Birendranagar Municipality

समाचार

कर्णालीमा कोहि नागरिक भूमिहिन हुनेछैन–ज्वाला

कर्णालीमा कोहि नागरिक भूमिहिन हुनेछैन–ज्वाला

१८ असोज । कर्णाली प्रदेश सरकारका आर्थीक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशमा कोहिपनि नागरिक भूमिहिन हुन नपर्ने बताएका छन् । भूमि अधिकार मञ्च सुर्खेतको चौथो सम्मेलनमा बुधबार मन्त्री ज्वालाले भने ‘जग्गा जसले जोत्छ त्यसमा उसैको स्वामित्व हुनुपर्छ । कर्णाली प्रदेशमा…

जनप्रतिनिधिद्वारा राजीनामा

जनप्रतिनिधिद्वारा राजीनामा

१८ असोज । सिमकोट गाउँ कार्य पालिकाका सदस्यले तीन वटा समितीको सदस्य पदबाट राजीनामा दिएका छन । समितिमा बसेर कुनै परामर्श एवम् सल्लाह नभएकोले राजीनामा दिनुको बिकल्प नभएको बताउँदै सिमकोट गाउँपालिका कार्य समितिका सदस्य बिनोद बिकले बिहीबार राजीनामा दिएका हुन । यस…

जुवाको खालवाट चार जना पक्राउ

जुवाको खालवाट चार जना पक्राउ

१८ असोज । प्रहरीले सिमकोट बजारवाट जुवाको खालबाट चारजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा छक्क लामा, टंकदत्त प्याकुरेल, तेन्जिङ लामा र प्रेम लामा रहेका छन । उनीहरुबाट नगद १९ हजार ५ सय १० रुपियाँ नगद बरामद गरेको छ भने एक थान…

नेपाललाई विकासशिल राष्ट्रमा स्तरोन्नति गराउन अन्तराष्ट्रिय समुदायसंग ओलीको आह्वान

नेपाललाई विकासशिल राष्ट्रमा स्तरोन्नति गराउन अन्तराष्ट्रिय समुदायसंग ओलीको आह्वान

काठमाडौं १८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विकाशसिल राष्ट्रमा स्तरोन्नति गराउन र दीगो विकासका लक्ष्य हासिल गर्नका लागि अन्तराष्ट्रिय समुदायलाई सहयोगको आह्वान गरेका छन् । संयुक्त राष्टक संघको महासभामा सहभागी हुंदा विभिन्न देशका प्रमुखहरुसँग भएको सामुहिक र एक्ला एक्ला भेटमा यस विषयलाई आफूले…

सल्यानमा दशैँ अघि नै सामाजिक सुरक्षा भत्ता वितरण गरिने

सल्यानमा दशैँ अघि नै सामाजिक सुरक्षा भत्ता वितरण गरिने

१८ असोज । सल्यानमा स्थानीय तहहरुले दशैँ अघि नै सामाजिक सुरक्षा वापतको रकम प्रदान गर्ने प्रयासमा जुटेका छन् । जिल्लाको कपुरकोट गाउँपालिकाले सामाजिक सुरक्षा वापतको रकम सम्बन्धीत वडा कार्यालयहरुमा पठाइसकेको जनाएको छ । यद्यपी कतीपय स्थानीय तहले समयमै रकम निकासा नगर्दा सैसा लिएर…

जुम्लामा अझै हटेन स्टेचरको विकल्प, दिउँसै बन्द हुन्छन् दुर्गमका स्वास्थ्य चौकी

जुम्लामा अझै हटेन स्टेचरको विकल्प, दिउँसै बन्द हुन्छन् दुर्गमका स्वास्थ्य चौकी

१६ असोज । हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस विरामी पर्दा स्टेचर प्रयोगको विकल्प हटेको छैन । यहाँका अधिकांश नागरिक विरामी पर्दा स्टेचरमा नै बोकेर स्वास्थ्य सस्था पुर्‍याइन्छ । यसका कारण भौगोलिक रुपमा विकट वस्तिका स्थानियले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् ।…

जनता टेलिभिजनको कर्णाली प्रदेश व्युरो उद्घाटन

जनता टेलिभिजनको कर्णाली प्रदेश व्युरो उद्घाटन

१५ असोज । जनता टेलिभिजनको कर्णाली प्रदेश व्युरोको उद्घाटन भएको छ । वीरेन्द्रनगर सुर्खेतमा आयोजित कार्यक्रमा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका हुन् ।   कार्यक्रममा बोल्दै मुख्य मन्त्री शाहीले कर्णालीका जनता आत्मनिर्भर भएको बताएका छन्…

जेष्ठ नागरिकको आशा: परिवारले जस्तै राज्यले हामीलाई मायाँ गरोस्

जेष्ठ नागरिकको आशा: परिवारले जस्तै राज्यले हामीलाई मायाँ गरोस्

१५ असोज । संयुक्त राष्ट्र संघको आव्हानमा यस वर्ष ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौं भन्ने मूल नाराका साथ सोमबार जेष्ठ नागरिक दिवस मनाइएको छ । यस अवसरमा वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा वीरेन्द्रनगर नगरपालीका सुर्खेतको सहयोगमा, जिल्ला जेष्ठ नागरिक…

चाडपर्वलाई लक्षित गरेर ३ सय ६० प्रहरी परिचालन हुने

चाडपर्वलाई लक्षित गरेर ३ सय ६० प्रहरी परिचालन हुने

१५ असार । दशैँ तिहारको समयमा सल्यानमा ३ सय ६० प्रहरी परिचालन हुने भएका छन् । जिल्लाको शान्ती सुरक्षालाई मध्यनजर गर्दै चाडपर्वको समयमा ३ सय ६० प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । चाडपर्वको समयमा हुन सक्ने लुटपाट तथा…

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा प्रधानमन्त्रीको शुभकामना

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा प्रधानमन्त्रीको शुभकामना

१५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली ज्येष्ठ नागरिकहरुप्रति सुस्वास्थ्य र दिर्घायुको शुभकामना व्यक्त गरेका छन् । ज्येष्ठ नागरिकहरु अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली—ओराली पार गर्दैै असीम…