Birendranagar Municipality

समाचार

पछिल्लो २४ घण्टामा वीरेन्द्रनगरका १८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा वीरेन्द्रनगरका १८ जनामा कोरोना संक्रमण पुष्टि

२८ साउन । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा वीरेन्द्रनगरका विभिन्न वडाहरुमा १८ जनामा कोरोना संक्रमित पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।   मन्त्रालयका अनुसार सुर्खेतका १८ जना, दैलेखका ४…

पत्रकार बानियाँको शव मकवानपुरमा फेला

पत्रकार बानियाँको शव मकवानपुरमा फेला

२८ साउन । कान्तिपुरका वरिष्ठ संवाददाता बलराम बानियाँको शव मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा फेला परेको छ ।   तीन दिनअघि राजधानीको बल्खुस्थित बागमती नदी किनारमा उनको जुत्ता चिप्लिएको अवस्थामा देखेको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।   बुधबार बिहान उनी बेपत्ता भएको…

आज अन्तर्राष्ट्रिय युवा दिवस

आज अन्तर्राष्ट्रिय युवा दिवस

२८ साउन । आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइदै छ । हरेक वर्ष अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।   राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विश्व अभियानका लागि युवा सहभागिता स् रोजगारी प्रवर्धन र वातावरण संरक्षणमा युवा…

यसरी भएको थियो गोंगबु हत्‍या

यसरी भएको थियो गोंगबु हत्‍या

२७ साउन । प्रहरीले रोल्पाका कृष्णबहादुर बोहाराको हत्यामा संलग्नको आरोमा पक्राउ परेकी महिलालाई सार्वजनिक गरेको छ। साउन २५ गते काठमाडौंको टोखा नगरपालिका(१० गोंगबु, नवज्योति मार्गमा सुटकेसमा शव र अर्को झोलामा टाउको र खुट्टा फेला पारेको थियो।   शव पहिचानपछि अनुसन्घानका क्रममा हत्यामा संलग्नको आशंकामा…

होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने सरकारको निर्णय

होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने सरकारको निर्णय

२७ साउन । अव होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाईने भएको छ । २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल रेष्टुरेन्टबाट ‘टेक अवे’ सुविधान लिन पाइने र बसेर खान नपाइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज…

मंगलबार ६३८ जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु

मंगलबार ६३८ जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु

२७ साउन । मंगलबार मात्र नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २३ हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप…

नेपाली काँग्रेसका केन्द्रीय विभाग विस्तार (को को परे हेर्नुहोस्)

नेपाली काँग्रेसका केन्द्रीय विभाग विस्तार (को को परे हेर्नुहोस्)

२६ साउन । नेपाली कांग्रेसले महाधिवेशनको संघारमा केही केन्द्रीय विभागलाई पूर्णता दिएको छ।   नेपाली काँग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम सभापति शेरबहादुर देउवाले आइतबार राती केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्यहरू मनोनित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।   वरिष्ठ नेता…

आईतबार देशभर ३८० मा कोरोना संक्रमण पुष्टि

आईतबार देशभर ३८० मा कोरोना संक्रमण पुष्टि

२५ साउन । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।   योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी काठमाडौमा मात्र आईतवार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले…

सिपिएल खेल्न गएका सन्दिपको कारोना रिपोर्ट नेगेटिभ

सिपिएल खेल्न गएका सन्दिपको कारोना रिपोर्ट नेगेटिभ

२३ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ।   सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर गरिएको थियो। उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दिपका व्यवस्थापक रमन…

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, ४६४ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, ४६४ संक्रमित थपिए

२३ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट शुक्रबार थप ५ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।   पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १÷१…