Birendranagar Municipality

जीवनशैली

२४ घण्टामा ३७९० जना संक्रमित, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

२४ घण्टामा ३७९० जना संक्रमित, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

३ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर तीन हजार सात सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   यो संगै देशभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा ४० हजार…

प्रजिअ र सुरक्षा प्रमुखहरुलाई जिल्ला नछाड्न गृहको निर्देशन

प्रजिअ र सुरक्षा प्रमुखहरुलाई जिल्ला नछाड्न गृहको निर्देशन

३ कार्तिक । हिन्दुहरुको प्रमुख चार्ड दशैको विचमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको…

११ जना सचिवहरुको सरुवा

११ जना सचिवहरुको सरुवा

३ कार्तिक । नेपाल सरकारको निजामती सेवाका राजपत्राङ्ककित विशिष्ट श्रेणीका विभिन्न अधिकृतलाई सरुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।   यसमध्ये सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा, उपराष्ट्रपतिको कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, भौतिक पूर्वाधार तथा यातायात…

आईतबार देशभर २९४२ संक्रमित थपिए, २३२६ जना डिस्चार्ज

आईतबार देशभर २९४२ संक्रमित थपिए, २३२६ जना डिस्चार्ज

२ कार्तिक । आईतबार देशभर दुई हजार नौ सय ४२ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का संक्रमितको सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा…

संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिवद्ध छु : संचारमन्त्री गुरुङ

संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिवद्ध छु : संचारमन्त्री गुरुङ

२ कार्तिक । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू प्रतिवद्ध भएको बताएका छन् । नवनियुक्त संचारमन्त्री गुरुङले कोरोना भाईरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघ लगायतका सरोकारवाला पक्षसँग छिट्टै…

कृषि क्षेत्रको विकासका लागी वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक छ : मन्त्री अर्याल

कृषि क्षेत्रको विकासका लागी वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक छ : मन्त्री अर्याल

२ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताएकी छन् । ‘नेटवर्क फर डेभलपमेन्ट अफ एग्रिकल्चर को–अपरेटिभ्स इन एशिया एण्ड द प्यासिफिक’को अन्तराष्ट्रिय साधारणसभालाई आज विद्युतीय माध्यमबाट सम्बोधन गर्दै मन्त्री अर्यालले…

एकैदिन ३१६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

एकैदिन ३१६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

१ कार्तिक । गएको २४ घण्टामा थप तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ ।   १५ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा…

आज घटस्थापना, साइत बिहान ११:४६ बजे

आज घटस्थापना, साइत बिहान ११:४६ बजे

१ कार्तिक । आज विजयादशमीको पहिलो दिन घटस्थापनामा हिन्दु धर्मालम्बीहरुले घरमा जमरा राख्दैछन् । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ ।   आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन घरघरमा विधिपूर्वक…

मन्त्रिपरिषद् पुर्नगठन : अर्थमन्त्रीमा विष्णु पौडेल

मन्त्रिपरिषद् पुर्नगठन : अर्थमन्त्रीमा विष्णु पौडेल

२८ असोज । मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल आउनुभएको छ । यस्तै रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री…

आईफोन-१२ सिरिजका चार फोन सार्वजनिक, २० गिगाबाइटको सिनेमा ४५ सेकेन्डमै डाउनलोड हुने

आईफोन-१२ सिरिजका चार फोन सार्वजनिक, २० गिगाबाइटको सिनेमा ४५ सेकेन्डमै डाउनलोड हुने

२८ असाेज । एप्पल कम्पनीले आईफोन-१२ सिरिज सार्वजनिक गरेको छ। यस अन्तरगत उसले चार वटा मोडल सार्वजनिक गरेको छ। मंगलबार एक डिजिटल कार्यक्रम गर्दै उसले यी मोडलहरू सार्वजनिक गरेको हो।   एप्पलले सार्वजनिक भएका आईफोन-१२ सिरिजका फोनहरू फाईभ जी नेटवर्कयूक्त भएको जनाएको छ। 'हामीले…