१० साउन । लक्ष्मी बैंकले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ । बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसी र लक्ष्मी बैंक काठमाडौंका प्रमुख सञ्चालन अधिकृत भुवल राईले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । प्रत्येक स्थानीय तहमा ‘क’ वर्गको वाणिज्य बैंक…
१० साउन । सवारी साधनमा जथाभावी रुपमा टाँसिएका स्टिकरहरुबाट यात्रुमा हुने दृष्टिभ्रम हटाउन सुर्खेत ट्राफिक प्रहरी जुटेको छ । सवारी साधनमा ठूलो स्वरमा बजाइने गीत संगीत तथा विभिन्न स्टिकरहरुका कारण सवारी दुर्घटना बढेको निष्कर्षसहित यस्तो अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरि…
१० साउन, काठमाडौं । अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाकाे ज्यान गएकाे छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् । पहिराेले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा…
९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई कसरी अगाडि बढाउने भन्ने बिषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् । बुधबार बालुवाटारमा बसेको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभा बैठकलाई सम्बोधन गर्दा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । कुन क्षेत्रमा कति जनशक्ति आवश्यक…
८ साउन । नाक छेडेर डोरीले बाँधेर ट्रकमा कोचिएका राँगा-भैंसीको नाकबाट रगत बगेको छ। मुखबाट फिँज आइरहेको, आँखाबाट रगत मिसिएको आँसु झरिरहेको छ र डोरीले पुच्छर कसेर ट्रकका डन्डीमा बाँधिएको छ। नकराउन भनेर मुख पनि कसिएको छ। एउटा ट्रकमा ३५ देखि ४० वटासम्म राँगा-भैंसी…
६ साउन । रातो चोली, निलो फरिया, कम्मरमा पहेंलो रङको पटुकी, टाउकामा सफा रुमाल, गलामा पोते, नाडीमा हरियो र पहेंला रंङका चुरा, आँखामा चस्मा, हंसिलो अनुहार । देख्दा लाग्छ एउटा सुखी परिवारमा राम्रो स्याहार र सम्मानमा बाँचेकी एक जेष्ठ नागरिक । किशोरावस्थामा कामको…
६ साउन । स्वास्थ्य शिक्षा सुधारको माग राखी अनशनरत डा. गोविन्द केसीका सर्मथकले आइतबार काठमाडौंको वसन्तपुरमा सामूहिक अनसन बसेका छन् । सोलिडारिटी फर डा. केसी अभियानले आयोजना गरेको उक्त सामूहिक अनसन बिहान १० देखि ५ बजेसम्म हुनेछ । अनसनमा सामाजिक अगुवा, राजनीतिक…
५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्नेबारेमा स्पष्ट योजना ल्याउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । विश्वविद्यालयको ५९ वार्षिक दिवस र सिनेट बैठकलाई शनिबार सम्बोधन गर्दै…
५ साउन । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा एकवर्षमा ४ सय ५९ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा भएका १३ सय ७६ वटा घटना मध्ये ४ सय ५९ वटा घटना घरेलु हिंसाका मात्रै दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले…
३ साउन । वीरेन्द्रनगरका सडक छेउमा अब तेजपत्ता र कपुर लगाईने भएको छ । वीरेन्द्रगनरको फोरलेन सडकको निर्माण सम्पन्न भएलगत्तै सडक छेउमा तेजपत्ता र कपुर लगाईने वीरेन्द्रनगर नगरपालीकाका मेयर देवकुमार सुवेदीले जानकारी दिए । उनले भने, ‘सडक छेउमा रोपिएका विरुवाहरु २०३२/३३ सालतिर रोपिएको…