२५ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व सोमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ…
२३ फागुन । स्याङ्जा जिल्लाको वालिङबाट जग्गाको पुनःनापनक्सा कार्य (विशेष नापी कार्य)को शुभारम्भ भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले आधुनिक प्रविधिबाट नापनक्सा गर्ने टिएस मेशिनको स्विच थिचेर पुनः नापनक्सा कार्यको शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा…
१६ फागुन । सुशासनका लागि युवा भन्ने अभियानका साथ सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिकामा तालिम संचालन तथा सम्पन्न भएको छ । यु.एस.ए आईडी र आई एफ ई एस को सहयोग तथा नेपाल युवा संस्था संजाल (आयोन) को आयोजनामा यहि फाल्गुन १४ गते बुधबार बाट सुरु…
१२ फागुन । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री माननीय नवराज रावतले सिंहदरबार बैद्यखानाको सोमबार अनुगमन गर्नुभएको छ । करिव ३५० वर्ष पहिले राजा प्रताप मल्लको पालामा स्थापना भएको बैद्यखानाले विभिन्न आयुर्वेदिक औषधीहरु उत्पादन गर्दे आएको छ । अनुगमनका क्रममा राज्यमन्त्री रावतले यसबाट उत्पादीत…
११ फागुन । नेपालमा अपांगता भएका महिलाहरुको अधिकारको क्षेत्रमा क्रियाशिल संस्था नेपाल अपांग महिला संघको विशौं साधारण सभा र दशौ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट अपांगता अधिकारकर्मी टिका दाहाल अध्यक्षमा निर्वाचित हुनु भएको छ । यसैगरी संस्थाको उपाध्यक्षमा निर्मला ज्ञवाली, महासचिवमा मिना…
तस्बिर: सेतोपाटी १० फागुन । सिसी सम्झौता सच्याएर मात्र पारित गर्न नेकपा कार्यदलले पार्टी नेतृत्वलाई सुझाव दिएको छ। वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले एमसिसी सम्झौता संसदबाट पारित गर्नुअघि सच्याउनुपर्ने बुँदासहितको प्रतिवेदन शुक्रबार नेकपा नेतृत्वलाई बुझाएको हो । कार्यदलमा परराष्ट्र मन्त्री…
९ फागुन । चर्चित लोकगित 'कल्ले बोलायो'को अपार सफलता पछि लोकेस खत्री र गायक सुकदेव अधिकारीको 'के भनौ हजुर' बजारमा आएको छ । शिवरात्रीको अवसर पारी के भनौ हजुर सार्वजकि गरिएको छ । लोकेस खत्रीले प्रस्तुत गर्नुभएको यो गितमा चर्चित गायिका मेलिना राई र…
६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरुको भेला सुर्खेतमा सम्पन्न भएको छ । उक्त भेलालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल तथा प्रदेश इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले सम्बोधन गरेका थिए । प्रशिक्षणका क्रममा…
६ फागुन । सुर्खेत । फागुन १९ देखि २१ गतेसम्म सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सव हुने भएको छ । सुर्खेतस्थित ऋति फाउण्डेशनले विभिन्न व्यक्ति तथा निकायसंग सहकार्य गरी उक्त उत्सवको आयोजना गर्न लागेको हो । बौद्धिक बहस हुने यस्तो कार्यक्रम कर्णालीमै पहिलोपटक सञ्चालन…
५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. शिवमाया तुम्बाहाङ्फेलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेका छन् । नियुक्त भएसंगै उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएकी हुन् । पदभार सम्हालेपछि आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री तुम्बाहाङ्फेले आवश्यकताका…