Birendranagar Municipality

जीवनशैली

नौ महिनामा सरकार परिवर्तन गर्न बानी परेकाहरु सरकार विरुद्ध लागेः मुख्यमन्त्री पोखरेल

नौ महिनामा सरकार परिवर्तन गर्न बानी परेकाहरु सरकार विरुद्ध लागेः मुख्यमन्त्री पोखरेल

३० कार्तिक । हरेक नौ महिनामा सरकार परिवर्तन गर्न बानी परेका आफ्नै पार्टीका केही नेताहरू अहिले सरकार परिवर्तनको खेलमा लागेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् । दाङको तुलसीपुरमा आइतबार भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले नेकपाका नेताहरू केही पाउन सकिन्छ कि भनेर…

सुर्खेतमा देउसी भैलो खेल्न रोक

सुर्खेतमा देउसी भैलो खेल्न रोक

२५ कार्तिक । स्थानिय प्रशासनले तिहारमा देउसी भैलो खेल्न रोक लगाएको छ ।   जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दे तिहारमा खेलीने देउसी भैलो र अन्य भेलाहरु नगर्न अनुरोध गरेको छ । साथै बेलुका ७ बजे भन्दा पछाडी अत्यावसेक बाहेक व्यापार व्यवसाय,…

यस वर्षको भाइटिकाको उत्तम साईत ११:३७ मा

यस वर्षको भाइटिकाको उत्तम साईत ११:३७ मा

२५ कार्तिक । यस बर्षको भाईटिकाको उत्तम साईत सोमबार बिहान ११ बजेर ३७ मिनेट निर्धारण गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७७ सालको भाईटिकाको साईत सार्बजनिक गरेको हो ।   समितीका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमका अनुसार त्यसपछिको जुनसुकै समयमा पनि टिका लगाउन…

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाइने

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाइने

१९ कार्तिक । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको जनाएको छ । त्रिविका अनुसार परिक्षा दिनको लागी काठमाडौ आउन नपर्ने जनाएको छ । लकडाउनको बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो…

२४ घण्टामा २९ सय ३३ जना कोरोना सङ्क्रमित थपिए, २४ जनाको मृत्यु

२४ घण्टामा २९ सय ३३ जना कोरोना सङ्क्रमित थपिए, २४ जनाको मृत्यु

१७ कार्तिक । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यसैगरी २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा २ हजार ९…

बिहीबार २३६४ जना कोरोना सङ्क्रमित थपिए

बिहीबार २३६४ जना कोरोना सङ्क्रमित थपिए

१३ कार्तिक । बिहीबार नेपालमा २ हजार ३६४ जनामा कोरोना संक्रमण भएको छ । यो संगै देशभर कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार दुई हजार तीन सय ६४…

आज बडादशैं, टिकाकाे उत्तम साइत १०:१९ बजे

आज बडादशैं, टिकाकाे उत्तम साइत १०:१९ बजे

१० कार्तिक । आज सोमबार विजयादशमी परेको छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार टिकाकाे उत्तम् साइत १० बजेर १९ मिनेटमा रहेकाे छ । यद्धपी दशैंकाे टीका दिनैभरी लगाउन सकिने समितिलेे जनाएकाे छ ।   समितिका डा. माधव भट्टराईका अनुसार देवी विसर्जनकाे साइत भने १०:११…

आज महानवमी, दुर्गा भवानीको पूजा गरिँदै

आज महानवमी, दुर्गा भवानीको पूजा गरिँदै

९ कार्तिक । हिन्दुहरुको महान पर्व विजयादशमीको आज नवौं दिन अर्थात् महानवमी देशभर हर्षाेल्लासका साथ मनाईंदै छ।   देशभरका विभिन्न शक्तिपीठहरुमा आज बोका, हाँस, राँगा अनि कुखुराको बलि दिने चलन छ ।   पशुबली नदिनेले आज कुपिन्डो, मुला, जटा, काँक्रोको बलि दिएर दुर्गा भवानीको…

नेपालमा आज देखि

नेपालमा आज देखि "क्लिन फिड" लागू

८ कार्तिक । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले आजदेखि विज्ञापन बजाउन नपाउने भएका छन् । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा भएको प्रावधान अनुसार क्लिन फिड लागू भएकाले अब विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने भएका हुन् । गएराति १२ बजेसम्म विदेशी…

आज महाष्टमी, दुर्गाभवानीको पूजाराधना गरी हर्षोल्लास पूर्वक मनाईदै

आज महाष्टमी, दुर्गाभवानीको पूजाराधना गरी हर्षोल्लास पूर्वक मनाईदै

८ कार्तिक । विजयादशमीको आज आठौ दिन दुर्गाभवानीको विशेष पूजाराधना गरी महाष्टमी पर्व मनाइदैछ। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व बडादसैँको आठौं दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरि देशभरका शक्तिपिठहरुमा मनाईदैछ । आजको दिन महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले…