२५ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व सोमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ…
२३ फागुन । स्याङ्जा जिल्लाको वालिङबाट जग्गाको पुनःनापनक्सा कार्य (विशेष नापी कार्य)को शुभारम्भ भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले आधुनिक प्रविधिबाट नापनक्सा गर्ने टिएस मेशिनको स्विच थिचेर पुनः नापनक्सा कार्यको शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा…
१२ फागुन । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री माननीय नवराज रावतले सिंहदरबार बैद्यखानाको सोमबार अनुगमन गर्नुभएको छ । करिव ३५० वर्ष पहिले राजा प्रताप मल्लको पालामा स्थापना भएको बैद्यखानाले विभिन्न आयुर्वेदिक औषधीहरु उत्पादन गर्दे आएको छ । अनुगमनका क्रममा राज्यमन्त्री रावतले यसबाट उत्पादीत…
११ फागुन । नेपालमा अपांगता भएका महिलाहरुको अधिकारको क्षेत्रमा क्रियाशिल संस्था नेपाल अपांग महिला संघको विशौं साधारण सभा र दशौ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट अपांगता अधिकारकर्मी टिका दाहाल अध्यक्षमा निर्वाचित हुनु भएको छ । यसैगरी संस्थाको उपाध्यक्षमा निर्मला ज्ञवाली, महासचिवमा मिना…
६ फागुन । सुर्खेत । फागुन १९ देखि २१ गतेसम्म सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सव हुने भएको छ । सुर्खेतस्थित ऋति फाउण्डेशनले विभिन्न व्यक्ति तथा निकायसंग सहकार्य गरी उक्त उत्सवको आयोजना गर्न लागेको हो । बौद्धिक बहस हुने यस्तो कार्यक्रम कर्णालीमै पहिलोपटक सञ्चालन…
५ फागुन । काठमाडौ जिल्ला अदालतले कृष्णबहादुर महारालाई जबरजस्ती करणी प्रयास मुद्दामा सफाई दिएको छ । न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दोष रहेको फैसला गरेको हो । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख…
५ फागुन । कर्णाली सरकार निश्चित स्वार्थ समुह र घेरामा अल्मलीएको नेकपा सांसद ठम्मर विष्टले बताउनु भयो । विगत दुई वर्षको अवधिमा सरकारले उल्लेख्नीय काम गर्न नसकेको विष्टको आरोप छ । यही अवस्था रहिरहे पाँच वर्षपछि हामी सुरक्षित जनताको विचमा जान सक्छौं उहाँले प्रश्न…
४ फागुन । चिनको वुहानमा रहेका १७५ जना नेपालीहरुलाई आईतबार विहान ४ बजे नेपाल एयरलाईन्सबाट नेपाल ल्याइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको हो । वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३०…
४ फागुन । वीरेन्द्रनगर नगरपालिकालाई देशको नमुना नगरको रुपमा विकास गर्न लागिपरेको उप प्रमुख मोहनमाया ढकालले बताउनु भएको छ । 'जनताले हामीसंग गरेका अपेक्षा र हाम्रो योजनालाई कसरी अगाडी बढाउन सकिन्छ भन्नेमा हामी चिन्तित छौं' ढकालले बताउनु भयो। संघियताको मर्मअनुसार हामीले यस नगरपालिकाका…
३ फागुन । सरकार सञ्चालन भएको दुई वर्ष पुगेको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा संबोधन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले दुई वर्षको समयमा भएका प्रगतिको सबिस्तार राख्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको संबोधन (पूर्णपाठ): सम्माननीय सभामुख महोदय,– आजबाट…