Birendranagar Municipality

समाचार

लाइसेन्स आवेदन खुल्यो, प्रदेश २ मा भने अन्यौल

लाइसेन्स आवेदन खुल्यो, प्रदेश २ मा भने अन्यौल

१४ साउन । डेढ महिनादेखि बन्द ए, बी र के वर्गका सवारी चालक अनुमति पत्रको आवेदन आइतबारबाट खुलेको छ। आवेदन दिन चाहनेले अनलाइनबाटै फारम भर्नुपर्नेछ।  यातायात व्यवस्था विभाग स्मार्ट लाईसेन्स छपाईमा केन्द्रित रहँदा आवेदन खुलाउन ढिलासुस्ती भएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले बताए । साउन…

भारतसँग ‘कोड सेयरिङ सम्झौता’,नेपाली एयरलाइन्सलाई व्यापार विस्तारको अवसर

भारतसँग ‘कोड सेयरिङ सम्झौता’,नेपाली एयरलाइन्सलाई व्यापार विस्तारको अवसर

१४ साउन । नेपाल र भारतबीचको द्विपक्षीय हवाई सम्झौता संसोधन भएको छ। संसोधनअनुसार नेपाल र भारतका एयरलाइन्सहरुले एकआपसमा कोड साटासाट गर्न पाउने भएका छन्।   गत साताको मन्त्रिपरिषद्को बैठकले हवाई सम्झौताको संसोधनलाई अनुमोदन गरेसँगै नेपाल र भारतका एयरलाइन्सले एकआपसमा यात्रु ओसारपसारमा साझेदारी गर्ने बाटो…

तरकारी खेतीले बदलियो जीवन

तरकारी खेतीले बदलियो जीवन

साउन १४ । तिलागुफाका महिलाहरुको जीवन तरकारी खेतीवाट बदलिएको छ । सामान्य आवश्यकता पुरा गर्दा श्रीमानको भर पर्नुपर्ने यहाँका अधिकांश महिलाहरु अहिले तरकारी खेति गरेर आयआर्जन बढ्न थालेपछी उनीहरुको जीवन रुपान्तरण समेत भएको छ । तिलागुफा ६ का अगुवा कृषक रेशमा शाहीले बारीमा…

प्रति मिर्गौलामा ५० हजारदेखि १ लाख कमिशन, तस्कर गिरोहका ५ पक्राउ

प्रति मिर्गौलामा ५० हजारदेखि १ लाख कमिशन, तस्कर गिरोहका ५ पक्राउ

१४ साउन । ग्रामिण र अशिक्षित भेगका नागरिकको मिर्गौला निकालेर तस्करी गर्ने गिरोहका थप ५ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।   नुवाकोटको पञ्चकन्या–४ का ४१ वर्षीये दुर्गाबहादुर दर्जी, रौतहटको चन्द्रपुर–४ का ३५ वर्षीय बिक्रम पहरी, मकवानपुर बकैया–५ का २८ वर्षीय प्रकाश तामाङ, मोरङको…

पलाताबासी खानेपानीको अभावमा

पलाताबासी खानेपानीको अभावमा

१२ साउन । जिल्लाकै विकट सुख्खा क्षेत्र मानिने पलाता गाउँपालिकाको धौलागोह र खिनमा खानेपानीकोे चरम अभाव भएको छ । खानेपानीको अभाव भएपछि धौलागोह गाउँका स्थानीयबासी दुई घण्टा पैदल हिँडेर पानीको मुहानमा जाग्रम वस्नु पर्ने अवस्था आएको छ । खानेपानीको क्षेत्रमा काम गर्ने…

घाँस काट्न क्रममा भीरबाट खसेर मृत्यु

१२ साउन । घाँस काटनेक्रममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । सुर्खेतको लेकवेशी नगरपालिका ६ की ३५ बर्षीय मोती सुवाल घाँस काट्ने क्रममा भीरबाट खसेपछि उपचारको लागि नेपालगञ्ज लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।   उनको लाश पोष्टमार्टमको लागि…

प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. गिरिधारी पौडेल

प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. गिरिधारी पौडेल

१२ साउन । गण्डकी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. गिरिधारी शर्मा पौडेललाई नियुक्त गरेको छ ।   शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई उपाध्यक्ष नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । ३ सदस्यीय आयोगमा अब…

ब्यापारीबाट गैरकानुनी रुपमा रकम असुल्दै यारी भन्सार

ब्यापारीबाट गैरकानुनी रुपमा रकम असुल्दै यारी भन्सार

११ साउन । नेपाल र चीनको सिमानामा रहेको यारी भन्सार कार्यालयले व्यापारीबाट गैर कानुनी रुपमा रकम असुली गर्ने गरेको तत्थ्य बाहिर आएको छ ।   कर नतिरेर नाम्खा ६ लिमीका ब्यापारी तन्जन लामाले यारी नाका भन्सार कार्यालय हुदै तिब्बतको ताउलाकोट निकासी गर्न लागेका ३…

त्रिशुली दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, २१ घाइते

११ साउन । चितवन इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा शुक्रबार भएको यात्रुबहाक बस दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। चितवन प्रशासनले दिएको जानकारीअनुसार घटनास्थलमा ४ जनाको शव भेटिएको हो भने उपचारका लागि भरतपुर पुर्‍याइएका ३ घाइतेको पनि मृत्यु भएको हो।   मुग्लिनतर्फ जाँदै गरेको…

अन्ततः केसीको अनशन तोडियो, १० वर्ष भित्र उपत्यकामा मेडिकल कलेज नखोल्ने सहमति

अन्ततः केसीको अनशन तोडियो, १० वर्ष भित्र उपत्यकामा मेडिकल कलेज नखोल्ने सहमति

११ साउन । डा. गोविन्द केसीले २७ औं दिनमा अनशन तोडेका छन् । उनले १५ औं अनशन कर्णाली प्रदेशको जुम्लाबाट शुरु गरेका थिए । सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा सुधारका बारेमा सहमति भएपछि उनले अनशन तोडेका हुन् ।   बिहिबार राती केसी…