Birendranagar Municipality

समाचार

आज महानवमी, दुर्गा भवानीको पूजा गरिँदै

आज महानवमी, दुर्गा भवानीको पूजा गरिँदै

९ कार्तिक । हिन्दुहरुको महान पर्व विजयादशमीको आज नवौं दिन अर्थात् महानवमी देशभर हर्षाेल्लासका साथ मनाईंदै छ।   देशभरका विभिन्न शक्तिपीठहरुमा आज बोका, हाँस, राँगा अनि कुखुराको बलि दिने चलन छ ।   पशुबली नदिनेले आज कुपिन्डो, मुला, जटा, काँक्रोको बलि दिएर दुर्गा भवानीको…

नेपालमा आज देखि

नेपालमा आज देखि "क्लिन फिड" लागू

८ कार्तिक । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले आजदेखि विज्ञापन बजाउन नपाउने भएका छन् । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा भएको प्रावधान अनुसार क्लिन फिड लागू भएकाले अब विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने भएका हुन् । गएराति १२ बजेसम्म विदेशी…

आज महाष्टमी, दुर्गाभवानीको पूजाराधना गरी हर्षोल्लास पूर्वक मनाईदै

आज महाष्टमी, दुर्गाभवानीको पूजाराधना गरी हर्षोल्लास पूर्वक मनाईदै

८ कार्तिक । विजयादशमीको आज आठौ दिन दुर्गाभवानीको विशेष पूजाराधना गरी महाष्टमी पर्व मनाइदैछ। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व बडादसैँको आठौं दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरि देशभरका शक्तिपिठहरुमा मनाईदैछ । आजको दिन महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले…

प्रधानमन्त्री ओलीको देशवासीका नाममा सम्बोधन (पूर्णपाठ)

प्रधानमन्त्री ओलीको देशवासीका नाममा सम्बोधन (पूर्णपाठ)

७ कार्तिक । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा प्रधानमन्त्री केपी शर्माले ओलीले शुभकामना व्यक्त गर्नुभएको छ । कोरोनाको कहरका विचमा शरुभएको चाडपर्वका अवसरमा प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्नुभएको हो । संबोधनमा प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण तिव्ररुपमा बढेकोले सतर्कहुन सवैलाई आग्रह गर्नुभएको हो । शुभकामनाको…

कर्णालीका मुख्यमन्त्री शाही विरुद्धको अविश्वासकोे प्रस्ताव अस्वीकृत, अध्यक्ष ओलीको निर्देशन अटेर

कर्णालीका मुख्यमन्त्री शाही विरुद्धको अविश्वासकोे प्रस्ताव अस्वीकृत, अध्यक्ष ओलीको निर्देशन अटेर

तस्विर: धुर्व बुढाथोकी ७ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको छ। असोज २५ गते मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा प्रचण्ड र नेपाल निकट १८ जना सांसदहरुले असहमती जनाएका छन् ।…

आज बडा दशैंको सातौं दिन, फूलपाती भित्र्याइँदै

आज बडा दशैंको सातौं दिन, फूलपाती भित्र्याइँदै

७ कार्तिक । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ ।   घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र…

नेपालमा कोरोना जित्नेको संख्या एक लाख नाघ्‍यो: हालसम्म ८१२ जनाको मृत्यु

नेपालमा कोरोना जित्नेको संख्या एक लाख नाघ्‍यो: हालसम्म ८१२ जनाको मृत्यु

६ कार्तिक । पछिल्लो २४ घण्टामा ३२ सय १५ जनाले कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर कुल डिस्चार्ज हुनेको संख्या एक लाख दुई हजार ८२० पुगेको छ।   पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६३७ जनामा कोरोना भाइरस…

बुधवार अहिलेसम्मकै धेरै ५ हजार ७४३ जनामा कोरोना सङ्क्रमण

बुधवार अहिलेसम्मकै धेरै ५ हजार ७४३ जनामा कोरोना सङ्क्रमण

५ कार्तिक । पछिल्लो २४ घण्टामा ५ हजार ७ साय त्रिचालीस जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । यो संगै नेपालभर सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।   स्वास्थ्य तथा…

कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेदेखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेदेखि सञ्चालन हुने

५ कार्तिक । कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । बिहान ८ बजे सुरु हुने परीक्षा मङ्सिर १६ गते सकिने कार्यतालिका रहेको छ । शनिबार…

कर्णाली प्रदेश सभाका सवै पदाधिकारीले चाडपर्व बापत भत्ता लिए

कर्णाली प्रदेश सभाका सवै पदाधिकारीले चाडपर्व बापत भत्ता लिए

४ कार्तिक । मुलुक कोभिड १९ (कोरोना भाईरस) बाट आक्रान्त भएको समयमा कर्णाली प्रदेश सभाका सम्पुर्ण पदाधिकारीहरुले चाडपर्व खर्च बुझेका छन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुख, उप-सभामुख, विपक्षी दलको नेता, सत्तापक्षका प्रमुख सचेतक, सचेतकले चाडपर्व बापतको रकम बुझेका छन् ।   यसैगरी प्रतिपक्ष…