३० साउन । सत्तारुढ दल नेकपाभित्र देखिएको गतिरोध अन्त्य गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ। विवाद समाधान कार्यदललाई यथाशिघ्र सहमतिको खाका तयार पार्ने जिम्मेवारी दिइएको छ। अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफलपछि…
२९ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यका आउजाउ गर्न रोक लगाएको छ । गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै बिहीबारदेखि लागु हुनेगरी हाल जारी हुँदै आएका सवारी पास बन्द गर्न निर्देशन दिएको थियो…
३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान राम जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद भनाइ २४ घन्टा पनि नबित्दै परराष्ट्र मन्त्रालयले सच्याएको छ । प्रधानमन्त्रीले भानुभक्त जयन्तीको अवसरमा बालुवाटारमै आयोजित कार्यक्रममा अयोध्या नेपालमै पर्ने र भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।…
३१ असार । अमेरिकी राष्ट्रपतिले हङकङलाई प्रदान गरिएको विशेष हैसियतलाई अन्त्य गर्ने एक आदेशमा हस्ताक्षर गरेका छन् । बिबिसीमा प्रकाशित समाचारका अनुसार राष्ट्रपति ट्रम्पले चीनप्रति कडा नीति अँगाल्ने क्रममा पछिल्लो कदम चालेका हुन् । मंगलबार ह्वाइटहाउसमा संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले चीनले जुलाई एकबाट…
२५ असार । नेपाल र नेपाली नेताबिरुद्ध पछिल्लो समय जथाभावी प्रचार गरिरहेका भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारणमा रोक लागएको अध्यक्ष दिनेश सुवेदीले जानकारी दिए…
२३ असार । कोरोना भाइरस नियन्त्रण गर्न भएका सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुले सञ्चालन गरेको ‘इनफ इज इनफ’ अभियान र सरकारबीच सहमति भएको छ । स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच सोमबार १२ बुँदे सहमति भएको हो । सोही सहमति अनुसार…
२२ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा रिक्त भएका वा हुन लागेका विभिन्न पदमा दरखास्त आव्हान गरिएको छ । विश्वविद्यालयले सोमबार एक सूचना प्रकाशन गरी १ जना रजिष्ट्रार र ४ जना डीन पदका लागि आवेदन माग गरेको हो । नियुक्ति प्रकृयालाई अझ बढी पारदर्शी बनाई…
२२ असार । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला आइतबार बेलुका नेपाल निवास कोटेश्वरमा उक्त भेटघाट भएको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल…
२१ असार । आगामी साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै इम्बोस्ड नम्बर प्लेटको लागि आवेदन फाराम खुलाएको छ। २०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर…
२० असार । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्ति संक्रमित भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ नाघेको छ । संयुक्त राज्य अमेरिकामा मात्र…