Birendranagar Municipality

विश्व

पुटिनलाई सन् २०३६ सम्म शक्तिमा रहने बाटो खुल्यो

पुटिनलाई सन् २०३६ सम्म शक्तिमा रहने बाटो खुल्यो

१२ असार । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्याउनेगरी जनमत आएको छ। झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजा अनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउनेछन्। पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको…

भारत लगायतका देशमा चिनियाँ चुनौतीका कारण युरोपमा सेना घटायौँः अमेरिकी विदेश मन्त्री पोम्पेओ

भारत लगायतका देशमा चिनियाँ चुनौतीका कारण युरोपमा सेना घटायौँः अमेरिकी विदेश मन्त्री पोम्पेओ

१२ असार । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भारत तथा दक्षिण पूर्वी एसियाली देशहरुमा बढ्दै गएको चिनियाँ चुनौतीका कारण अमेरिकाले युरोपमा आफ्नो सेनाको उपस्थिति कम गरेर उनीहरुलाई अरु क्षेत्रमा तैनाथ गर्न थालिएको बताएका छन् । बिहीबार ब्रसेल्स फोरमलाई भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन गर्ने क्रममा…

चीनसंग सीमा विवाद बढेपछि मोदीले बोलाए सर्वदलीय बैठक

चीनसंग सीमा विवाद बढेपछि मोदीले बोलाए सर्वदलीय बैठक

३ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन सीमामा तनाव बढेपछि सर्वदलीय बैठक बोलाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार बैठक जुन १९ तारिख बेलुका पाँच बजे बस्नेछ ।   सोमबार राति लद्दाखको पूर्वी क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) को गलवान उपत्यकाको सीमा क्षेत्रमा…

भारत र चीनबीच सीमा क्षेत्रमा भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

भारत र चीनबीच सीमा क्षेत्रमा भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

एलएसीमा भारतीय र चिनियाँ सैनिक  २ असार । भारत र चीनका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा ३ जना भारतीय सैनिकको मृत्यु भएको छ । गलवान उपत्यकामा सोमबार राती भएको झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले…

जाे बाइडेनले पाए राष्ट्रपति उम्मेदवार बन्न न्यूनतम समर्थन

जाे बाइडेनले पाए राष्ट्रपति उम्मेदवार बन्न न्यूनतम समर्थन

२४ जेठ । अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेनले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेवार बन्नका लागि आवश्यक पर्ने डेलिगेट्स प्राप्त गरेका छन् ।   डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्नका लागि कम्तिमा १९ सय ९१ डेलिगेट्स प्राप्त गर्नु…

नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुग्यो, ३३३ जना निको भए

नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुग्यो, ३३३ जना निको भए

२३ जेठ । नेपालमा हालसम्म कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये ३३३ जना निको भएर घर गईसकेका छन् । संक्रमित मध्ये ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार…

कोरोनाविरुद्धको नेपाली खोपमा डब्ल्युएचओले चासो दियो

कोरोनाविरुद्धको नेपाली खोपमा डब्ल्युएचओले चासो दियो

२३ जेठ, हेटौंडा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौंडास्थित त्रिवि, वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ ।   अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार…

हिसांत्मक प्रदर्शन नियन्त्रण गर्न सेना र प्रहरी परिचालन गर्ने ट्रम्पको घोषणा

हिसांत्मक प्रदर्शन नियन्त्रण गर्न सेना र प्रहरी परिचालन गर्ने ट्रम्पको घोषणा

२० जेठ । अफ्रिकी मूलका जर्ज फ्लोइडको मृत्युको विरोधमा अमेरिका अशान्त बनेको छ । शान्तिपूर्ण भनिएका प्रदर्शनहरूले हिंसात्मक रूप लिन थालेपछि अमेरिकाका धेरै शहरमा कर्फ्यू लगाइएको छ।   गत सोमबार जर्जलाई नियन्त्रणमा लिनेक्रममा मिनियापोलिसका प्रहरीले जर्जको घाँटी कयौं मिनेटसम्म घुँडाले दबाएका थिए । अत्याधिक…

सीमा विवादले मोदीको मुड ठीक छैनः ट्रम्प

सीमा विवादले मोदीको मुड ठीक छैनः ट्रम्प

१६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका छन् ।   चीन र भारतबीच देखिएको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको कुरा पनि उनले दोहोर्‍याउंदै भनेका छन्, ‘दुवै देशलाई…

कोभिड–१९ बाट अमेरिकामा मात्रै १ लाख भन्दा बढीको निधन

कोभिड–१९ बाट अमेरिकामा मात्रै १ लाख भन्दा बढीको निधन

१५ जेठ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै ज्यान जानेको संख्या १ लाख नाघेको छ ।   जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कोभिड–१९ बाट १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको…