३१ भदौ । सरकारले नयाँ नक्सा राखेर एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । सरकारको अनुमति…
२५ भदौ । सरकारले अनलाइन कक्षाको शुल्क लिन निजी विद्यालयहरूलाई अनुमति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिका बमोजिम निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन…
२१ भदौ । सरकारले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य आपतकालिन कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। …
२० भदौ । नेपालमा शनिबार १ हजार ४१ कोरोना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर…
१९ भदौ । सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट हुने शिक्षण सिकाईलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ। शुक्रबार भर्चुअल माध्यमबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षालाई कोभिड १९ को संक्रमण अवधिभर मूल प्रणालीको रुपमा…
१९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय ५४ जना…
१७ भदौ । काठमाडौ उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेका छन् । निषेधाज्ञा पहिला भन्दा केहि खुकुलो हुने…
११ भदौ । सरकारले भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद्का २२ निर्णय सार्वजनिक गरेका हुन् । निर्णय हेर्नुहोस् :
देशका निम्ति ज्यान दिने शहिद हुन् । प्रदेशका निम्ति ज्यान दिने शहिद हुन् । हुनत मुलुकमा हुने सबै आन्दोलनमा सहभागी सबै मान्छे मर्दैनन् । शहिद त्यो भीडको संवाहक हो । परिवर्तन चाहनेहरुको प्रतिनिधि हो । क्रान्तिको झिल्को हो । परिवर्तनपछि शासन सत्तामा पुग्नेहरुले…
काठमाडौं, ३० साउन । नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अ्रंग्रेजी संस्करणको नक्सा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा आज (शुक्रबार) स्वीकृत गर्नुभयो । …