Birendranagar Municipality

समाचार

काँग्रेस नेता बास्तोलाको निधन

काँग्रेस नेता बास्तोलाको निधन

२८ असोज । लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ।   शनिबार राति ९ः२० बजे ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा नेता बास्तोलाको निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले…

सहकारीले समाजवाद ल्याउँछ : सभामुख शाही

सहकारीले समाजवाद ल्याउँछ : सभामुख शाही

२७ असोज । सहकारीले समावाद ल्याउने कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार सम्पन्न जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।   उनले भने, ‘जनताले…

'सरर आउ माया' गीतबाट भुमिका बनिन् उत्कृष्ट लोकदोहोरी गायिका

'सरर आउ माया' गीतबाट भुमिका बनिन् उत्कृष्ट लोकदोहोरी गायिका

२७ असोज । पछिल्लो समय निकै व्यस्त गायिकाको रुपमा रहेकी भूमिका गिरी कालिका म्युजिक अवार्डबाट सम्मानित भएकी छन् । गिरीले उत्कृष्ट लोकदोहोरी महिला गायिकाको पुरस्कार प्राप्त गरेकी हुन् ।   यस भन्दा अघि उनले विभिन्न चारवटा अवार्ड प्राप्त गरिसकेकी छन् । यस सम्मान र…

आयोनको प्रदेश ३ तदर्थ समिति गठन

आयोनको प्रदेश ३ तदर्थ समिति गठन

२७ असोज । युवा संस्थाहरुको छाता संस्था नेपाल युवा संस्था संजाल (आयोन) को प्रदेश नम्वर ३ समिति गठन भएको छ । आयोनको कार्यालयमा मदन पोख्रेलको संयोजकत्वमा उक्त समिति गठन भएको हो ।   उक्त तदर्थ समिति गठनमा आयोनका पुर्व अध्यक्ष देवराज भारध्वाज र पुर्व…

गुर्जा हिमाल आरोहणका क्रममा ८ जनाको मृत्यु

गुर्जा हिमाल आरोहणका क्रममा ८ जनाको मृत्यु

२७ असोज । म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको मृत्यु भएको छ ।    गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब शनिवार विहान भेटिएको…

'ईच्छाशक्ति चाहियो, रातारात बन्छ कर्णाली'

'ईच्छाशक्ति चाहियो, रातारात बन्छ कर्णाली'

२६ असोज । ईच्छाशक्ति भए कर्णालीलाई छिट्टै बदल्न सकिने सांसद नवराज रावतले बताएका छन् । रावत सुर्खेत क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।   शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन तथा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।…

प्रदेश सरकारले आवश्यक कर्मचारी भर्ना गर्नुपर्छ : शर्मा

प्रदेश सरकारले आवश्यक कर्मचारी भर्ना गर्नुपर्छ : शर्मा

२६ असोज । प्रदेशका मन्त्रालयहरुमा कर्मचारी अपुग भए प्रदेश सरकारले करारमा भर्ना गरेर भएपनि काम अगाडि बढाउनुपर्छ । उक्त भनाई प्रतिनिधि सभा सदस्य एवं नेकपाका कर्णाली प्रदेश इन्चार्ज शर्माको हो ।   कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार आयोजना गरिएको दशैंको शुभकामना आदानप्रदान कार्यक्रमा…

३६५ कलाकारले गाएको गीत गीनिज वल्र्ड रेकर्डमा दर्ता

३६५ कलाकारले गाएको गीत गीनिज वल्र्ड रेकर्डमा दर्ता

२५ असोज । विश्वमा सवै भन्दा धेरै कलाकारले एकै पटक गाएको गीत गीनिज बुक अफ वल्र्डमा पर्न सफल भएको छ । वातावरण संरक्षण र प्रर्वद्धन गर्ने उदेश्यले राष्ट्रकवि माधव घिमिरेज्यु संगै ३६५ नेपाली कलाकारहरुले उक्त रेकर्ड राख्न सफल भएका हुन् ।   २०७३ जेष्ठ…

कर्णाली प्रदेशकै ठूलो गुम्बाको शिलान्यास

कर्णाली प्रदेशकै ठूलो गुम्बाको शिलान्यास

२५ असोज । सुर्खेतका  खम्पा जातिहरुको अगुवाईमा निर्माण हुन लागेको ‘ठिल्ले ताक्तेन लिङ बौद्ध गुम्बा’ को शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिङ बुढाले बिहिबार गुम्बाको मुख्य भवनको शिलान्यास गरेका हुन । सन् २०१६ बाट वीरेन्द्रनगरको रातानाङ्लामा निर्माणाधिन…

अपराध घटाउन प्रहरीलाई साथ दिऔं : मुख्यमन्त्री शाही

अपराध घटाउन प्रहरीलाई साथ दिऔं : मुख्यमन्त्री शाही

२५ असोज । अपराध कम गर्न प्रहरीलाई सबैले साथ दिनुपर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । बिहिबार ६ नं. प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ६३ औं प्रहरी दिवसको अवसरमा शाहीले यस्तो बताएका हुन् ।   समाजमा विभिन्न आपाराधिक घटनाहरु बढ्दै गएको…