१० भदौ । आज श्रावण पूर्णिमा अर्थात् जनैपूर्णिमा । रक्षाबन्धनको रुपमा शरीरमा धागो बाँधेर यो पर्व मनाउने चलन छ । आजको दिनलाई ॠषितर्पणी वा गायत्री जयन्तीको रुपमा पनि मनाइन्छ । जनै धारण गर्नेले यज्ञोपवित जनै लगाएर वा हातमा धागो बाँधेर यो पर्व मनाइन्छ । धार्मिक…
९ भदौ । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले स्वस्थ रहन योग र ध्यान सबैका लागि आवश्यक रहेको बताएकी छन् । जीवनयोग प्रयोगशाला वीरेन्द्रनगर केन्द्रद्वारा शनिबार वीरेन्द्रनगरमा आयोजित तीज विशेष कार्यक्रममा ढकालले योग र ध्यानमार्फत मानिसको जीवनमा सुख, शान्ति र समृद्धि हुने विश्वास व्यक्त…
९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गर्न आएका नेकपाका कैलाली र कञ्चनपुरका सांसद र…
९ भदौ । सल्यानको कपुरकोट तरकारीका लागि प्रसिद्ध छ । यहाँ हप्ताको दुई दिन हाटबजार लाग्छ मंगलबार र शुक्रबार । शुक्रबारे हाटमा यहाँ १६ लाख बढीको ताजा तरकारी र फलफूल बिक्री भएको छ । हाटमा किसानले आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य उत्पादन…
८ भदौ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख बसन्त रजौरेसंग सुर्खेत जिल्लाको सुरक्षा चुनौती र समस्या समाधानका योजनाका विषयका सेरोफेरोले गरेको कुराकानी । चुनौती १) लागुऔषध तथा बलात्कार २) घरेलु मदिरा ३) महिला तथा बालबालिकामा हुने हिंसा र आत्महत्या ४) बालविवाह ५) बहुविवाह ६)…
७ भदौ । सल्यान जिल्लाको पश्चिम क्षेत्रमा रहेको ब्यापारिक केन्द्र सल्लीबजार पछिल्लो समय अव्यवस्थित भएको छ । बनगाड कुपिण्डे नगरपालिकाको सदरमुकाम समेत रहेको सल्लीवजार अव्यवस्थित हुँदा बजार क्षेत्र कुरुप बन्दै गएको हो । स्थानीयले बजार अतिक्रमण गरेर सडकमै दाउरा र वाख्रा छाडा छोड्न…
७ भदौ । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । यहाँ रंगशाला, खुला मञ्च लगायत धेरै सरकारी चौर छन् । बर्खाको समय जताततै घाँसैघास । बिहान मर्निङवाक तथा व्यायाम गर्ने, दिउँसो गाइ बस्तु चर्ने, साँझतिर ड्राइभिङ सिक्ने र विभिन्न खेल खेल्नेहरु हुँदा दिनभरी…
मिठाई तथा खानेकुरा खुला राखेको पाइएको एक नास्ता पसल । ६ भदौ । वीरेन्द्रनगरका केही पसलमा बुधबार नगरपालिकाका बरिष्ठ अधिकृृत प्रकाश पौडेल सहितको टोली अनुगमनमा गयो । अचानक अनुगमन टोली पुग्दा व्यापारीहरु तर्सिए । नगर सुरक्षा सहितको सरकारी टोली जाँदा उनीहरु तर्सिनु…
५ भदौ । दश वर्षभन्दा कम उमेरकी बालिका, ७० वर्षभन्दा माथि उमेरको बृद्धा र ‘क’ वर्गका अपाङ्गता भएका महिलाको बलात्कार घटनाका दोषीलाई आजीवन कैद सजायको मागसहित मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा संशोधन दर्ता भएको छ । बलात्कारपछिको हत्यामा आजीवन कैद सजाय भए…