१६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रजी नयाँ वर्ष २०२० को अवसरमा शुभकामना सन्देश दिनु भएको छ । ग्रेगोरियन क्यालेण्डर र इस्वी सम्बत्को पात्रो अनुसार प्रत्येक वर्षको जनवारी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइने गरीन्छ । शुभकामना सन्देशमा भनिएको…
१५ पुस । पर्यटन वर्ष २०२० को उद्घाटन समारोहका लागी विदेशी पाहुनाहरुको आउने क्रम जारी छ । यसै विच पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण २०२० को उदघाटन् समारोहमा सहभागी हुन आउनु भएका बिभिन्न देशका पर्यटन मन्त्रीहरुलाई काठमाडौंमा स्वागत गर्नुभएको छ । पर्यटन…
१४ पुस । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले बताउनु भएको छ । सवै भन्दा धेरै जाखिममा युक्त देशको सूचिमा नेपाल दशौं स्थानमा रहेको मन्त्री बस्नेतले बताउनु भयो । जर्मन वाचले प्रकाशित गरेको जर्नलमा नेपाल विश्वको चौथो उच्च…
१४ पुस । सरकारले गुठी लगायत मालपोत, भूउपयोग, भूमी, जग्गा प्राप्ती, विर्ता उन्मुलन लगायत ११ वटा विषय समेटेर एकीकृत भूमी ऐन ल्याउने तयारीमा छ । यसै सन्दर्भमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज (सोमबार) गुठी विधेयकमा समेट्नुपर्ने विषयमा छलफल गर्नुभएको…
१२ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकार चार कारणले सफल भएको दाबी गरेका छन्। 'राष्ट्रियताबारेमा ओली सरकारले दह्रोसाथ अडान लियो। पहिलो पटक विदेशी हस्क्षेप रोकियो। सरकारले विदेशी हस्तक्षेप रोक्दै त्यसलाई व्यवहारमै पुष्टि गर्योु, उनले भने,…
१२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पानीमा पानी जहाज चल्छ भन्नेपनि थाहा नपाउँने विचरा बिरोधीहरु सरकारको कुप्रचारमा लागेको बताउनुभयो । उहाँले पानीमा पानी जहाज चल्छ भनेर आफुले भन्दा बाल्टीमा पानी राखेर डुङ्गा चलाउँनेहरु सरकारबारे भ्रमपूर्ण कुराहरु…
५ पुस । गायक धनराज चुनाराले खरबारीको बाँस बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक गरेका छन्। स्थानिय गाँउ घरको मौलीक भाषा र बिषयबस्तु समेटिएको उक्त गित सार्वजनिक भएको छ । गितमा गायक धनराज चुनारा र मोति सोनीको स्वर रहेको छ। यस गितको…
२०७६ पुस ४ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रवारदेखि प्रथम राष्ट्रिय औधौगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव शुरु भएको छ । नेपाल घरेलुु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको मुख्य आयोजना र जिल्ला तथा विभिन्न पालिका स्तरीय शाखाहरुको सहआयोजनामा…
३० सर्लाही । नेपाल सरकारले अनाधिकृत रुपमा व्यक्तिको नाममा दर्ता भएको करिब १९ बिघा जमिनको दर्ता खारेजी गरेको छ । मालपोत कार्यालय बरहथवा सर्लाहीमा अनधिकृत व्यक्तिहरूले आफ्नो नाममा दर्ता गरेका जमिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दर्ता खारेजी गरी नेपाल सरकारको नाममा…
३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाई सडक दूर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिनु भएको छ । पछिल्लो समय सडक दूर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न…