२४ असोज । गत साउन २५ पछि स्थगित भएको कर्णाली प्रदेश सभा बैठक आज पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले तीनवटा माग राख्दै संसद अवरुद्ध गरेपछि बैठक बस्न सकेन । उनीहरुले २३ गते पनि संसद अवरुद्ध गरेपछि बैठक…
२४ असोज । गोरखा कालिका मन्दिरको दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ । घटस्थापनाको दिन बुधबार बिहान ७ बजेर १५ मिनेट तीन घडी ११ पलामा जौको जमरा राखिएको हो । परम्परा अनुसार बिहान सबेरै (नाडीको रौं देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी…
२३ असोज । हुम्ला जिल्लाको हिल्सा नाकामा अध्यागमन कार्यालयको उद्घाटन गरिएको छ । गृह मन्त्री रामबहादुर थापाले हिल्सामा अध्यागमन कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रम गृहमन्त्री थापाले नाका कर्णाली प्रदेशको मात्र नभई नेपाल कै ब्यापारिक मेरुदण्ड भएको बताए । मंगलबार बिहान काठमाडौंबाट नेपाली सेनाको…
२३ असोज । कर्णालीको विकासका लागि प्रदेश सरकारको प्राथमिकताका योजनामा लगानी गर्न दाताहरु सकारात्मक देखिएका छन । सोमवार सम्पन्न कर्णाली प्रदेश सरकार र वहुपक्षीय विकास साझेदारहरुको वैठकका विषयमा जानकारी दिन मंगलबार आयोजना गरिएको पत्रकार भेटघाटमा भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं कर्णाली…
२३ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बलात्कारका घटना न्युनिकरण गरी सुरक्षित सुर्खेत बनाउने सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । सन्डे क्लव अन्र्तगत क्रियाशिल पत्रकार महिला (डब्लुडब्लु जे) सुर्खेतले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको बलात्कार न्युनिकरणमा सरोकारवालाको भुमिका विषयक कार्यक्रमका सहभागीहरुले सम्पूर्ण सरोकारवाला व्यक्तिहरु हातेमालो…
२३ असोज । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा दशैं, तिहार र छठको शुभकामना आदानप्रदान गरिएको छ । नेपाल प्रगतिशील प्राध्यापक संगठन तथा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको संयुक्त आयोजनामा मंगलबार वीरेन्द्रनगरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्र कुमार कोइरालाले विभिन्न राष्ट्रिय…
२३ असोज । जिल्लाका चारवटा सरकारी कार्यालयका कर्मचारीहरुले बडा दशैंमा पारिश्रमिक नपाउने भएका छन । संघिय सरकारले प्रदेश सरकारलाई बजेट तथा कार्यक्रम नपठाउँदा ती कार्यालयहरुले दशैं अगाडी तलब नपाउने भएका हुन । तलब नपाए पछि कर्मचारीहरु ऋण खोजेर दशैं मनाउन घर फर्कने गरेका…
२२ असोज । आफुलाई जंगलको ‘राजा’ मान्ने राउटे समुदायका मुखियाँ प्रधानमन्त्रीलाई भेट्न राजधानी हिडेका छन् । सुर्खेतको लेकवेशी नगरपालिका ९ गंगटेमा बस्दै आएका राउटे समुदायका तीन जना ‘जनता’ सहित मुखियाँ हरिबहादुर शाही राउटे लोपउन्मुख सिमान्तकृत वर्ग उत्थान नेपालको संयोजनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई…
२१ असोज । कर्णाली प्रदेश सरकारका आर्थीक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारको स्पष्ट संरचना नहुँदा विकासमा बाधा भएको बताएका छन् । आईतबार मन्त्रालयले आयोजना गरेको कार्य प्रगति तथा भावि योजना सम्बन्धी पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्…
२१ असोज । चाडपर्वको सम्मुखमा जिल्लामा चामलको अभाव शुरु भएको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्लामा चार महिनादेखि चामल अभाव हुँदा ग्रामीण भेगमा बढी समस्या देखिएको छ । हुम्लाका सर्केगाड र श्रीनगर डिपो पनि दुई महिनाअघि नै रित्तिइसकेका थिए ।…