Birendranagar Municipality

जीवनशैली

‘फरार’ राज्यमन्त्रीलाई पक्राउ गर्न उच्च अदालतको आदेश

‘फरार’ राज्यमन्त्रीलाई पक्राउ गर्न उच्च अदालतको आदेश

१७ साउन । उच्च अदालत जनकपुरले प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेको छ । अर्का अभियुक्त शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर भइसकेका छन् ।   राजपाबाट प्रदेश २ सरकारमा राज्यमन्त्री बनेका उनी असई थमन विकको हत्याका…

पेन्सनका लागि अब  तलबबाट ६ प्रतिशत रकम काटिने

पेन्सनका लागि अब तलबबाट ६ प्रतिशत रकम काटिने

१७ साउन । सरकारी कर्मचारीको तलवबाट अब पेन्सनका लागि ६ प्रतिशत रकम काटिने भएको छ। साउन १ गतेपछि नियुक्त हुने सेना, प्रहरी, शिक्षक तथा निजामति कर्मचारीहरुमा यो व्यवस्था लागू हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ।   चालु आर्थिक वर्षदेखि योगदानमा आधारित निवृत्तिभरण लागू गर्ने तयारी गरिरहेको सरकारले…

राणाकालमै दरबार पठाइन्थ्यो जुम्ली मार्सीको चामल, यस्ता छन् फाइदा

राणाकालमै दरबार पठाइन्थ्यो जुम्ली मार्सीको चामल, यस्ता छन् फाइदा

१६ साउन । हाल सडक, शहर र सदनसम्मै चर्चा चलेको छ जुम्ली मार्सीको । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले एकै टेबलमा बसेर मार्सी चामलको भात खाएको समाचार बाहिर आएदेखि यो विषयले चर्चा पायो ।   उनीहरुलाई मार्सीको भात खुवाउने व्यक्ति हुन् प्रस्तावित…

गुर्भाकोट नगरपालिकालाई छुवाछुतमुक्त नगर घोषणा गरिने

गुर्भाकोट नगरपालिकालाई छुवाछुतमुक्त नगर घोषणा गरिने

१४ साउन । गुर्भाकोट नगरपालिका सुर्खेतले नगरलाई छुवाछुतमुक्त नगरघोषणाको योजना बनाएको छ । आर्थीकवर्ष २०७५/७६ को निती तथा कार्यक्रममा मुख्य योजनाका रुपमा नगर छुवाछुतमुक्त घोषणा कार्यक्रमलाई राखेको गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनले बताएका छन् । नागरिकलाई समान रुपमा बांच्ने अधिकार प्रदान गर्नको लागी…

लाइसेन्स आवेदन खुल्यो, प्रदेश २ मा भने अन्यौल

लाइसेन्स आवेदन खुल्यो, प्रदेश २ मा भने अन्यौल

१४ साउन । डेढ महिनादेखि बन्द ए, बी र के वर्गका सवारी चालक अनुमति पत्रको आवेदन आइतबारबाट खुलेको छ। आवेदन दिन चाहनेले अनलाइनबाटै फारम भर्नुपर्नेछ।  यातायात व्यवस्था विभाग स्मार्ट लाईसेन्स छपाईमा केन्द्रित रहँदा आवेदन खुलाउन ढिलासुस्ती भएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले बताए । साउन…

झरीमा बाढीपीडितलाई सास्ती,  कर्णाली सरकारले कसरी गर्दैछ पुनर्स्थापना ?

झरीमा बाढीपीडितलाई सास्ती, कर्णाली सरकारले कसरी गर्दैछ पुनर्स्थापना ?

१३ साउन । वीरेन्द्रनगर ७ इत्रामकी लक्ष्मी दमाइको परिवार ४ वर्षदेखि महिला प्रशिक्षण केन्द्र परिसरमा पालमुनी बस्दै आएकी छन् । २०७१ साल साउन २९ गते राती आएको बाढीले लक्ष्मीको घर बगाएपछि लक्ष्मीको ८ जनाको परिवार पालमुनि बसिरहेको छ ।    बाढी गएको वर्ष विभिन्न…

सडक बनाउन भीर फुटाउँदै नेपाली सेना

सडक बनाउन भीर फुटाउँदै नेपाली सेना

१२ साउन । तोकिएको समयमै सडक निर्माण सम्पन्न गर्न नेपाली सेना यतिखेर हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाको हल्गाडे भीर फुटाउन ब्यस्त छ । कर्णाली करिडोर अन्तर्गत खुलालु लैफु सलिसल्ला खण्डकोे डरलाग्दो हल्गाडे भीर फुटाउन नेपाली सेना बिहानदेखि बेलुका अबेरसम्म खटिएको हो ।   हालसम्म सेनाले…

घाँस काट्न क्रममा भीरबाट खसेर मृत्यु

१२ साउन । घाँस काटनेक्रममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । सुर्खेतको लेकवेशी नगरपालिका ६ की ३५ बर्षीय मोती सुवाल घाँस काट्ने क्रममा भीरबाट खसेपछि उपचारको लागि नेपालगञ्ज लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।   उनको लाश पोष्टमार्टमको लागि…

नेपाली कामदार नपठाउने निर्णय पुनर्विचार गर्न मलेसियाको आग्रह

नेपाली कामदार नपठाउने निर्णय पुनर्विचार गर्न मलेसियाको आग्रह

१२ साउन । मलेसियाले नेपाली कामदार मलेसिया नपठाउने निर्णय पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरले निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको हो ।   नेपालले आफ्ना कामदार पठाउन रोक लगाएपछि मलेसियन सरकारले पहिलो पटक यस विषयमा औपचारिक…

अन्ततः केसीको अनशन तोडियो, १० वर्ष भित्र उपत्यकामा मेडिकल कलेज नखोल्ने सहमति

अन्ततः केसीको अनशन तोडियो, १० वर्ष भित्र उपत्यकामा मेडिकल कलेज नखोल्ने सहमति

११ साउन । डा. गोविन्द केसीले २७ औं दिनमा अनशन तोडेका छन् । उनले १५ औं अनशन कर्णाली प्रदेशको जुम्लाबाट शुरु गरेका थिए । सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा सुधारका बारेमा सहमति भएपछि उनले अनशन तोडेका हुन् ।   बिहिबार राती केसी…