२३ साउन । मध्येपश्चिमाञ्चल क्षेत्रिय अस्पताल सुर्खेतमा कार्यरत प्रहरी हवलदार गत १७ गते कुटीए । ड्युटीमा रहेका हवलदारलाई राति करिब ११ बजे मादक पदार्थ सेवन गरेका युवाको समुहले आक्रमण गरेको थिए । कुटपिटमा संलग्न वीरेन्द्रनगर २ का २० वर्षका सन्लेस सुनार, १८ वर्षका…
२३ साउन । २६ वर्षकी चन्द्रा शार्की बजार बाट घरतिर जाँदै थिइन । गत १७ गते जुम्ला रोड स्थित शुभ होटलको अगाडी हिडिरहेको समयमा एक्कासी उनीमाथि आक्रमण भयो । उनका श्रीमानले नै उनको घाँटी र अनुहारमा चक्कु प्रहार गरे । वीरेन्द्रनगर २ जैपुरकी…
२२, साउन । मुसीकोट नगरपालिका १ डाँग्रीचौरका चारजना कृषकहरुले सञ्चालन गरेको व्यवसायिक बाख्रापालन फस्टाउँदै गएको छ । परम्परागत पशुपालन तथा कृषि खेतीबाट गुजारा चलाउनै मुस्किल भएको भन्दै मनग्य आम्दानी कमाउनका लागि उनीहरु व्यवसायिकतातर्फ लागेका थिए । ०७४ फागुनदेखि मुसीकोट नगरपालिका १ का देवबहादुर…
२१ साउन । भेरीगंगा नगरपालिका ५ सानो हात्तिखालमा ११ वर्षकी वालिकाको बलात्कार भएको छ । सौतेनी बुवाले शनिबार दिउँसो बाख्रा गोठालो गएकी छोरीलाई घर सफा गर्नको लागि बोलाएर वलात्कार गरेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
२१ साउन । सशत्र द्वन्द्वको समयमा विस्थापित भएका परिवारहरूको नाममा आएको रकममा ८४ लाख ६९ हजार रुपियाँ अपुग भएको छ । द्वन्द्वको समयमा विद्रोही तथा राज्यपक्षबाट विस्थापित भएकाहरू २ सय ५२ परिवार मध्ये १ सय ४३ जनाको नाममा मात्रै रकम आएकाले थप व्यक्तिलाई…
२० साउन । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रिय क्याम्पस कमिटी सचिव मिलन विसीले जन्म दिनमा वृक्षरोपण गरेका छन् । आइतबार परेको विसीको जन्मदिनको अवसरमा सुर्खेत स्थित मप विश्वविद्यालय परिसरमा करिव ५० वटा धुपी र बेलका बिरुवा रोपिएको थियो ।
२० साउन । रुकुम पश्चिमको चौरजहारी अस्पतालमा एक विरामीको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पताल तोडफोड गरेका छन् । जाजरकोट भेरी नगरपालिका १३ की २९ वर्षीया यशोदा मल्ल रोकायको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो । मृगौलामा संक्रमणको समस्या…
२०, साउन । मुसीकोट नगरपालिका ५ सेरीगाउँ स्थित यमूना नन्द नमूना माध्यामिक विद्यालयमा सिसी क्यामरा जडान गर्नुका साथै डिजिटल हाजिरी प्रणालीको सुरुवात गरिएको छ । विद्यालयको प्रशासनिक कामलाई चुस्त दुरुस्त बनाउन र प्रभावकारी शिक्षण सिकाईका लागि यस्तो व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक दामोदर पौडेलले…
१९ साउन । उत्तर कोरियाले अझै पनि आणविक र क्षेप्यास्त्र कार्यक्रम सञ्चालन गरिरहेको राष्ट्रसंघ सुरक्षा परिषदको एक प्रतिवेदनले खुलासा गरेका छन् । प्रतिवदेनअनुसार प्योङयाङले अवैध रुपमा जहाजबाट जहाजमै तेल स्थानान्तरण गरिरहेको छ र आफूले बनाएका हतियारहरु अन्य देशलाई बेच्ने खोजेको छ । …
१९ साउन । दुई तिहाइको आडमा सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको नेपाली कांग्रेसले बताएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सम्मिलित बैठकले यस्तो निष्कर्ष निकालेको हो । प्रधानन्याधीशमा सिफारिस भएका दीपकराज जोशीलाई शुक्रबार संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि…