Birendranagar Municipality

समाचार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ः५५ बजे निधन भएको हो।   लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली…

एकैदिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको ज्यान गयो

एकैदिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको ज्यान गयो

२ भदौ । पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १३ हजार चार सय ६१ जनाको पीसीआर परीक्षण गरेकोमा…

कामकाजी क्याम्पस चिफ !

कामकाजी क्याम्पस चिफ !

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको निर्माणाधीन केन्द्रीय कार्यालयको प्राङ्गणमा स्वामीको विरुवा रोप्न खाल्डो खन्दै तेजविक्रम बस्नेत । (तस्बिर :सेरोफेरो)   २ भदौ । कोरोना महामारीका कारण हुने कोभिड-१९ ले सबै क्षेत्र प्रभावित छन् । धेरै प्रभावित क्षेत्रमध्ये एक हो शिक्षा । कोरोना संक्रमण…

योग शिबिर भवनको उद्घाटन

योग शिबिर भवनको उद्घाटन

२ भदौ । नारायण नगरपालिका वडा नं १ मा दिब्य योग शिबिर भवनको उद्घाटन गरिएको छ ।   सोमबार एक कार्यक्रमका विच निर्वाचन क्षेत्र विकास पुर्वाधार कार्यक्रम अन्तर्गत प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले उक्त भवनको उद्घाटन गरेका हुन् । सबै रोगको एउटै उपचार योग अभ्यास…

  एसईईको नतिजा सोमबार सार्वजनिक

 एसईईको नतिजा सोमबार सार्वजनिक

१ भदौ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।   पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित…

सुर्खेतमा निषेधाज्ञाको प्रभाव (फोटो फिचर)

सुर्खेतमा निषेधाज्ञाको प्रभाव (फोटो फिचर)

१ भदौ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सोमबारदेखि भदौ ५ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । यसको प्रभाव वीरेन्द्रनगरमा पुर्णरुपमा परेको छ । छिटफुट बाहेक मानिसहरु बाटोमा देखिदैनन् । अत्यावसेक सेवाका बाहेक सवारी साधनहरु पनि गुडेका छैनन् ।   वीरेन्द्रनगर…

सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि

सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि

१ भदाै । नेपालमा सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। योसंगै कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमित हुनेमा १ सय ७३ महिला र ४…

अध्यक्षद्वयद्वारा गठित कार्यदललाई बधाई ज्ञापन गर्दे नेकपा सचिवालय बैठक सम्पन्न

अध्यक्षद्वयद्वारा गठित कार्यदललाई बधाई ज्ञापन गर्दे नेकपा सचिवालय बैठक सम्पन्न

१ भदौ । नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । सोमबार बसेको नेकपाको सचिवालय बैठक अध्यक्षद्वय प्रधानमन्त्री के.पी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा गठित कार्यदललाई बधाई ज्ञापन गर्दे सम्पन्न भएको हो ।   प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार सचिबालय बैठकले गठित कार्यदललाई…

कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र मुगुमा निषेधाज्ञा, प्रदेश प्रवेशमा कडाई

कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र मुगुमा निषेधाज्ञा, प्रदेश प्रवेशमा कडाई

१ भदौ । कर्णाली प्रदेशका तीन जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र मुगुमा जिल्ला निषेधाज्ञा जारी गरिएको हो । प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।…

नेकपाको सचिबालय बैठक बालुवाटारमा बस्दै

नेकपाको सचिबालय बैठक बालुवाटारमा बस्दै

फाईल तस्विर १ भदौ । नेकपाको सचिबालय बैठक सोमबार ९ः३० मा बस्ने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार सोमबार बिहान ९ः३० बजे सचिबालय बैठक बालुवाटारमा बस्ने तय भएको हो । साउन ४ गतेदेखि हुन नसकेको पार्टी सचिवालयको बैठक…