Birendranagar Municipality

जीवनशैली

वीरेन्द्रनगरको सुरक्षाबारे छलफल

वीरेन्द्रनगरको सुरक्षाबारे छलफल

४ भदौ । सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेतले नगर सुरक्षा कार्यक्रमको आयोजना गरेको छ । वीरेन्द्रनगरको बढ्दो जनसंङख्यालाई ध्यानमा राखी कार्यक्रमको आयोजना गरिएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमायां ढकालले बताइन ।    कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा एकहप्ता अगाडि मात्रै हांजिर हुन आएका प्रमुख जिल्ला अधिकारी…

सुर्खेतको क्षेत्रीय अस्पतालमा आगलागी

सुर्खेतको क्षेत्रीय अस्पतालमा आगलागी

४ भदौ । वीरेन्द्रनगरको कालागाउँस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आगलागी भएको छ ।   अस्पताल परिसरमा रहेको मुर्दाघर नजिकै राखिएको जेनेरेटरमा विजुली सट भएपछि आगलागी भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जनानकारी दिए । 'आगलागीवाट १२ लाख बरावरको जेनेरेटर पूर्ण क्षति भएको छ'  बस्नेतले…

दोस्रो दर्जा बन्न अस्वीकार गर्दै महिलाहरुको दबाव र्‍याली

दोस्रो दर्जा बन्न अस्वीकार गर्दै महिलाहरुको दबाव र्‍याली

१ भदौ । महिलालाई दोस्रो दर्जामा सिमित गर्ने गरि नागरिकता विधेयकमा भएको विभेदकारी ब्यवस्था खारेज गर्न दबाव महिलाहरुले काठमाडौको माईतीघर मण्डला देखि नयाँ बानेश्वर सम्म दवाब र्‍याली गरेका छन् । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको समन्वयमा भएको र्‍यालिमा महिला अधिकारको क्षेत्रमा काम…

 सल्यानी खुकुरीको माग बढ्यो, अर्डर गरेको एक हप्तामा पनि पाउन मुस्किल

सल्यानी खुकुरीको माग बढ्यो, अर्डर गरेको एक हप्तामा पनि पाउन मुस्किल

१ भदौ । सल्यानको पहिचान बनेको सल्यानी खुकुरीको माग अत्याधिक बढेको छ ।   सल्यान छोडेर जानेहरुलाई उपहारको रुपमा दिने र जिल्लामा आउने हरेकले लैजाने सल्यानी खुकुरीको माग अत्याधिक बढेपछि पुर्‍याउनै मुस्किल छ । सल्यानी खुकुरी उपहार स्वरुप दिने, घरायसी काममा बढी मात्रामा प्रयोग गर्ने…

५५ बर्ष पुरानो मुलुकी ऐन खारेज,  बिहिबार मध्यरातपछि मुलुकी संहिता लागू हुने

५५ बर्ष पुरानो मुलुकी ऐन खारेज, बिहिबार मध्यरातपछि मुलुकी संहिता लागू हुने

३१ साउन । शुक्रबार अर्थात् भदौ १ देखि मुलुकी संहिता जारी हुने भएको छ । नयाँ व्यवस्था समेटिएको उक्त सहिताल ५५ बर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गर्नेछ ।   मुुलुकी संहिता, २०७४ मा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, फौजदारी कसुर (सजाय…

सन्दिप लामिछानेले लिए एक ओभरमा दुई विकेट

सन्दिप लामिछानेले लिए एक ओभरमा दुई विकेट

३१ साउन । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा बिहिबार बिहान एकै ओभरमा दुई विकेट लिएका छन्।   टस जितेर पहिले बलिङ गरेको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सका लागि सन्दिपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर २ विकेट लिए।…

अमेरिका बस्ने ढकालद्वारा विद्यालयलाई १ लाख सहयोग

अमेरिका बस्ने ढकालद्वारा विद्यालयलाई १ लाख सहयोग

 ३० साउन । कामको शिलशिलामा अमेरिकामा रहँदै आएका वीरेन्द्रनगर ११ का खेमराज ढकालले विद्यालयलाई सहयोग गरेका छन् ।   उनले धुलियाबिटस्थित श्री शिव माध्यामिक विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालन गर्न १ लाख १ हजार १ सय ५ रुपैया सहयोग गरेका हुन् ।   बुधबार विद्यालयमा आयोजित…

एमयुमा बिए एलएलबी कक्षा शुरु हुँदै

एमयुमा बिए एलएलबी कक्षा शुरु हुँदै

२९ साउन । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) सुर्खेतमा यसै शैक्षिक सत्र देखि कानुन तर्फको बिए एलएलबी कक्षा शुरु हुने भएको छ । प्लस टु सकेका विद्यार्थीहरुका लागि ५ बर्षे सेमिटेक्निकल कार्यक्रमको रुपमा  शैक्षिक सत्र २०७५/०७६ देखि विश्वविद्यालयले भर्ना आवेदन खुल्ला गरेको हो । विश्वविद्यालयका रजिष्ट्रार…

भुकम्पले क्षति पुर्‍याएको विद्यालय किन मर्मत हुनसकेन? कहाँ गयो १३ लाख ४१ हजार?

२८ साउन । ७२ साल बैशाख १२ गते नेपालमा ठूलो भुकम्प गयो । भूकम्पको केन्द्र गोर्खाको बारपाक रहेपनि यसले पश्चिम नेपाल पनि हल्लायो । यसैबेला सामान्य क्षति भएको सुर्खेतको एउटा विद्यालय हालसम्म पनि मर्मत हुन सकेको छैन । यद्धपी विद्यालय भवन पुर्ननिर्माणका लागि रकम…

तीन दिनभित्र माग पूरा गर्न ६ विद्यार्थी संगठनको माग

२७ साउन । सुर्खेतको विद्यापुर जनता बहुमुखी क्याम्पसमा मनोमानी ढंगले शिक्षक नियुक्ति गरेकोप्रति विभिन्न ६ विद्यार्थी संगठनले विरोध गरेका छन् ।   आइतबार संयुक्त विज्ञप्ति निकाली उनीहरुले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका छन् । चार बुँदे माग राख्दै विद्यार्थी संगठनहरुले तीन दिनभित्र आफ्ना माग पूरा…