Birendranagar Municipality

समाचार

भूमी मन्त्री अर्यालद्वारा स्याङ्जामा २० हजार मास्क हस्तान्तरण

भूमी मन्त्री अर्यालद्वारा स्याङ्जामा २० हजार मास्क हस्तान्तरण

८ चैत्र । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले कोरोना भाइरसको संक्रमण सचेत रहन आग्रह गर्दै मास्क हस्तान्तरण गर्नुभएको छ । कोरोना भाइरस जहाँ पनि जान सक्ने भएकाले सचेत रहन आग्रह गर्दै उहाँले बिपद् ब्यवस्थापन समिती स्याङ्जाको बैठकमा माक्स हस्तान्तरण…

‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने हल्ला हो : नेपाली सेना

‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने हल्ला हो : नेपाली सेना

८ चैत्र । ‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ। विभिन्‍न सामाजिक सञ्‍जालहरुमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि आकाशबाट कोरोना भाईरस कोभिड-१९ विरुद्ध किटनासक ‍औषधी छोडिनेू भन्‍ने समाचार प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ,…

कोभिड–१९ बारे विश्व स्वास्थ्य संगठनले युवा वर्गलाई दियो यस्तो चेतावनी

कोभिड–१९ बारे विश्व स्वास्थ्य संगठनले युवा वर्गलाई दियो यस्तो चेतावनी

८ चैत्र । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका बारेमा युवाहरुलाई चेतावनी जारी गरेको छ । युवामा कोरोनाभाइरसको असर कम रहेको भन्दै युवा वर्गले यसलाई गम्भीरतापूर्वक नलिएको पाइएपछि विश्व स्वास्थ्य संगठनले युवाहरुलाई चेतावनी जारी गरेको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोस एडहानोम घेब्रेयससले युवालाई…

सबै अदालत दुई साता सम्मको लागी बन्द

सबै अदालत दुई साता सम्मको लागी बन्द

चैत्र ७ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । तर…

कोरोनाको उच्च सतर्कता: एसइइ स्थगित, स्कूल कलेज बन्द, भीडभाड नगर्न सरकारको आह्वान

कोरोनाको उच्च सतर्कता: एसइइ स्थगित, स्कूल कलेज बन्द, भीडभाड नगर्न सरकारको आह्वान

५ चैत । चैत ६ गते बिहीबारदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) स्थगित भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बुधबार साँझ ट्वीटमार्फत् उक्त जानकारी दिएका हुन् । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न सरकारले यस्तो निर्णय गरेको…

कर्णालीका नागरिक र कर्मचारीको सामूहिक दुर्घटना बीमा

कर्णालीका नागरिक र कर्मचारीको सामूहिक दुर्घटना बीमा

३० फागुन । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपदमा ज्यान गुमाउने कर्णालीका नागरिक र सरकारी कर्मचारीको दुर्घटना बीमा कार्यक्रम शुरु गरेको छ । शनिबारदेखि लागू हुने उक्त कार्यक्रममा कर्णालीका १७ लाख ७० हजार नागरिकका साथै प्रदेशमा कार्यरत सरकारी कर्मचारीहरु समेटिने छन् ।   बीमा गर्ने…

एमयुलाई जनताको विश्वविद्यालय बनाउँछु : उपकुलपति सिंह

एमयुलाई जनताको विश्वविद्यालय बनाउँछु : उपकुलपति सिंह

२९ फागुन । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई जनताको विश्वविद्यालय बनाउने बताएका छन् । जनताकै आन्दोलनको बलमा विश्वविद्यालय स्थापना भएको स्मरण गर्दै उनले विश्वविद्यालयमा जनताको लगानी आकर्षित गर्ने बताए ।   बिहीबार केन्द्रीय कार्यालयमा सम्पन्न पदभार ग्रहण कार्यक्रममा उपकुलपति सिंहले भने…

त्रिविले अब सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिने

त्रिविले अब सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिने

२९ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ ।   नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक…

चीनमा कोरोनाको नयाँ संक्रमण १० भन्दा तल

चीनमा कोरोनाको नयाँ संक्रमण १० भन्दा तल

बिहिबारदेखि बन्द गर्न लागिएको वुहानको एक आपतकालीन अस्पतालमा आराम गर्दै डाक्टर। तस्बिर: पिपुल्स डेली।   २९ फागुन । चीनमा कोरोना भाइरसबाट नयाँ संक्रमण हुनेहरूको संख्या  १० भन्दा तल झरेको छ।   बुधबार वुहान सहरमा ८ जनामात्र नयाँ संक्रमित भेटिएका छन् भने अन्य प्रान्तका  ७…

नेपालसहित १४ देशका यात्रुलाई कतारले लगायो प्रतिबन्ध

नेपालसहित १४ देशका यात्रुलाई कतारले लगायो प्रतिबन्ध

२६ फागुन । कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ।   कतारले चीन, इजिप्ट,भतरत,इराक,इरान,लेवनान,बांगलादेश,नेपाल,पाकिस्तान,फिलिपिन्स,दक्षिण कोरिया,श्रीलंका,सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो।   कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ।   कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना…