प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव उभिएकामध्ये बायाँबाट तेस्रो । २२ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले हालैमात्र काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा…
२२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ललितपुरको खुमलटारस्थित निवासमा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण भएको छ । प्रहरी अस्पतालमा गरिएको परीक्षण अनुसार बिहिबार उनीहरुमा संक्रमण पुष्टि भएको हो । सुरक्षा स्रोतका अनुसार प्रचण्ड निवासको गेटमा…
२० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रबृत्ति फेर्नु पर्ने बताउनु भएको छ । कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनौति भएकाले त्यसलाई मिलेर सामना गर्नु पर्ने बताउनु…
१९ साउन । सुर्खेतबाट उत्पादन हुने सिजन्स पानीको जारमा लेउ भेटिएको छ । वीरेन्द्रनगर १० बाट उत्पादन हुने कम्पनी सिजन्सको सिल गरिएको जारमा खान नमिल्ने लेउ भेटिएको वीरेन्द्रनगर ११ का जीवन आचार्यले जानकारी दिए । उनले भने 'हामी आमाको दुःखमा बसेको बेला जारको…
फाइल तस्बिर गुगलबाट १७ साउन । चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको बताएका छन् । नेपाल–चीन सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा राष्ट्रपति सीले एक वक्तव्य जारी गरी दुई देशबीचको सम्बन्ध थप बिस्तार आफ्नो प्रमुख महत्वको विषय रहेको…
१७ साउन । गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब साढे सात बजे जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर,…
१६ साउन । आगामी साउन २० गतेदेखि शुरु हुने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ । जात्रा तथा मेला लागेपछि मानिसको भीडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण फैलिने भएकाले जात्रा सञ्चालन नहुने भएको हो । जनैपूर्णिमाको…
१६ साउन । ललितपुरस्थित पाटन अस्पतालको आइसियुमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बिहान मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार ललितपुर थसिखेलका बासिन्दा रहेकी उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । उनी हालै वीरगञ्जबाट आएकी थिइन् । ललितपुरको स्टार…
१५ साउन । कोरोना भाइरसबाट हालसम्म विश्वभर १ करोड ७२ लाख ७ हजार २८३ जना संक्रमित भएका छन् भने ६ लाख ७० हजार ६ सय ११ जनाको मृत्यु भएको छ। कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४५ लाख ६८…
साँकेतिक तस्बिर गुगलबाट १३ साउन । कालीकोटको बाढीपहिरोमा ६ जना बेपता भएका छन् । रास्कोट नगरपालिका १ स्थित गंगे खहरे खोलामा सोमबार राती आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका छन् । बेपत्ता हुनेमा राजबहादुरकी छोरी १५ वर्षीया…