Birendranagar Municipality

समाचार

जनतामा निराशा पैदा गर्न भ्रामक प्रचार भयो : मुख्यमन्त्री शाही

जनतामा निराशा पैदा गर्न भ्रामक प्रचार भयो : मुख्यमन्त्री शाही

१ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले जनतामा निराशा पैदा गर्न र संघीयतालाई असफल पार्न अनर्गल प्रचारवाजी भईरहेको बताएका छन् । आईतवार वीरेन्द्रगरमा भएको सिभिल वैंकको कर्णाली प्रदेश कार्यालय र सुर्खेत शाखाको उद्घाटन कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले संघीय व्यवस्थाले मात्र देशको सन्तुलित…

समृद्ध नेपाल निर्माणको लागी गरिबीको अन्त्य गर्न सरकार लागीपरेको छ : मन्त्री अर्याल

समृद्ध नेपाल निर्माणको लागी गरिबीको अन्त्य गर्न सरकार लागीपरेको छ : मन्त्री अर्याल

२९ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल बनाउन सबैखाले गरिबीको अन्त्य गर्नुपर्ने बताईन्। अखिल नेपाल किसान महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको दक्षिण एशियालैंगिक संवेदनशील मूल्य श्रृंखला सम्बन्धी दक्षिण एशियाली क्षेत्रीय परमर्श कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले…

टिपरको ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेतका सह-सचिव गेलाङको मृत्यु

टिपरको ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेतका सह-सचिव गेलाङको मृत्यु

२९ । टिपरको ठक्करबाट सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह-सचिव रहेका गेलाङलाई भेरीगंगा नगरपालिका ८ लोदेमा बा ५ ख १६८३ नम्वरको टिपरले ठक्कर दिएको हो ।    भे ८ प ७६०४ नम्वरको मोटरसाइकलमा सवार गेलाङलाई ठक्कर दिने टिपरका…

पुर्ननिर्माणको लागी १ अर्ब साठी करोड रुपैयाँ भारतबाट नेपाललाई हस्तान्तरण 

पुर्ननिर्माणको लागी १ अर्ब साठी करोड रुपैयाँ भारतबाट नेपाललाई हस्तान्तरण 

२७ जेठ । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि दिन कबुल गरेको एक अर्ब ६० करोड रुपैयाँ नेपाललाई हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् । आइतवार अर्थ मन्त्रालयमा आज आयोजित…

सरकार र राज्यव्यवस्था समिति बिच जुहारी : लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन, हजारौं विद्यार्थी मर्कामा

सरकार र राज्यव्यवस्था समिति बिच जुहारी : लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन, हजारौं विद्यार्थी मर्कामा

२७ जेठ । लोकसेवा आयोगको विज्ञापनका विषयमा सरकार र राज्यव्यवस्था समिति बिच जुहारी चलेको छ । समिति र सरकार विचको यो जुहारीका कारण लोकसेवाको परिक्षा तयारी गरिरहेका लाखौं विद्यार्थीहरु अन्यौलमा परेका छन् ।   नेकपाको नेतृत्वमा रहेको सरकारको निर्णयको विपक्षमा समेत नेकपाकै सांसदहरु देखिएका…

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभा अषाढ १४ गते हुने

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभा अषाढ १४ गते हुने

२७ जेठ । नेपाल पत्रकार महाँसघ कर्णाली प्रदेश समितिको साधारणसभा २०७६ अषाढ १४ गते गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष श्री दुर्गा थापाको अध्यक्षतामा बसेको उक्त बैठकले साधारण सभा सम्पन्न नगरेका जिल्ला शाखाहरु लाई २०७६ जेष्ठ मसान्त सम्म साधारणसभा गर्न पत्रचार गर्ने निर्णय…

रुकुम पश्चिमका सबै पालिका छुवाछुतमुक्त घोषणा

रुकुम पश्चिमका सबै पालिका छुवाछुतमुक्त घोषणा

२६, जेठ । रुकुम पश्चिमका सबै स्थानीय तहहरु जातिय छुवाछुतमुक्त तथा सामाजिक सद्भावयुक्त घोषणा भएका छन् । आइतबार मुसिकोट नगरपालिकालाई जातिय छुवाछुतमुक्त नगरपालिका घोषणा गरेसँगै सबै तहहरु छुवाछुतमुक्त तथा सामाजिक सद्भावयुक्त भएका हुन् । यसअघि अन्य दुई नगरपालिका र तीन गाउँपालिकालाई जातिय छुवाछुतमुक्त स्थानीय…

के हो भोटो जात्रा ? (फोटो कथा)

के हो भोटो जात्रा ? (फोटो कथा)

२६ जेठ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा आईतवार सम्पन्न भएको छ । रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो देखाईएको हो ।   रथ जावलाखेल ल्याएको चौथो दिनमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ठ व्यक्तिहरुका माझ भोटो देखाएर जात्रा मनाइएको हो ।

नेशनल प्याब्सन सुर्खेतको अध्यक्षमा खनाल चयन

नेशनल प्याब्सन सुर्खेतको अध्यक्षमा खनाल चयन

२५ जेठ, सुर्खेत । राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) सुर्खेतको अध्यक्षमा दिपेन्द्र राज खनाल सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला कार्यसमितिको चौथो अघिबेशनले खनाललाई अध्यक्षमा चयन गरिएको हो । यसैगरी उपध्यक्षमा कुसुम भट्टराई चयन भएका छन् भने…

प्रधानमन्त्री केपी ओली युरोप भ्रमणमा

प्रधानमन्त्री केपी ओली युरोप भ्रमणमा

२५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणका लागि आज स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली युरोपका तीन राष्ट्रको भ्रमणका लागि भ्रमण दल टोली सहित आज साँझ ७:१५ बजे जेनेभा प्रस्थान गरेका हुन् ।   भ्रमणमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री…