५ फागुन । काठमाडौ जिल्ला अदालतले कृष्णबहादुर महारालाई जबरजस्ती करणी प्रयास मुद्दामा सफाई दिएको छ । न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दोष रहेको फैसला गरेको हो । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख…
५ फागुन । कर्णाली सरकार निश्चित स्वार्थ समुह र घेरामा अल्मलीएको नेकपा सांसद ठम्मर विष्टले बताउनु भयो । विगत दुई वर्षको अवधिमा सरकारले उल्लेख्नीय काम गर्न नसकेको विष्टको आरोप छ । यही अवस्था रहिरहे पाँच वर्षपछि हामी सुरक्षित जनताको विचमा जान सक्छौं उहाँले प्रश्न…
४ फागुन । चिनको वुहानमा रहेका १७५ जना नेपालीहरुलाई आईतबार विहान ४ बजे नेपाल एयरलाईन्सबाट नेपाल ल्याइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको हो । वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३०…
४ फागुन । वीरेन्द्रनगर नगरपालिकालाई देशको नमुना नगरको रुपमा विकास गर्न लागिपरेको उप प्रमुख मोहनमाया ढकालले बताउनु भएको छ । 'जनताले हामीसंग गरेका अपेक्षा र हाम्रो योजनालाई कसरी अगाडी बढाउन सकिन्छ भन्नेमा हामी चिन्तित छौं' ढकालले बताउनु भयो। संघियताको मर्मअनुसार हामीले यस नगरपालिकाका…
४ फागुन । भ्रष्टाचारको आहालमा डुबेर कर्णालीको समृद्धिको यात्रा तय गर्न नसकिने कर्णाली प्रदेश सभाका सदस्य धर्मराज रेग्मीले बताउनु भएको छ । कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशनको दोस्रो बैठकमा उहाँले सरकारले चर्को आलोचना गर्नुभयो । सांसदले रेग्मीले सरकार संचालन गर्नु कुनै कम्पनी वा क्लव…
३ फागुन । सरकार सञ्चालन भएको दुई वर्ष पुगेको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा संबोधन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले दुई वर्षको समयमा भएका प्रगतिको सबिस्तार राख्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको संबोधन (पूर्णपाठ): सम्माननीय सभामुख महोदय,– आजबाट…
२५ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता भएको दोहोर्याउनु भएको छ । स्याङ्जाको हरिनास गाउँपालिका स्थित मातृभूमि माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा…
२५ माघ । नेपाल बार काउन्सिलको कर्णाली प्रदेश पार्षदमा रामबाबु बि.सी बिजयी बहुमतले बिजयी हुनुभएको छ । कर्णाली प्रदेशबाट बृहत प्रगतिशील एवम् समाबेशी समुहका साझा उम्मेदवार अधिवक्ता रामबाबु बि.सीले ७६ मत प्राप्त गर्नुभएको हो । उक्त निर्वाचनमा लोकतान्त्रीक समुहका दमनराज बमले २७ मत…
१८ माघ । बेलायत, यूरोपेली संघ (इयु)बाट औपचारिक रुपमा बाहिरिएको छ । शनिबार बिहानदेखि इयुसँगको ४७ वर्ष लामो आवद्धता बेलायतले तोडेको हो । प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देश जारी गर्दै अब नयाँ बिहानी आउने बताएका छन् । उनले भनेका छन् ‘ धेरै मानिसहरुका लागि…
१५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय कमिटिको दोस्रो पूर्ण बैठक काठमाडौंमा शुरु भएको छ । बुधावार बाट शुरु भएको बैठक माघ १९ सम्म चल्ले छ । नेकपाले पहिलो महाधिवेशन ०७७ चैत्रमा गर्ने प्रस्ताव गरेको छ । अध्यक्षद्वय केपी शर्मा…