२३ असोज । यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पाएको छ। नर्वेजियन नोबेल कमिटीले सन् १९६१ मा स्थापना भएको कार्यक्रमलाई भोकमरीसँग लड्न गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको शान्ति स्थापनामा पुर्याएको योगदान र भोकलाई युद्ध र द्वन्द्वको माध्यम बन्न नदिन…
२२ असोज । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेको छ । गएको २४ घण्टामा चार हजार तीन सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १८ हजार चार…
२१ असोज । राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजना को मस्यौदा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ । वोर्डले आज (बुधबार) मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्री अर्याललाई २५ वर्षे…
२१ असोज । नेपालमा कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या २५ हजार नाघेको छ । गएको २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार सात पुगेको हो । अहिलेसम्म ९४ हजार दुई सय ५३ जनामा…
नक्सा : सामाजिक संजालबाट २० असोज । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएको छ । मङ्गलबार प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको…
१९ असोज । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले कुर्सी र टेबुल तोडफोड गरेका छन् । सोमबार दोस्रो पटक बसेको बैठकमा कांग्रेस सांसद बैठक सुरु भएलगत्तै रोस्ट्रम घेर्न पुगेका थिए । उनीहरुले संसदीय मर्यादा पालना गर भन्दै…
१८ असोज । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा ८३० महिला र १४२३ पुरुषमा संक्रमण पुष्टि भएको हो । देशभर ६४…
१८ असोज । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको छ । काठमाण्डौबाट प्रदेशको अस्थायी राजधानी बुटवल फर्किदैगर्दा मुख्यमन्त्री पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको हो । ढुङ्गा लागेर मुख्यमन्त्रीको गाडीको सिसा फुटेको छ । प्रहरीले ढुङ्गा हानेको आरोपमा नेपाल विद्यार्थी…
१८ असोज । सर्वोच्च अदालतका न्यायाधीशहरुमा कोरोना पोजिटिभ देखिएपछि मुद्दा सुनुवाई प्रभावित भएको छ । न्यायाधीश पुरूषोत्तम भण्डारी र केही कर्मचारीलाई कोरोना देखिएको छ। सर्वोच्च अदालत प्रशासनले एक सूचना जारी गर्दै न्यायाधीश, अधिकृत र कर्मचारीलाई कोरोना देखिएको जनाएको छ। सूचनामा नाम भने उल्लेख…
तस्विर गुगलबाट १६ असोज । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् । दाङको राप्ती…