१२ चैत । कोरोना भाइरस संक्रमणबाट बच्ने दुइटा उपाय छन्— कसैसँग हेलमेल नराखी घरभित्रै बस्ने र पटक–पटक साबुनपानीले हात धुने। अब प्रश्न उठ्छ, साबुनपानीले हात धुँदा भाइरस संक्रमणबाट बच्न सकिन्छ भनेर पत्ता लगाउने व्यक्ति को हो? तपाईंहरू गुगल चलाउनुहुन्छ भने याद गर्नुभएको…
११ चैत । कोरोना भाइरसका कारण अहिले संसार आतंकित छ। यसले मानिसको रहनसहनमा नै परिवर्तन ल्याइदिएको छ। संसारको अर्थव्यवस्थामा मन्दी छाएको छ। विश्वमा हुने हरेक महत्वपूर्ण घटनामा अगुवाइ गर्ने अमेरिका यसपटक पछाडि परेको छ भने चीनले यसपटक आफूलाइ अब्बल सावित गर्दै अमेरिका तथा युरोपलाई…
११ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । साथै नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका…
११ चैत्र । सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने ३३५ सवारी साधनहरुलाई सुर्खेतका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी कार्यलाई अवरोध गर्ने ४ जनालाई समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । कोरोना भाईरस (कोभिड- १९) को संक्रमण फैलिन नदिन जिल्ला प्रशासन…
११ चैत्र । भारत लगायत देशका विभिन्न स्थानबाट कर्णाली आउने क्रममा अलपत्र पर्ने नागरिकहरुले १११० मा फोन गर्न कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभएको छ । धेरै नागरिकहरु नेपाल भारत सिमा क्षेत्रमा अलपत्र…
११ चैत्र । क्रिश्चियन धर्म मान्नेलाई कोरोना भाइरसले छुँदैन भन्दै सार्वजनिक रुपमा भ्रम फैलाउने पास्टर केशवराज आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाउने तयारी भइरहेको…
११ चैत्र । सरकारले नेपाल भारत सिमाबाट नेपाल तर्फ प्रवेश रोके संगै नागरिकहरु सिमाक्षेत्रमा अलपत्र परेका छन् । कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीले अलपत्र नागरिकहरुलाई तत्काल उद्धार गरि क्वारेन्टाइनमा राख्न माग गर्नुभएको छ । संकटको समयमा आफ्नो देश र परिवार खोजेर आएका…
११ चैत्र । सरकारले मंगलबारबाट १८ गते सम्म (एक हप्ता) सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाए पनी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लकडाउनको आंशिक प्रभाव देखिएको छ । मानिसहरु छिटफुट रुपमा सडकमा निस्कीएको दृष्यहरु देख्न सकिन्छ । नागरिकहरुलाई अत्याबसेक बाहेक घरबाहिर ननिस्कन गरेको आग्रहलाई…
१० चैत । सरकारले मंगलबारबाट एकसाता सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा…
तस्बिर : रविन आचार्य/देश सञ्चार १० चैत । काठमाडौंमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित विरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् । विरामीको विस्तृत विवरण खुलाईएको छैन । फ्रान्सबाट कतारको दोहा हुँदै…