Birendranagar Municipality

विश्व

चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको छः राष्ट्रपति सी

चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको छः राष्ट्रपति सी

फाइल तस्बिर गुगलबाट १७ साउन । चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको बताएका छन् ।   नेपाल–चीन सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा राष्ट्रपति सीले एक वक्तव्य जारी गरी दुई देशबीचको सम्बन्ध थप बिस्तार आफ्नो प्रमुख महत्वको विषय रहेको…

ट्रम्पको चुनाव सार्ने प्रस्तावको आफ्नै पार्टीमा विरोध

ट्रम्पको चुनाव सार्ने प्रस्तावको आफ्नै पार्टीमा विरोध

१६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनाव सार्ने प्रस्ताव गरेर आफ्नै पार्टी भित्र आलोचित भएका छन् ।   ट्रम्पले चुनावमा छल हुन सक्ने भएकाले नोभेम्बर भन्दा पछि सार्नु पर्ने बताएका थिए । विपक्षी डेमोक्रेटले त्यसको तीव्र आलोचना गरेकोमा रिपब्लिकन…

कोरोनाबाट विश्वभर १ करोड ७२ लाखभन्दा बढी संक्रमित, निको हुनेमा १ करोडभन्दा बढी

कोरोनाबाट विश्वभर १ करोड ७२ लाखभन्दा बढी संक्रमित, निको हुनेमा १ करोडभन्दा बढी

१५ साउन । कोरोना भाइरसबाट हालसम्म विश्वभर १ करोड ७२ लाख ७ हजार २८३ जना संक्रमित भएका छन् भने ६ लाख ७० हजार ६ सय ११ जनाको मृत्यु भएको छ।   कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४५ लाख ६८…

कोरियामा नेपाली श्रमिकको तलब वृद्धि

कोरियामा नेपाली श्रमिकको तलब वृद्धि

३१ असार । दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागु हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको…

हङकङलाई दिदैं आएको विशेष हैसियत अन्त्य भएको अमेरिकाको घोषणा

हङकङलाई दिदैं आएको विशेष हैसियत अन्त्य भएको अमेरिकाको घोषणा

३१ असार । अमेरिकी राष्ट्रपतिले हङकङलाई प्रदान गरिएको विशेष हैसियतलाई अन्त्य गर्ने एक आदेशमा हस्ताक्षर गरेका छन् । बिबिसीमा प्रकाशित समाचारका अनुसार राष्ट्रपति ट्रम्पले चीनप्रति कडा नीति अँगाल्ने क्रममा पछिल्लो कदम चालेका हुन् ।   मंगलबार ह्वाइटहाउसमा संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले चीनले जुलाई एकबाट…

भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ ।   दुवे बिहीबार उज्जैनको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । प्रहरीले उनलाई शुक्रबार बिहान कानपुर लैजाँदै थियो ।  …

नेपालमा भारतीय न्‍यूज च्‍यानलहरुको प्रसारण बन्द

नेपालमा भारतीय न्‍यूज च्‍यानलहरुको प्रसारण बन्द

२५ असार । नेपाल र नेपाली नेताबिरुद्ध पछिल्लो समय जथाभावी प्रचार गरिरहेका भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरिएको छ ।   विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारणमा रोक लागएको अध्‍यक्ष दिनेश सुवेदीले जानकारी दिए…

कोरोना संक्रमणमा भारतले रुसलाई पछि पार्‍यो

कोरोना संक्रमणमा भारतले रुसलाई पछि पार्‍यो

२२ असार । कोरोना संक्रमितको संख्या भारतमा तिव्र रुपमा बढेको छ । कोरोना संक्रमित संख्यामा भारतले रुसलाई पछि पारेको हो । भारत कोरोना भाइरस (कोभिड–१९) को कारण सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ ।   भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा…

फेसबुकबाट डाटा चोर्ने २५ एपमाथि गुगलको प्रतिबन्ध

फेसबुकबाट डाटा चोर्ने २५ एपमाथि गुगलको प्रतिबन्ध

२१ असार । गुगलले आफ्नो प्ले स्टोरबाट विभिन्न २५ एन्ड्रोइड एप हटाएको छ । साइबर सेक्युरिटी कम्पनी एभिनाले फेसबुक प्रयोगकर्ताका लगइन डाटाको चोरीमा उक्त एपहरु संलग्न रहेको खुलासा गरेसँगै गुगलले यस्तो कदम चालेको हो ।   तीमध्ये अधिकांस एप फाइल म्यानेजर, फ्ल्यास लाइट, वालपेपर म्यानेजमेन्ट,…

विश्वभर १ करोड १० लाखभन्दा धेरैमा कोरोना संक्रमण

विश्वभर १ करोड १० लाखभन्दा धेरैमा कोरोना संक्रमण

२० असार । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्ति संक्रमित भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ नाघेको छ ।   संयुक्त राज्य अमेरिकामा मात्र…