Birendranagar Municipality

जीवनशैली

एकैदिन ३५५६ जनामा कोरोना सङ्क्रमण, काठमाडौं उपत्यकामा २१२९ थपिए

एकैदिन ३५५६ जनामा कोरोना सङ्क्रमण, काठमाडौं उपत्यकामा २१२९ थपिए

२७ असोज । एकैदिन नेपालमा तीन हजार पाँच सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार तीन सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   यसैगरी काठमाण्डौ उपत्यकामा दुई हजार एक…

डोल्पा जिल्लाकै पहिलो स्याउ नर्सरी स्थापना

डोल्पा जिल्लाकै पहिलो स्याउ नर्सरी स्थापना

असोज २७ । डोल्पा जिल्लामा पहिलो स्याउ नर्सरी स्थापना भएको छ । जिल्लाको मुड्केचुला गाउँपालिकाको एक वडामा सामुहिक स्याउ नर्सरी को सुरुवात भएको छ । गाउँपालिका को आर्थिक सहयोगमा वडा नं.९ को होर्त का नागरिकहरुले सामुहिक स्याउको नर्सरी स्थापना गरेका छन् । स्याउ खेतीको…

नेकपा कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाह बर्खास्त

नेकपा कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाह बर्खास्त

२६ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएसंगै प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरिएको छ ।   शाहीविरुद्ध अविश्वास रहेको भनी नेकपाका १८ सदस्यले आइतबार संसदीय दलको सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका थिए ।…

मुख्यमन्त्री शाहीविरुद्ध नेकपा सांसदले दर्ता गरे अविश्वासको प्रस्ताव

मुख्यमन्त्री शाहीविरुद्ध नेकपा सांसदले दर्ता गरे अविश्वासको प्रस्ताव

२५ असोज । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। नेकपाका १८ जना सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। सभामुख सहित कर्णालीमा नेकपाका ३३ जना सांसद छन्।   नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले पार्टीको…

२८ जना सामुदायिक रेडियोकर्मीलाई मानसिक स्वास्थ्य बिषयमा फेलोसिप

२८ जना सामुदायिक रेडियोकर्मीलाई मानसिक स्वास्थ्य बिषयमा फेलोसिप

२५ असोज । मानसिक स्वास्थ्यका बिषयमा देशभरिका २८ जना रेडियोकर्मी लाई फेलोसिप (लेखनबृत्ति) प्रदान गरिएको छ । १५ हजार राशीको पुरस्कार भूगोल, भाषा र दक्षताका आधारमा प्रदान गरिएको हो । यूनिसेफ नेपाल, कान्तिबाल अस्पताल, सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र टीपीओ नेपालको सहकार्यमा भएको…

जात व्यवस्था विरुद्ध दलित आन्दोलन र अबको बाटो

जात व्यवस्था विरुद्ध दलित आन्दोलन र अबको बाटो

संकेतिक तस्विर : स्रोत गुगल राजनीतिक व्यवस्था फेरियो, राजनीति गर्ने पात्र फेरिए, भौतिक विकास क्रमिकरुपमा भैरहेको छ । तर विडम्वना गलत सोच र सँस्कार परिवर्तन हुन सकेको छैन । भाषणमा बाहिर बाहिर भेदभाव गर्दिन भन्नेहरुले पनि ब्यवहारमा भेदभाव गरिरहेका छन् । त्यो…

सरकार र डाक्टर केसीबीच ८ बुँदे सहमति, केसीले अनशन तोड्दै

सरकार र डाक्टर केसीबीच ८ बुँदे सहमति, केसीले अनशन तोड्दै

२५ असोज । सरकारले अनशनरत डाक्टर गोविन्द केसीसँग ८ बुँदे सहमति गरेको छ । यो संगै गोविन्द केसीले आईतबार विहान साढे ९ बजे अनशन तोड्ने भएका छन् । चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि अनशन बस्नुभएका डाक्टर केसीसँग गएराति…

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार बढीमा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार बढीमा कोरोना सङ्क्रमण

२४ असोज । गएको २४ घण्टामा देशभर पाँच हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।   १९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना…

शनिवार सुर्खेत सहित तीन जिल्लाको विद्युत सेवा अवरुद्ध हुने

शनिवार सुर्खेत सहित तीन जिल्लाको विद्युत सेवा अवरुद्ध हुने

२३ असोज । शनिवार सुर्खेत सहित दैलेख र जाजरकोटको विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले शनिवार कोहलपुर–सुर्खेत प्रशारण लाइनको ३३ केभी लाइन नजिकका रुखका हांगाहरु काट्नुपर्ने जनाउदै विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार…

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख नाघ्यो

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख नाघ्यो

२३ असोज । देशभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । शुक्रबार मात्र दुई हजार ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै सङ्क्रमितको कुल सङ्ख्या एक लाख ६ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार नौ सय ७९…