२३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागु हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। झन्डै दुई वर्षदेखिको व्यापार…
२२ साउन । बुधबार राति ८ बजे तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका कृष्णमाया राना छोरासँग घरको पिँढीमा बसिरहेकी थिइन्। डेढ वर्षीय छोरा नारायण रानाले कट्टुमा पिसाब फेरेपछि कट्टु फेरिदिनका लागि कृष्णमाया घरभित्र पसेर बाहिर निस्कदा नारायणलाई चितुवाले झम्टियो। कृष्णमाया आत्तिइन्,चिच्याइन्। तर केही सीप लागेन। …
२२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ललितपुरको खुमलटारस्थित निवासमा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण भएको छ । प्रहरी अस्पतालमा गरिएको परीक्षण अनुसार बिहिबार उनीहरुमा संक्रमण पुष्टि भएको हो । सुरक्षा स्रोतका अनुसार प्रचण्ड निवासको गेटमा…
२० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रबृत्ति फेर्नु पर्ने बताउनु भएको छ । कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनौति भएकाले त्यसलाई मिलेर सामना गर्नु पर्ने बताउनु…
१९ साउन । श्रावण शुक्लपूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारण र रक्षाबन्धन (डोरो) बाँधी मनाइएको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म…
१९ साउन । सुर्खेतबाट उत्पादन हुने सिजन्स पानीको जारमा लेउ भेटिएको छ । वीरेन्द्रनगर १० बाट उत्पादन हुने कम्पनी सिजन्सको सिल गरिएको जारमा खान नमिल्ने लेउ भेटिएको वीरेन्द्रनगर ११ का जीवन आचार्यले जानकारी दिए । उनले भने 'हामी आमाको दुःखमा बसेको बेला जारको…
१८ साउन । नेपाली क्रिकेटर सन्दीप लामिछाने २० वर्ष पूरा भएर २१ लागेका छन् । सन्दीप सन् २००० को अगष्ट २ तारिखमा स्याङ्जामा जन्मिएका थिए । सन्दीप यतिबेला क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेट खेल्न सेन्ट लुसिया पुगेका छन् । उनी केही दिनअघि मात्र त्यसतर्फ…
१७ साउन । एक मोबाइल प्रयोगकर्ताको फोन १४ घण्टासम्म अवरुद्ध गरे बापत नेपाल टेलिकमले १५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। मोबाइलमा पर्याप्त रिचार्ज गरेता पनि पूर्व जानकारी नदिइ सेवाग्राहीलाई हैरानी दिएको र त्यसबाट उसलाई आर्थिक मानसिक क्षति पुगेको ठहर गर्दै पाटन उच्च…
१७ साउन । गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब साढे सात बजे जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर,…
१६ साउन । आगामी साउन २० गतेदेखि शुरु हुने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ । जात्रा तथा मेला लागेपछि मानिसको भीडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण फैलिने भएकाले जात्रा सञ्चालन नहुने भएको हो । जनैपूर्णिमाको…