२८ साउन । पछिल्लो २४ घण्टामा नेपालमा ४८४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । कारोनाका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । गत सोमबार जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा…
२८ साउन । वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरसको संक्रमणको दर बृद्धि भएपछि २०७७ भदौ ५ गते सम्म नगरपालिका र सम्पुर्ण वडा कार्यालयहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको नगर स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो…
२८ साउन । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा वीरेन्द्रनगरका विभिन्न वडाहरुमा १८ जनामा कोरोना संक्रमित पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मन्त्रालयका अनुसार सुर्खेतका १८ जना, दैलेखका ४…
२८ साउन । कान्तिपुरका वरिष्ठ संवाददाता बलराम बानियाँको शव मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा फेला परेको छ । तीन दिनअघि राजधानीको बल्खुस्थित बागमती नदी किनारमा उनको जुत्ता चिप्लिएको अवस्थामा देखेको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै प्रहरीले जनाएको छ । बुधबार बिहान उनी बेपत्ता भएको…
२८ साउन । आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइदै छ । हरेक वर्ष अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विश्व अभियानका लागि युवा सहभागिता स् रोजगारी प्रवर्धन र वातावरण संरक्षणमा युवा…
२७ साउन । अव होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाईने भएको छ । २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल रेष्टुरेन्टबाट ‘टेक अवे’ सुविधान लिन पाइने र बसेर खान नपाइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज…
२७ साउन । मंगलबार मात्र नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २३ हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप…
२६ साउन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चालाई जन्म दिएकी छन्। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीकी ३० वर्षीया सिता लोप्चन डिम्डुङ आइतबार स्वास्थ्य जाँचका लागि अस्पताल आइपुगेकी थिइन्। तत्कालै भिडियो एक्स-रे गर्दा बच्चाको तौल साढे ४ किलोभन्दा…
२५ साउन । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी काठमाडौमा मात्र आईतवार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले…
२३ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट शुक्रबार थप ५ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १÷१…