२० चैत्र । मोटरबाटोले नछोएको कर्णाली प्रदेशको हुम्ला जिल्लामा हवाईमार्गबाट १ सय २२ कुईन्टल खाद्यन्न ढुवानी गरिएको छ । बुधबारदेखी सीता एयर र तारा एयरले खाद्यान्न बोकेको खाद्य संस्थान सुर्खेतका प्रमुख भिम थापाले जानकारी दिनुभयो । ‘अहिले सम्म ७२ कुईन्टल खाद्यन्न सुर्खेतबाट गईसकेको छ…
१९ चैत्र । नेपाल आयल निगम लिमिटेडले डिजेल र पेट्रोलको मुल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट आएपछि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक…
१८ चैत्र । दैलेख जिल्लाको गुराँस गाउँपालिकाले विपद् व्यवस्थापन कोष खडा गरेको छ । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को महामारी प्रकोप फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरि उक्त रोगको रोगथाम, नियन्त्रण र उपचारका लागि गुराँस गाउपालिकाबासीको हितमा गुराँस गाउँपालिका विपद व्यवस्थापन…
१८ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट ल्याएको कोरोना परिक्षण गर्ने मेसिन कर्णाली प्रदेश अस्पतालमा चैत्र १९ गते अर्थात भोली पठाउने भएको छ । चिनियाँ भाषाका कारण सबै व्यवस्थापन काठमाडौंमै गर्नुपर्ने भएकाले चैत्र १७ गते स्वास्थ्य राज्यमन्त्री नवराज रावतले मेसिन बाहेक अन्य सामाग्रीमात्र…
१८ चैत्र । सुर्खेतका युवा उद्यमी चिन्तामणी शर्माले आफ्नो होटल लाई क्वारेन्टाईनको लागी उपलब्ध गराउनु भएको हो । सुर्खेतमा तत्काल क्वारेन्टाईन तयार भई नसकेको अवस्थामा शर्माले वीरेन्द्रनगर १० बुलबुले नजिक संचालन गरेको होटल अशोकालाई क्वारेन्टाईनको लागी प्रयोग गर्नु दिनुभएको हो । राज्यलाई आवश्यक…
१८ चैत्र । कोरोना संक्रमणको बेला नागरिकलाई यसबाट बच्ने उपाय वारे चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही आफै सक्रिय रुपमा लाग्नु भएको छ । अध्यक्ष शाहीले गाउँपालिकाको विभिन्न वडाहरुमा माईकिङ, पर्चा वितरण र सावुन वितरण गरिरहनु भएको छ । बैदेशिक रोजगारीको लागी छिमेकी मुलुक…
१७ चैत्र । नगरपालिकाको अनुमती विना राहत वितरण गर्न नपाईने वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । नगरपालिकाका कार्यबाहक नगर प्रमुख मोहनमाया ढकाल तथा प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगर क्षेत्रभित्र अनुमति विना राहत रकम र सामाग्री वितरण गर्न नपाइने उल्लेख छ । राहत वितरण…
१७ चैत्र । चीनबाट ल्याइएका सामाग्रीहरु सुर्खेतसम्म ल्याइएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत चीनबाट आएका सामग्रीहरु गाउन १० कार्टुन, एन ९५ मास्क ४८० थान, आइ.आर थर्ममिटर १० थान, पञ्जा २० हजार थान र सर्जिकल मास्क १० हजार थान सहित सुर्खेत आउनुभएको…
तस्बिर: राजन काफ्ले १६ चैत । सरकारले चैत २६ गतेसम्म लक डाउन लम्ब्याउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन ११ चैतमा पहिलोपटक एक हप्ताका लागि लक डाउनको घोषणा गरिएको थियो । आइतबार दिउँसो बसेको कोभिड १९ नियन्त्रण उच्चस्तरीय समन्वय समितिले…
१५ चैत्र । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले…