ मा गद्दी त्यागेका पूर्वराजा हुवान कार्लोसले पाउँदै आएको २ लाख २५ हजार डलर वार्षिक तलब खोसियो। राजा फेलिप पाँचौंले आफ्ना बुवासँगको अरू सम्बन्ध…