६ साउन । मंगलबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६०९ जना डिस्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या १७ हजार नौ सय ९४ जना पुगेको छ । देशभर…
३ साउन । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री बसन्तकुमार नेम्बाङले इन्जिनियरिङ परिषद ऐन सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ । उहाँले संसदको आगामी हिउँदे अधिवेशनबाट ऐन पारित हुने पनि बताउनुभयो । इन्जिनियरिङ पेशालाई मर्यादित र सम्मानित क्षेत्र बनाउन ऐन कोशेढुङ्गा सावित…
३ साउन । नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गत २४ घण्टामा ५७ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा जम्मा ५७ जनामा कोरोना पुष्टि भएको…
२ साउन । शुक्रबार नेपालमा थप १०१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १७ हजार चार सय ४५ पुगेको छ । सङ्क्रमितमध्ये ११ हजार पाँच सय ३४ जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसङ्ख्या…
२ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताउनुभएको छ । मन्त्रालयले आज शुक्रबार मन्त्रालयमा आयोजना गरेको पुस्तक बिमोचन कार्यक्रममा बोल्दै मन्त्री…
२ साउन । भारतबाट प्रवेश गरेको सलह किरा नेपालका विभिन्न स्थान हुदै सुर्खेत उपत्यकामा समेत प्रवेश गरेको छ । ठुलो समुहमा प्रवेश गरेको सलह उपत्यकाको पश्चिम तर्फ लागेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला के.सीले यसको उपाए भनेको धुवाँ बाल्ने,…
१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गर्ने वताउनु भएको छ । प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारी सम्बन्धी सबै क्षेत्र प्रभावित भएको वताउँदै सार्वजनिक यातायात सञ्चालन गर्न यस क्षेत्रका…
१ साउन । पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार १६७ जना थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ३ सय ४४ पुगेको छ । यसैगरी २४ घण्टामा थप २१३ जना सङ्क्रमण मुक्त…
३१ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न चार संकायका डिनका लागि खुला दरखास्त आह्वान गरेको थियो । मध्यपश्चिमाञ्चल…
३१ असार । कर्णाली प्रदेश सभा सदस्य जीवन बहादुर शाहीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शाही प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता हुन् । शाहीलाई कोरोना पुष्टि भएपछि मुख्यमन्त्री, शाहीका परिवारिक सदस्य, आफन्तसँगै प्रदेशसभामा प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतको स्वाब परीक्षण सुरु…