Birendranagar Municipality

समाचार

सरकारमा थपिए ३ मन्त्री, मन्त्रिपरिषद अब २५ सदस्यीय

सरकारमा थपिए ३ मन्त्री, मन्त्रिपरिषद अब २५ सदस्यीय

तस्बिर : रमेश क्षेत्री/गोरखापत्र १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा दुई मन्त्री नियुक्त गरेका छन् । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा शुक्रबार पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।   नवनियुक्त मन्त्रीमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल…

जोशी अस्वीकृत भएसंगै नयाँ प्रधानन्यायाधीशको खोजी, बारको खेद

जोशी अस्वीकृत भएसंगै नयाँ प्रधानन्यायाधीशको खोजी, बारको खेद

१८ साउन । संसदीय सुनुवाइ समितिले दिपक जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकार गरेको छ । शुक्रबार बसेको समितिको बैठकले दुई तिहाई बहुमतका आधारमा उनलाई अस्वीकृत गरको हो । सुनुवाई भएको ८ दिनसम्म समितिले निर्णय दिन नसक्दा जोशी प्रधानन्यायाधीश बन्ने वा नबन्ने भन्नेबारे अनेक अड्कल गरिएका…

शिव महोत्सवमा सवा १ करोड दान संकलन

शिव महोत्सवमा सवा १ करोड दान संकलन

१६ साउन । यही साउन ७ गतेदेखी वीरेन्द्रनगर ९ को शिब मन्दिरमा शुरु भएको शिब महोत्सवमा करिब सवा १ करोड दान संकलन भएको छ । महोत्सवको १० औं दिन बुधबार महोत्सबबाट करिब १ करोड १ लाख ११ हजार रुपैयाँ दान संकलन भएको शिब…

उच्च अदालत सुर्खेतबाट १०८० मुद्दा फर्छ्योट

उच्च अदालत सुर्खेतबाट १०८० मुद्दा फर्छ्योट

१६ साउन । उच्च अदालत सुर्खेतले आर्थिक वर्ष २०७४/७५ मा दर्ता भएका १४४३ मध्ये १०५१ मुद्दा फर्छ्योट गरेको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका ३९२ मुद्दासहित यो आर्थिक वर्षमा १ हजार ५१ मुद्दा टुँगो लगाइएको अदालतले जनाएको छ । बुधबार अदालतले पत्रकार सम्मेलनको…

सरकारद्वारा ८ वटा कलेजको सम्बन्धन खारेज

सरकारद्वारा ८ वटा कलेजको सम्बन्धन खारेज

१६ साउन । सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालयसंग सम्बन्धन लिएका आठ वटा कलेजको सम्बन्धन खारेज गरिदिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए ।   मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि सबै…

कोहलपुरबाट बालकको उद्धार

१६ साउन । नेपाल प्रहरीले एक बालकको उद्धार गरि परिवारको जिम्मा लगाएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ७ का सर्जन सिंह ठकुरीको दश वर्षको छोरा सुशान्त ठकुरीलाई सुर्खेबाट लैजाने क्रममा एक दम्पती कोहलपुरमा पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा काभ्रे कासीखण्ड नगरपालिका…

कुसुम दाहालको ‘६० हजारको साडी ?’

कुसुम दाहालको ‘६० हजारको साडी ?’

१६ साउन । गायिका कुसुम दाहालले यस पटकको तीजमा भट्टराईको तीजको कोसेली ‘६० हजारको साडी’ ल्याएर आएकी छन् । प्रवासी गायिका दाहालको यो तेस्रो गीत हो । यस अघि दुई वटा गीत रिलिज गरेकी कुसुमले दुई महिना पहिले ‘नव कुसुम’ नामक एकल म्युजिक…

नयाँ दिल्लीबाट उद्धार गरिएका १६ महिलालाई नेपाल ल्याईयो

नयाँ दिल्लीबाट उद्धार गरिएका १६ महिलालाई नेपाल ल्याईयो

 १५ साउन । भारतको नयाँ दिल्ली भएर गैरकानुनी रुपमा विदेश जान लागेका १६ महिलालाई उद्धार गरी नेपाल ल्याईएको छ।   भारतस्थित नेपाली राजदूतावास र भारतका महिला अधिकारकर्मीको सहयोगमा अवैधमार्ग भएर गैरकानुनी रुपमा विदेश जान लागेकाहरुलाई भारतको राजधानी नयाँ दिल्लीबाट अघिल्लो साता उद्धार गरिएको थियो।…

गुर्भाकोट नगरपालिकालाई छुवाछुतमुक्त नगर घोषणा गरिने

गुर्भाकोट नगरपालिकालाई छुवाछुतमुक्त नगर घोषणा गरिने

१४ साउन । गुर्भाकोट नगरपालिका सुर्खेतले नगरलाई छुवाछुतमुक्त नगरघोषणाको योजना बनाएको छ । आर्थीकवर्ष २०७५/७६ को निती तथा कार्यक्रममा मुख्य योजनाका रुपमा नगर छुवाछुतमुक्त घोषणा कार्यक्रमलाई राखेको गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनले बताएका छन् । नागरिकलाई समान रुपमा बांच्ने अधिकार प्रदान गर्नको लागी…

डीएलएको अध्यक्षमा योगेन्द्र अधिकारी विजयी

डीएलएको अध्यक्षमा योगेन्द्र अधिकारी विजयी

१४ साउन । नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डीएलए) को १० औँ राष्ट्रिय अधिवेशनबाट योगेन्द्र बहादुर अधिकारी विजयी भएका छन् ।   अधिकारीलाई कृष्ण सिटौला समूहले अघि सारेको थियाे । अधिकारीले रामचन्द्र पौडेल समूहका सिताराम केसी र शेरबहादुर देउवा समूहका…