१८ माघ । म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको समाचार प्राप्त भएको छ । उहाँको निवास परिसरमा बाहिरैबाट बम हानिएको समाचारमा जनाइएको छ । पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको बताइएको…
३० पुस । अमेरिकाको हवाई राज्यमा शनिबार बिहान सबैको मोबाइलमा एकसाथ चेतावनीको सन्देश आयो, जसमा लेखिएको थियो– ब्ल्यास्टिक मिसाइल हवाईतर्फ आइरहेको छ । आपतकालीन ठाउँमा जानु होला । यो अभ्यास होइन । यही सन्देश रेडियो र टेलिभिजनबाट पनि आएको थियो । उत्तर कोरियाली…
२७ पुस । धेरैपटक अन्तरिक्षको यात्र गर्ने जन योङ्गको ८७ वर्षको उमेरमा निधन भएको छ । हालसम्मै सार्वाधिक समय अन्तरिक्षयात्रीका रुपमा काम गरेका उनले एपोलो र जेमिनिसहितका अन्तरिक्ष अभियानमा समेत सहभागिता जनाएका थिए । उनले ६ पटक अन्तरिक्षको भ्रमण गरेका थिए । …
१९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनको भन्दा ठूलो न्युक्लियर बम आफूसँग भएको बताएका छन् । बुधबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफूसँग भएको बम ठूलो मात्र होइन यसले काम पनि गर्ने बताएका छन् । ‘उत्तर कोरियाली नेता किम…
१७ पुस । उत्तर कोरियाका नेता किम जोङ उनले अमकेरिकालाई चेतावनी दिंदै भनेका छन्-'न्यूक्लियर (परमाणु) बम लञ्च गर्ने स्वीच उनको डेस्कमा छ ।' नयाँ वर्षको शुभकामना भाषणमा उनले भने, 'अमेरिकाले दिने सम्पूर्ण आणविक त्रासको सामना गर्ने सबै उपाय हामीसँग छन् ।’ उत्तर कोरिया…
भारतको तल्लो सदन लोकसभाले श्रीमानले एकैचोटिमा तीन पटक तलाक भनेर श्रीमतीलाई पारपाचुके दिने कार्यलाई अवैध बनाउने कानून बिहीवार पारित गरेको छ । मुसलमान महिला विवाह अधिकार संरक्षण विधेयक पारित गरेपछि अब तीन तलाक भन्ने पतिहरू जेल जानुपर्ने हुन्छ । तीन तलाकलाई दण्डनीय अपराध…
तस्विर : ए.एफ पि ८ पुस । दक्षिणी फिलिपिन्समा आँधीका कारण कम्तीमा ७४ जनाको ज्यान गएको बताइएको छ भने दर्जनौं हराइरहेका छन् । टेम्बिन नामक आँधीले मिन्डनाउ टापुका धेरै भागहरुमा बाढी तथा पहिरो समेत निम्त्याएको संचार माध्ययमहरुले जनाएका छन् । …
पुस ८ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाले हालै क्षेप्यास्त्र परीक्षण गरेको विषयलाइ लिएर प्रतिक्रियास्वरुप कडा प्रतिबन्धहरु लगाउन सर्वसम्मतिले मतदान गरेको छ। संयुक्त राज्य अमेरिकाको प्रस्तावमा उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले घटाउने लगाएतका कदमहरु समावेश गरिएका छन् । उत्तर कोरियाका…
७ पुस। संयुक्त राष्ट्रसंघ महासभाको बहुमतले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने अमेरिकी निर्णयलाइ अस्वीकार गरेको छ । नेपालले समेत अमेरिकाको विपक्षमा मतदान गरेको हो । १२८ मुलुकहरूले प्रस्तावको पक्षमा मतदान गरेभने ९ वटा मुलुकहरूले मात्रै विपक्षमा।…
१ पुस । भारतीय कांग्रेसका युवा नेता राहुल गान्धी पार्टि अध्यक्ष बनेका छन् । सम्हालेका छन्। शनिबार सोनिया गान्धीले राहुललाइ अध्यक्षको जिम्वेवारी हस्तान्तरण गरेकी हुन् । यसअघि मोतिलाल नेहरु, जवाहरलाल नेहरु, इन्दिरा गानेधी, राजीव गान्धी र सोनिया…