१६ साउन । ललितपुरस्थित पाटन अस्पतालको आइसियुमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बिहान मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार ललितपुर थसिखेलका बासिन्दा रहेकी उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । उनी हालै वीरगञ्जबाट आएकी थिइन् । ललितपुरको स्टार…
१४ साउन । मान्छेले आफ्नो शक्ति विस्तार गर्न युद्ध गरेको धेरै इतिहास छ । एक इन्च भूमिको लागि भयानक युद्धमा होमिने गर्छ मान्छे । त्यही निहुँमा धेरैको रगत र पसिना बग्ने गर्छ । आफ्नो अधिकार क्षेत्र निर्धारण गरेर त्यसको रक्षाका लागि मर्न र…
१४ साउन । एक मिनेटभन्दा कमका रमाइला र रचनात्मक भिडिओ बनाउन मिल्ने आजको समयको लोकप्रिय माध्यम हो, टिकटक। फुर्सद काट्ने बहानामा बनाएका टिकटक भिडिओमार्फत् धेरै गुमनाम मान्छेहरू रातारात भाइरल भएका छन्। कमैले सुनेका दर्जनौं गीत-संगीत रातारात चर्चित बनेका छन्। टिकटकबाटै रेश्मा घिमिरे, मन्जिल…
साँकेतिक तस्बिर गुगलबाट १३ साउन । कालीकोटको बाढीपहिरोमा ६ जना बेपता भएका छन् । रास्कोट नगरपालिका १ स्थित गंगे खहरे खोलामा सोमबार राती आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका छन् । बेपत्ता हुनेमा राजबहादुरकी छोरी १५ वर्षीया…
१३ साउन, जनकपुरधाम । धुषाको क्षिरेश्वनाथ नगरपालिकामा १८ बर्षीया युवती बलात्कृत भएकी छन् । नगरपालिकाको वडा नम्बर ३ कि दलित समुदायकी युवतीलाई स्थानीय कलाम राइनले घरबाटै लगी बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । सोमबार राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्केकी युवतीलाई…
१३ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा समीकरण बदलिएको संकेत देखिएको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिएका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी ओलीतिर लागेका छन् । गौतमले मंगलबार…
१२ साउन । पोखरा विश्वविद्यालयले कोरोना महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिमदेखि सञ्चालन गर्ने भएको छ । सरकारले भदौदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै विश्वविद्यालयले परीक्षा सञ्चालनको तयारी गरेको हो । विश्वविद्यालयले एक सूचना जारी गरी भदौ अन्तिममा सुरु…
१२ साउन । सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैया पुगेको छ । आइतबार प्रतितोला ९६ हजार ३ सय रुपैयामा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको उच्च मूल्य आइतबार थियो । यस्तै चाँदीको…
साँकेतिक तस्बिर गुगलबाट ८ साउन । काठमाठौंको सीतापाइलामा एक युवतीमाथि बिहिबार एसिड प्रहार भएको छ । युवतीको अनुहारमा एसिड परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । प्रहरीका अनुसार एसिड आक्रमणमा पर्ने ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्की हुन्…
६ साउन । सरकारले गत चैत ११ गतेदेखि जारी लकडाउन अन्त्यको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार मध्यरातदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेको प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले शैक्षिक संस्थाहरु, सिनेमा घर, डान्सबार, स्वीमिङ, जिमखाना, चिडियाखानाजस्ता…