Birendranagar Municipality

समाचार

पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेका छौं : मन्त्री नेम्वाङ

पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेका छौं : मन्त्री नेम्वाङ

२३ पुष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताउनु भएको छ । बुधबार विहान ताप्लेजुङका ४ ओटा महत्वपूर्ण सडकको अनुगमनपछि एक कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । उत्तर–दक्षिण कोरीडोरलाई सरकारले उच्च प्राथमिकतामा…

चालु आ.बको पाँच महिना भित्र सुर्खेतमा आत्महत्या र जवरजस्ती करणीका घटना धेरै

चालु आ.बको पाँच महिना भित्र सुर्खेतमा आत्महत्या र जवरजस्ती करणीका घटना धेरै

२२ पुस । चालु आर्थिक वर्षको पाँच महिनाको अवधीमा सुर्खेतमा सवैभन्दा धेरै घटना आत्महत्याका भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आत्महत्या पछी सवैभन्दा धेरै जवरजस्ती करणीका घटना घटेको प्रहरीले जनाएको छ ।   चालु आ.व. ०७६।०७७ को श्रावण देखि पुस २० गते…

अस्ट्रेलियामा भ्रमण वर्षको भव्य शुभारम्भ, गलत प्रचार गरियो : मन्त्री भट्टराई

अस्ट्रेलियामा भ्रमण वर्षको भव्य शुभारम्भ, गलत प्रचार गरियो : मन्त्री भट्टराई

२२ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भव्यरुपमा गरिएको बताउनु भएको छ ।   आफ्नो फेसबुकमार्फत मन्त्री भट्टराईले नेपाली राजदूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लगायतका सङ्घ र संस्थाको सहयोगमा न्यु साउथ…

काठमाडौं उपत्यकाका गुठीयारसँग गुठी विधेयकसम्बन्धी छलफल

काठमाडौं उपत्यकाका गुठीयारसँग गुठी विधेयकसम्बन्धी छलफल

२१ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीको धर्म, संस्कृती, प्रथा, परम्पराको संरक्षण सरकारले गर्ने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज (सोमबार) गुठी विधेयक सम्बन्धी सरोकारवाला गुठियार, गुठी विधेयक विरुद्धको संघर्ष समितिसँग आयोजना गरेको…

कर्णालीमा राष्ट्रियसभा सदस्यका लागी  नेकपा र नेपाली कांग्रेसको मात्र उम्मेदवारी

कर्णालीमा राष्ट्रियसभा सदस्यका लागी नेकपा र नेपाली कांग्रेसको मात्र उम्मेदवारी

२० पुस । माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि देशभर मनोनयन भइरहेको सन्दर्भमा कर्णाली प्रदेशमा पनि २ पदको लागी उम्मेदवारी दर्ता भएको छ । सत्त्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दलका उम्मेदवारले निर्वाचन कार्यालयमा आफ्नो मनोनयन दर्ता गराएका छन् ।

देशभरका खरका छाना सरकारले विस्थापित गर्छः मन्त्री अर्याल

देशभरका खरका छाना सरकारले विस्थापित गर्छः मन्त्री अर्याल

२० पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताउनुभएको छ ।   खरको छाना विस्थापित गर्ने अभियान अन्तर्गत स्याङ्जाको वालिङमा खरका छाना भएका जनताहरूलाई चेक हस्तान्तरण गर्दै…

राष्ट्रियसभाका १८ सदस्यको लागी मनोनयन दर्ता

राष्ट्रियसभाका १८ सदस्यको लागी मनोनयन दर्ता

२० पुस । यही माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता सात वटा प्रदेशमा सम्पन्न भएको छ । राष्ट्रियसभा सदस्यको लागी ४५ जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभा निर्वाचनका लागी सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी…

काँग्रेस नेता प्रकाश महत र युवा मन्त्री बिच सवाल जवाफ

काँग्रेस नेता प्रकाश महत र युवा मन्त्री बिच सवाल जवाफ

१९ पुस । नेपाली काँग्रेसका नेता प्रकाश शरण महत र युुवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा विच सरकारको कामको विषयमा सवाल जवाफ भएको छ । काँग्रेस नेता महतले सरकार उडन्ते कुरा गरिरहेको आरोप लगाउनु भयो ।

आयोनको चौधौं साधारण सभा सम्पन्न

आयोनको चौधौं साधारण सभा सम्पन्न

१९ पुस । देशभरीका युवा संस्थाहरुको छाता संस्था नेपाल युवा संस्था संजाल (आयोन) को चौधौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । देशभरीका ९२ वटा संस्था आवद्ध रहेको आयोनले युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न गरेको हो…

नेपाल भ्रमण वर्ष २०२० मा कर्णाली प्रदेशको नारा 'यसपाली, घुमौ कर्णाली'

नेपाल भ्रमण वर्ष २०२० मा कर्णाली प्रदेशको नारा 'यसपाली, घुमौ कर्णाली'

१६ पुस । नेपाल भ्रमण वर्ष २०२० को आज औपचारिक उद्घाटन गरिएको छ । संघिय राजधानी काठमाडौं सहित सवै प्रदेशमा भम्रण वर्षको उद्घाटन गरिएको छ । यसै विच कर्णाली प्रदेश सरकारले "यसपाली, घुमौ कर्णाली" भन्ने नारा अगाडी सारेको छ । नेपाल भ्रमण वर्ष २०२०…