Birendranagar Municipality

जीवनशैली

डा. केसीको ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियान शुरु

डा. केसीको ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियान शुरु

२७ साउन । वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली शहरको रुपमा विकास गर्न वीङ्स फाउण्डेशन सुर्खेतले ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियानको शुरुवात गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी उक्त अभियान शुरु गरिएको हो ।   बाल रोग विशेषज्ञ एवं फाउण्डेशनका अध्यक्ष डा.…

पुरुषका कारण हुने बाँझोपन कम गर्ने उपाय- खुकुलो अण्डरवेयर

पुरुषका कारण हुने बाँझोपन कम गर्ने उपाय- खुकुलो अण्डरवेयर

२६ साउन ।  बाँझोपनको समस्या पछिल्लो समय विश्वभर बढ्दै गएको छ । यसले गर्दा सन्तानको चाहमा रहेका धेरै दम्पती निराश हुँदै आएका छन् । बाँझोपनको कारण महिला वा पुरुष दुवै हुन सक्छन् ।   पुरुषका कारण हुने बाँझोपनको मुख्य कारण वीर्यमा शुक्राणुको मात्रा आवश्यक भन्दा…

सुर्खेत कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी

२५ साउन । सुर्खेत कारागार भवनको क्षमता पचास जनाको हो । तर त्यहाँ १ सय ९७ जना कैदीबन्दी छन् ।   यतिका कैदी राख्नुपर्दा थुपै समस्या बेहोर्नु परेको कारागार कार्यालय सुर्खेतका जेलर लालबहादुर खत्रीले बताए । उनले भने, ‘कारागार कार्यालय सुर्खेतको भवन क्षमता…

तस्बिरमा २४ औं आदिवासी दिवस

तस्बिरमा २४ औं आदिवासी दिवस

२४ साउन । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २४ औं आदिवासी दिवस मनाइएको छ ।   उक्त अवसरमा कर्णाली प्रदेश सभाकी उपसभामुख पुष्पा घर्ती मगरले अब बन्ने कानुन आदिवासीमैत्री हुने बताएकी छन् ।   वीरेन्द्रनगरस्थित खुला मञ्चमा आयोजित आदिवासी दिवसको अवसरमा सेरोफेरोले खिचेका केही तस्बिर…

गरिबको परिचय पत्र धनिलाई वितरण ! कसरी भयो यस्तो ?

गरिबको परिचय पत्र धनिलाई वितरण ! कसरी भयो यस्तो ?

२४ साउन । हुम्लाका सात गाउँपालिकामा वितरण शुरू गरिएको गरिब घर परिचय पत्र हुनेखानेलाई वितरण गरेको पाइएको छ । तत्काली जिल्ला विकास समितिले गरिब घर परिवारको तथ्याङ्क संकलन गर्दा वास्तविक गरिब छुटेको र सम्पन्न व्यक्तिहरुलाई उपलब्ध गराएको भन्दै स्थानीयहरुले उजुरी गरेका छन् ।…

सर्पले टोकेपछि झारफुक गर्दागर्दै मृत्यु

सर्पले टोकेपछि झारफुक गर्दागर्दै मृत्यु

२२ साउन । सर्पले टोकेर सुर्खेतको पञ्चपुरी १० जामुमा १ बालिकाको मृत्यु भएको छ । जामुस्थित बाढीपीडितको शिविरमा पालमुनी बस्ने १३ बर्षीय हरिकला उपाध्यायलाई सर्पले डसेपछि झारफुक गर्दागर्दै मृत्यु भएको हो ।   मंगलबार बिहान साढे पाँच बजेतिर शौचालय जाने क्रममा उनलाई सर्पले टोकेको…

फस्टाउँदो सामुहिक बाख्रापालन

फस्टाउँदो सामुहिक बाख्रापालन

२२, साउन । मुसीकोट नगरपालिका १ डाँग्रीचौरका चारजना कृषकहरुले सञ्चालन गरेको व्यवसायिक बाख्रापालन फस्टाउँदै गएको छ । परम्परागत पशुपालन तथा कृषि खेतीबाट गुजारा चलाउनै मुस्किल भएको भन्दै मनग्य आम्दानी कमाउनका लागि उनीहरु व्यवसायिकतातर्फ लागेका थिए । ०७४ फागुनदेखि मुसीकोट नगरपालिका १ का देवबहादुर…

स्कूल बसको ठक्करले १ बालकको मृत्यु

२१ साउन । वीरेन्द्रनगरस्थित सुप्रिम बोर्डिङ् स्कूलको बसले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ । विद्यार्थी बोकेर हिंडेको भे १ क ४७३ नम्बरको उक्त बसले वीरेन्द्रनगर ११ गाग्रेतालमा सोमबार साँझ बालकलाई ठक्कर दिएको हो । टाउकोमा ठक्कर लागेका ११ बर्षीय प्रदीप अधिकारीलाई…

कर्णालीको विकासमा 'टिबिएम' उपयोगी

कर्णालीको विकासमा 'टिबिएम' उपयोगी

२१ साउन । विकट पहाड र डाँडाकाँडा भएको कर्णाली प्रदेशको विकासमा टिबिएम प्रविधि उपयोगी हुने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताएका छन् ।   सोमबार राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको अनुगमनका क्रममा पत्रकारहरुसंग शाहीले उक्त कुरा बताएका हुन् । उनले भने, ‘कर्णाली प्रदेशमा…

विरामीको मृत्युपछी चौरजहारी अस्पतालमा तोडफोड

विरामीको मृत्युपछी चौरजहारी अस्पतालमा तोडफोड

२० साउन । रुकुम पश्चिमको चौरजहारी अस्पतालमा एक विरामीको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पताल तोडफोड गरेका छन् । जाजरकोट भेरी नगरपालिका १३ की २९ वर्षीया यशोदा मल्ल रोकायको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो । मृगौलामा संक्रमणको समस्या…