Birendranagar Municipality

समाचार

एसपी डिल्लीराज विष्टको बर्खास्तको तयारी

१ कार्तिक । कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि प्रहरी अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालिन एसपी डिल्लीराज विष्टलाई सेवा बाट बर्खास्त गर्नका लागि आवश्यक पहल थालेको छ।   आइजिपी सर्वेन्द्र खनालले विष्टसहित अनुसन्धानमा लापरवाही गर्ने…

सरकारले जनताको विश्वास मर्न दिंदैन : प्रम ओली

सरकारले जनताको विश्वास मर्न दिंदैन : प्रम ओली

१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको विश्वासलाई तलमाथी पर्न नदिने बताएका छन् । शुभकामना कार्यक्रमलाई आज झापाको विर्तामोडमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सरकारको सफलतासँग आफ्नो असफलता देख्नेहरुले विभिन्न हल्ला र जनतामा विचलन ल्याउन खोजे पनि आफू…

दशैमा यस्तो छ प्रधानमन्त्री ओलीको तालिका : प्रधानमन्त्रीले सर्वसाधारणलाई टिका लगाईदिने

दशैमा यस्तो छ प्रधानमन्त्री ओलीको तालिका : प्रधानमन्त्रीले सर्वसाधारणलाई टिका लगाईदिने

३१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बिजयादशमीमा सर्वसाधारणलाई टिका लगाईदिने कार्यक्रम तय भएको छ । २०७५ असोज २ गते, शुक्रवार, दशमी दिन विहान ९ः४५-१०ः०० सम्म प्रधानमन्त्रीले पिता श्री मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण गर्ने कार्यक्रम छ । यसै गरी विहान १०:०० पछि सचिवालयका…

जुवा खेल्दै गर्दा ९९ हजार नगद सहित ५ जना पक्राउ

जुवा खेल्दै गर्दा ९९ हजार नगद सहित ५ जना पक्राउ

३१ असोज । सुर्खेतमा जुवा खेल्दै गर्दा प्रहरीले नगद रु ९९०६५ सहित पाँच जनालाई पक्राउ गरेको छ । असोज २९ गते राती करिव १२ बजे उनिहरुलाई वीरेन्द्रनगर १० नयाँ बसपार्क स्थित चाईना गेट होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा वीरेन्द्रनगर ६…

जुम्लामा दोस्रो चङ्गा फेस्टिबल सम्पन्न

जुम्लामा दोस्रो चङ्गा फेस्टिबल सम्पन्न

२९ असोज । आज भन्दा १ दशक अघि सम्म जुम्लामा दशैको चहलपहल शुरु नहुदै बालबालिकामा चङ्गा बनाउने चटारो शुरु हुन्थ्यो । दशैमा विद्यालय पनि बन्द हुने भएकाले बालबालिकाहरु हप्ता सम्म पनि चङ्गा उडाउन व्यस्त हुन्थे । सबै संगी रमाईलो गर्ने, तेलका कागज, निगालाका चोईटा,…

नवसन्दर्भको ९ औं साधारण सभा सम्पन्न

नवसन्दर्भको ९ औं साधारण सभा सम्पन्न

२९ असोज । नवसन्दर्भ बचत तथा ऋण सहकारी संस्था को ९ र्औ वार्षीक साधारण सभा सम्पन्न भएको छ । वीरेन्द्रनगर १५ मा सम्पन्न साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष अमृत विसीले सहकारीले युवाहरुलाई मालीक बनाउने बताएका छन् । सोमबार सम्पन्न साधारण सभामा उनले भने…

रेशम वली र टिका पुनको दशै तिहार गीत 'गाउँघर' बजारमा (भिडियो हेर्नुहोस्)

रेशम वली र टिका पुनको दशै तिहार गीत 'गाउँघर' बजारमा (भिडियो हेर्नुहोस्)

२९ असोज । रेशम वली र टीका पुनको दशै तिहार गीत "गाउँघर" बजारमा आएको छ । हिन्दुहरुको महान चार्ड बिजयादशमी र दिपावलीको अवसर पारेरले गायक रेशम वलीले पहिलो कोषेली स्वरुप यो गीत बजारमा ल्याएका हुन् ।   विभिन्न कारणले घर छाडेर बाहिर जानुपर्ने र…

सुर्खेतमा पानीपुरी खाँदा ३३ जना बिरामी

सुर्खेतमा पानीपुरी खाँदा ३३ जना बिरामी

२८ असोज । पानीपुरी खाँदा एकैगाउँका ३३ जना बिरामी परेका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका ११ का ३३ जना बिरामी परेका हुन् । बिरामी हुनेमा महिला तथा बालबालिका रहेका छन् । उनिहरुलाई मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पाताल कालागाउँमा उपचारको लगिएको छ । गाउँमा ठेलामा बेच्न…

प्रहरी अधिकृत सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारको फन्दामा

प्रहरी अधिकृत सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारको फन्दामा

२८ असोज । सुर्खेतमा सेवाग्राहीसंग घुस रकम लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षकसहित दुई जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले ईलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलाई पक्राउ गरेको हो ।

पाँच वर्षमा कर्णालीको रुप फेरिन्छ : मुख्यमन्त्री शाही

पाँच वर्षमा कर्णालीको रुप फेरिन्छ : मुख्यमन्त्री शाही

२८ असोज । पाँच वर्षमा कर्णालीको रुप फेरिने कर्णाली प्रदेश सकारकाका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले बताएका छन् । आईतबार मन्त्रालयले गरेका मुख्यकामहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।   उनले भने ‘कर्णाली प्रदेश स्रोत साधनका हिसाबले अत्यन्तै धनी प्रदेश…