३ भाद्र काठमाडौं । सुचनाको हक लोकतन्त्रमा मात्र सम्भव भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । तानाशाही अवस्थामा बाँच्नपाउने अधिकार समेत नभएको स्मरण गर्दे त्यस्तो काहाली लाग्दो अवस्थावाट आज विभिन्न मौलिक हक सहितको लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरेको बताएका छन् । राष्ट्रिय सुचना…
३ भदौ । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलका पाकिस्तानविरुद्ध नेपालले खेलको १२ औं मिनेटमा गोल गरेको छ । खेलको ७०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै पाकिस्तानले अग्रता लिएको हो। रोहित चन्दले डिबक्समा ह्याण्ड गरेपछि पाकिस्तानले पेनाल्टी पाएको हो। खेल…
३ भदौ । ठुलीभेरी नगरपालिका र काईके गाउँपालिकाको सिमानामा पर्ने पाल्चा खोला नजिक भेरी नदीको पानी बाटो भन्दा माथी आएपछी आवत जावत गर्न समस्या भएको छ । पानीले बाटो सबै डुबाएपछी स्थानियहरुलाई जोखिम मोलेर उकालो तथा भिरको बाटो भएर हिड्न पर्ने बाध्यता भएको…
२ भदौ । नेपाली कांग्रेसले भातृ संस्था नेपाल विद्यार्थी संघको कार्यकाल तीन महिना थप गर्ने निर्णय गरेको छ। नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यकाल आज सकिएछि पार्टीको निर्देशन समितिले १२ औं अधिवेशन गराउन भन्दै कार्यकाल थप गरेको हो। नेविसंघको विधानमा कार्यकाल सकिएपछि विशेष परिस्थितिमा तीन…
२ भदौ । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो । अन्नान घानाका हुन् । तर उनको निधन स्विट्जरल्यान्डको जेनेभामा भएको छ, जहाँ उनी वर्षौंदेखि बस्दै आइरहेका थिए ।…
२ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश पाँचका सबै जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । नेतृत्व चयनका लागि गठित कार्यदलले सर्वसम्मत रूपमा नेतृत्वको टुङ्गो लगाएको हो । प्रदेशका सात जिल्लामा पूर्व एमाले र पाँच जिल्लामा पूर्व माओवादी केन्द्रले नेतृत्व लिने…
१ भदौ । महिलालाई दोस्रो दर्जामा सिमित गर्ने गरि नागरिकता विधेयकमा भएको विभेदकारी ब्यवस्था खारेज गर्न दबाव महिलाहरुले काठमाडौको माईतीघर मण्डला देखि नयाँ बानेश्वर सम्म दवाब र्याली गरेका छन् । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको समन्वयमा भएको र्यालिमा महिला अधिकारको क्षेत्रमा काम…
१ भाद्र काठमाडौं । भाद्र १ देखि लागु भएको मुलुकी देवानी तथा फौजदारी संहिता नेपालको कानुनी इतिहासमा नविन तथा आधुनिक रहेको सर्वोच्च अदालतका पूर्व रजिष्टार रामकृष्ण तिमिल्सेना बताएका छन् । मुलुकी संहिता लागु भएको दिनको अवसरमा नेशनल ल कलेज सानेपामा विद्यार्थिहरुलाइ संहिताको मुलभुत विषेशताहरु…
भाद्र १ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा विकशित र स्थापित मान्यतालाई व्यवस्थित गर्न मुलुकी देवानी र मुलुकी अपराध संहिता जारी गरिएको बताएका छन् । कानुन मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको मुलुकी देवानी संहिता तथा मुलुकी अपराध संहिता लगायतका कानुनहरु लागु…
१ भदौ । सल्यानको पहिचान बनेको सल्यानी खुकुरीको माग अत्याधिक बढेको छ । सल्यान छोडेर जानेहरुलाई उपहारको रुपमा दिने र जिल्लामा आउने हरेकले लैजाने सल्यानी खुकुरीको माग अत्याधिक बढेपछि पुर्याउनै मुस्किल छ । सल्यानी खुकुरी उपहार स्वरुप दिने, घरायसी काममा बढी मात्रामा प्रयोग गर्ने…