Birendranagar Municipality

समाचार

भदौ ५ गते सम्म सुर्खेतमा निषेधाज्ञा, मृत्यु र दाहसंस्कारमा बढीमा १५ जना सहभागी हुन पाईने

भदौ ५ गते सम्म सुर्खेतमा निषेधाज्ञा, मृत्यु र दाहसंस्कारमा बढीमा १५ जना सहभागी हुन पाईने

१ भदौ । सुर्खेतमा सोमबारदेखि भदौ ५ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । साउन २९ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकबाट निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । मृत्यु र…

त्रिविका सबै क्याम्पस दुई साताका लागि बन्द

त्रिविका सबै क्याम्पस दुई साताका लागि बन्द

३२ साउन । त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ।   त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आज सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम…

नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा स्वीकृत

नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा स्वीकृत

काठमाडौं, ३० साउन । नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अ्रंग्रेजी संस्करणको नक्सा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा आज (शुक्रबार) स्वीकृत गर्नुभयो ।  …

नेकपा विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन

नेकपा विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन

३० साउन । सत्तारुढ दल नेकपाभित्र देखिएको गतिरोध अन्त्य गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ। विवाद समाधान कार्यदललाई यथाशिघ्र सहमतिको खाका तयार पार्ने जिम्मेवारी दिइएको छ।   अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफलपछि…

कर्णालीमा रात्रि प्रवेशमा रोक, पीसीआर रिपोर्ट अनिवार्य

कर्णालीमा रात्रि प्रवेशमा रोक, पीसीआर रिपोर्ट अनिवार्य

३० साउन । कोभिड-१९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ।   प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका…

कालिकोटको महाबैमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु

कालिकोटको महाबैमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु

तस्बिर : डिल्ली बहादुर सिंहको फेसबुकबाट ३० साउन । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।   गएराति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।…

वीरेन्द्रनगर नगरपालिका क्षेत्र भित्र भदौ १ गते देखि निषेधाज्ञा जारी

वीरेन्द्रनगर नगरपालिका क्षेत्र भित्र भदौ १ गते देखि निषेधाज्ञा जारी

३० साउन । वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र भदौ १ गते देखि निषेधाज्ञा जारी गरिएको छ । साउन २९ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकबाट निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।   वीरेन्द्रनगर नगरपालिका…

आजदेखि काठमाडौं उपत्यका आउजाउ बन्द

आजदेखि काठमाडौं उपत्यका आउजाउ बन्द

२९ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यका आउजाउ गर्न रोक लगाएको छ ।   गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै बिहीबारदेखि लागु हुनेगरी हाल जारी हुँदै आएका सवारी पास बन्द गर्न निर्देशन दिएको थियो…

२४ घण्टामा ४८४ जना कोरोना संक्रमित थपिए, एकैदिन १० जनाको मृत्यु पुष्टि

२४ घण्टामा ४८४ जना कोरोना संक्रमित थपिए, एकैदिन १० जनाको मृत्यु पुष्टि

२८ साउन । पछिल्लो २४ घण्टामा नेपालमा ४८४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । कारोनाका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । गत सोमबार जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा…

वीरेन्द्रनगर नगरपालिकाको सबै सेवा भदौ ५ गते सम्म बन्द रहने

वीरेन्द्रनगर नगरपालिकाको सबै सेवा भदौ ५ गते सम्म बन्द रहने

२८ साउन । वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरसको संक्रमणको दर बृद्धि भएपछि २०७७ भदौ ५ गते सम्म नगरपालिका र सम्पुर्ण वडा कार्यालयहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।   बुधबार बसेको नगर स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो…