Birendranagar Municipality

जीवनशैली

सुर्खेतमा निषेधाज्ञाको प्रभाव (फोटो फिचर)

सुर्खेतमा निषेधाज्ञाको प्रभाव (फोटो फिचर)

१ भदौ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सोमबारदेखि भदौ ५ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । यसको प्रभाव वीरेन्द्रनगरमा पुर्णरुपमा परेको छ । छिटफुट बाहेक मानिसहरु बाटोमा देखिदैनन् । अत्यावसेक सेवाका बाहेक सवारी साधनहरु पनि गुडेका छैनन् ।   वीरेन्द्रनगर…

सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि

सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि

१ भदाै । नेपालमा सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। योसंगै कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमित हुनेमा १ सय ७३ महिला र ४…

अध्यक्षद्वयद्वारा गठित कार्यदललाई बधाई ज्ञापन गर्दे नेकपा सचिवालय बैठक सम्पन्न

अध्यक्षद्वयद्वारा गठित कार्यदललाई बधाई ज्ञापन गर्दे नेकपा सचिवालय बैठक सम्पन्न

१ भदौ । नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । सोमबार बसेको नेकपाको सचिवालय बैठक अध्यक्षद्वय प्रधानमन्त्री के.पी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा गठित कार्यदललाई बधाई ज्ञापन गर्दे सम्पन्न भएको हो ।   प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार सचिबालय बैठकले गठित कार्यदललाई…

कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र मुगुमा निषेधाज्ञा, प्रदेश प्रवेशमा कडाई

कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र मुगुमा निषेधाज्ञा, प्रदेश प्रवेशमा कडाई

१ भदौ । कर्णाली प्रदेशका तीन जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र मुगुमा जिल्ला निषेधाज्ञा जारी गरिएको हो । प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।…

नेकपाको सचिबालय बैठक बालुवाटारमा बस्दै

नेकपाको सचिबालय बैठक बालुवाटारमा बस्दै

फाईल तस्विर १ भदौ । नेकपाको सचिबालय बैठक सोमबार ९ः३० मा बस्ने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार सोमबार बिहान ९ः३० बजे सचिबालय बैठक बालुवाटारमा बस्ने तय भएको हो । साउन ४ गतेदेखि हुन नसकेको पार्टी सचिवालयको बैठक…

भदौ ५ गते सम्म सुर्खेतमा निषेधाज्ञा, मृत्यु र दाहसंस्कारमा बढीमा १५ जना सहभागी हुन पाईने

भदौ ५ गते सम्म सुर्खेतमा निषेधाज्ञा, मृत्यु र दाहसंस्कारमा बढीमा १५ जना सहभागी हुन पाईने

१ भदौ । सुर्खेतमा सोमबारदेखि भदौ ५ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । साउन २९ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकबाट निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । मृत्यु र…

नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा स्वीकृत

नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा स्वीकृत

काठमाडौं, ३० साउन । नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अ्रंग्रेजी संस्करणको नक्सा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा आज (शुक्रबार) स्वीकृत गर्नुभयो ।  …

कालिकोटको महाबैमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु

कालिकोटको महाबैमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु

तस्बिर : डिल्ली बहादुर सिंहको फेसबुकबाट ३० साउन । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।   गएराति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।…

वीरेन्द्रनगर नगरपालिका क्षेत्र भित्र भदौ १ गते देखि निषेधाज्ञा जारी

वीरेन्द्रनगर नगरपालिका क्षेत्र भित्र भदौ १ गते देखि निषेधाज्ञा जारी

३० साउन । वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र भदौ १ गते देखि निषेधाज्ञा जारी गरिएको छ । साउन २९ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकबाट निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।   वीरेन्द्रनगर नगरपालिका…

आजदेखि काठमाडौं उपत्यका आउजाउ बन्द

आजदेखि काठमाडौं उपत्यका आउजाउ बन्द

२९ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यका आउजाउ गर्न रोक लगाएको छ ।   गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै बिहीबारदेखि लागु हुनेगरी हाल जारी हुँदै आएका सवारी पास बन्द गर्न निर्देशन दिएको थियो…