२१ असोज । पशुपतिनाथको मन्दिर विश्वभरका हिन्दूको प्रमुख मन्दिरका रूपमा चर्चित छ। पशुपतिनाथलाई केदारनाथको शिरोभाग समेत मान्ने गरिन्छ । हिन्दु धर्मालम्बीको मुख्य आस्थाको केन्द्र रहेको पशुपतिनाथमा भारतबाट भक्तजनहरु आउने गर्दछन । केदारनाथको शिर भएकालेप्रत्येक वर्ष पशुपतिको स्नानका लागि शिवरात्रिका दिन केदारनाथबाट पवित्र जल…
२० असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लालाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गरिने वताएका छन् । जिल्ला समन्वय समितिले जुम्ला सदरमुकाममा शनिबार आयोजना गरेको स्थानीय जनप्रतिनिधिहरुसंगको अन्तर मुख्यमन्त्री शाहीले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘कर्णालीको केन्द्रमा रहेको जुम्लाले विगतमा पनि…
२० असोज । नेपालगंज र सुर्खेत बाट उडान भर्दै आएका नीजि एयरलाईन्सहरु ले दशैं, तिहारको समयमा उडान नभरे आगामी सिजनमा सिमकोट बिमानस्थलमा उडान भर्न रोक लगाउने सिमकोट गाउँपालिकाको गाउँ सभाले निर्णय गरेको छ । नीजि एयरलाईन्सहरुले नाफा मात्र हेर्न थाले पछि गाउँ सभाले बाध्य…
२० असोज । केहि दशक पहिले जुम्लाका प्राय घरमा पालिने जुम्ली घोडा लोपउन्मुख अवस्थामा पुगेको छ । जुम्लामा सडक संजालको पहुँच, चरन क्षेत्रको अभाव हुँदा घोडा पालन व्यवसाय लोप उन्मुख अवस्थामा पुगेको हो । जुम्ला विमानस्थल कालोपत्रे भएपछि परम्परा देखी चल्दै आएको…
१९ असोज । विवेकशिल साझा पार्टीका केन्द्रिय संयोजक रविन्द्र मिश्रले नेपाली जनताले विवेकशिल साझा पार्टीलाई विश्वास गरे अबको दुई वर्षमा आफ्नो पार्टी देशको नम्बरं एक बन्ने बताएका छन् । शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक सम्मेलन तथा संगठन विस्तार कार्यक्रममा उनले भने…
१९ असोज । कर्णाली प्रदेशसभाका प्रमूख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले संघीयता कार्यान्वयनको एक वर्षे अनुभवले गाउँका नागरिकमा निराशा छाएकोे बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत जिल्लाको उत्तरी क्षेत्रको एक साता लामो भ्रमण गरेर सदरमुकाम सिमकोट पुगेका शाहीले नयाँ संविधान अनुसार संघिय…
१९ असोज । जिल्ला प्रहरी कार्यालय सुर्खेतले किरा सहितको घरेलुमदिरा शुक्रबार नष्ट गरेको छ । वीरेन्द्रनगर ९ को लाटीकोइली तथा गुर्भाकोटको जहरेबाट प्रहरीले ठूलो मात्रामा घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक बसन्त रजौरेका…
१९ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्थानीय तहले भ्रष्ट्राचार नियन्त्रण गर्न नसकेमा सिंगै राजनैतिक व्यवस्थाका विरुद्ध जनमत बन्ने बताएका छन् । जिल्ला समन्वय समिती कालिकोटको आयोजनामा शुक्रबार सदरमुकाम मान्मामा भएको स्थानीय जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले ठूलो बलिदानको जगमा बनेको…
१९ असोज । शुक्रबार दिउँसो सुर्खेत लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ । दैलेखको नारायण नगरपालिका १० भवानीलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको धक्का आसपासका क्षेत्र सम्म पुगेको छ । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार भवानी भन्ने ठाउँमा दिउँसो १२ बजेर…
१९ असोज । मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने सिजन यो वर्षको लागि सकिएको छ । असोजको दोस्रो हप्ता लागे संगै मुख्य गरी भारतीय धार्मिक पर्यटकहरु आउन बन्द हुँदा सिजनको अन्त्य भएको हो । मानसरोवर कैलाशको धार्मिक यात्रा गरि फर्केका ४५ जना भारतीय…