Birendranagar Municipality

समाचार

कर्णाली विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंकले गर्‍यो दश लाख सहयोग

कर्णाली विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंकले गर्‍यो दश लाख सहयोग

१५ चैत्र । कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक सुर्खेतले १० लाख सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा उक्त रकमको चेक शनिबार हस्तान्तरण गरिएको छ…

अत्यावश्यक मेडिकल सामग्री ल्याउन नेपाली जहाज चीनतर्फ उड्यो

अत्यावश्यक मेडिकल सामग्री ल्याउन नेपाली जहाज चीनतर्फ उड्यो

१५ चैत । कोरोना भाइरसको परीक्षण र उपचारमा चाहिने अत्यावश्यक पिपिई लगायत मेडिकल सामग्री ल्याउन नेपाल वायुसेवा निगमको जहाज चीन उडेको छ । जहाजमा चालक दलका सदस्य र प्राविधिकसहित १० जनाको टोली गएको छ ।   निगमका अपरेसन डाइरेक्टर दीपु जोहार्चनका अनुसार दिउँसो साढे १२…

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई थप तलब उपलब्ध गराउने मुख्यमन्त्री शाहीको घोषणा

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई थप तलब उपलब्ध गराउने मुख्यमन्त्री शाहीको घोषणा

१४ चैत्र । कोरोना भाईरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण र उपचार कार्यको प्रभावकारिता वृद्धि गर्न हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेशनमा खटिने सुरक्षाकर्मीलाई सुरू तलव स्केलको ५० प्रतिशत तथा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई सतप्रतिशत थप तलव सुविधा उपलब्ध गराउने कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोषणा गर्नुभएको…

धनगढीमा भेटिए कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या चार पुग्यो

धनगढीमा भेटिए कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या चार पुग्यो

१४ चैत्र । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएको छ । संक्रमित व्यक्तिले प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।   प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका…

वीरेन्द्रनगर नगरपालीकाको आकस्मिक बैठकका सात निर्णय यस्ता छन् हेर्नुहोस्

वीरेन्द्रनगर नगरपालीकाको आकस्मिक बैठकका सात निर्णय यस्ता छन् हेर्नुहोस्

१४ चैत्र । वीरेन्द्रनगर नगरकार्यपालिकाका कार्यवाहक प्रमुख मोहनमाया भण्डारीको अध्यक्षतामा गरिएको कार्यपालिकाको आकस्मिक बैठकले विभिन्न सातवटा निर्णयहरु गरेको छ ।   हाल विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण विरुद्ध प्रतिरक्षा गर्ने उद्देश्यले नेपाल सरकारले मिति २०७६ चैत्र ११ गते देखि १८ गते…

तीन अस्पताललाई कोरोना उपचारको लागी तोक्ने कर्णाली प्रदेश सरकारको निर्णय

तीन अस्पताललाई कोरोना उपचारको लागी तोक्ने कर्णाली प्रदेश सरकारको निर्णय

१३ चैत्र । कर्णाली प्रदेश सरकारले विभिन्न तीनवटा अस्पताललाई कोरोना भाइरसका संक्रमितको उपचार गर्नको लागी आइसोलेसनको रुपमा तोक्ने निर्णय गरेको छ । चैत्र १३ गते बसेको प्रदेश सरकारको बैठकले प्रदेश अस्पत्ताल, सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र चौरजहारी सामुदायिक अस्पत्ताल, रूकुम (पश्चिम) लाई…

म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् : प्रधानमन्त्री ओली

म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् : प्रधानमन्त्री ओली

१२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु घरमा बसेर सरकार संचालन गरिरहेको बताउनु भएको छ । साथै प्रधानमन्त्रीले लकडाउनका बेला घरमै बस्न नागरिकलाई आग्रह गर्नुभएको छ ।   सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्को सूचना नआएसम्मका लागि घरमै सुरक्षित भएर बस्न आग्रह…

कोभिड १९ को संक्रमण रोक्न सक्रिय बन्दै वीरेन्द्रनगर नगरपालिका

कोभिड १९ को संक्रमण रोक्न सक्रिय बन्दै वीरेन्द्रनगर नगरपालिका

१२ चैत्र । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई फैलिन नदिन विभिन्न प्रतिकार्य गतिविधीहरु संचालन गरिरहेको छ । नगरपालिकाले सम्पूर्ण वडाहरुमा कोरोना संक्रमण विरुद्ध समन्वय समिति गठन गरी जनचेतना, माईकिङ्ग आदि गरी प्रत्येक टोलमा जिल्ला बाहिरबाट आएका ब्यक्तिहरुलाई निगरानी…

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुग्यो

१२ चैत्र । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर कोरोनाका थप एक नयाँ बिरामी भेटिएको जनाएको छ । उनी विदेशबाट आएका या नेपालमै रहेका…

'लकडाउन'का कारण सयौ नागरिक सडकमा अलपत्रः तत्काल उद्धार गर्न 'प्रभाकर'को अनुरोध

'लकडाउन'का कारण सयौ नागरिक सडकमा अलपत्रः तत्काल उद्धार गर्न 'प्रभाकर'को अनुरोध

१२ चैत्र । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिरहेको अवस्थामा नेपाल सरकारले चैत्र ११ गते मंगलबार देखि एकसाताको लकडाउनका कारण विभिन्न नागरिकहरु अलपत्र परेका छन् ।   अलपत्र नागरिकहरुको आवाज सुन्न पूर्वगृहमन्त्री तथा नेकपा नेता जनार्दन शर्मा प्रभाकरले सरकार समक्ष अनुरोध गर्नुभएको छ…