Birendranagar Municipality

समाचार

दिनभरी जल्यो सुर्खेत, साँझदेखि कर्फ्यू

दिनभरी जल्यो सुर्खेत, साँझदेखि कर्फ्यू

१४ माघ । टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर दिनभर तनावग्रस्त बन्यो । मंगलबार बिहान करीब ८ बजे एरीचोक नजिक हाइवेमा टिप्परको ठक्करबाट २० बर्षीय केशर बहादुर सिंहको विभत्स मृत्यु भएको थियो ।   उक्त घटनाको विरोधमा बिहानैदेखि सडक अवरुद्ध पारिएको थियो…

सभामुख सापकोटा पदमा रहन योग्य, अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सभामुख सापकोटा पदमा रहन योग्य, अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

१४ माघ । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटालाई पदमा नरहन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।   वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटालाई सभामुख बनाउन रोक्न अन्तरिम आदेशको माग गर्दै दायर भएको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको…

सुर्खेतमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेतमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

१४ माघ । वीरेन्द्रनगर सुर्खेतमा टिप्परको ठक्करबाट एक जनाको घटनास्थलमा मृत्यु भएको छ । सुर्खेत जुम्ला राजमार्ग अन्र्तगत वीरेन्द्रनगर ४ गौतम चोकमा भएको दुर्घटनामा कालिकोट महावै गाउँपालिका ३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको मृत्युु भएको हो । टिप्परले उनलाई २० मिटर सम्म…

जडिबुटी उत्पादनमा सक्रिय लालिगुराँस सामुदायीक वन

जडिबुटी उत्पादनमा सक्रिय लालिगुराँस सामुदायीक वन

१३ माघ । वीरेन्द्रनगर १५ को लालीगुराँस सामुदायिक वन उपभोक्ता समुह जडिबुटी उत्पादनमा सक्रिय रुपमा लागेको छ । सामुदायिक वनले आफ्नो वन क्षेत्रमाको करिव १५० हेक्टर खाली क्षेत्र मध्ये ३० हेक्टरमा आ।व २०७५।०७६ मा विभिन्न जातका जडीबुटीहरु रोपिएको अध्यक्ष हिक्मत बहादुर वलीले जानकारी दिनुभयो…

फागुन दोस्रो साता सुर्खेतमा कर्णाली उत्सव हुने

फागुन दोस्रो साता सुर्खेतमा कर्णाली उत्सव हुने

१३ माघ, सुर्खेत । कर्णाली प्रदेशमा १० जिल्ला भए पनि कर्णालीवासी ११ जिल्ला छन् भन्ने ठान्छन् । उनीहरुको तर्क छ, ‘कर्णालीका आदिवासी राउटेको आफ्नै जिल्ला छैन । राउटेको निश्चित भूगोल छैन । त्यसैले फिरन्ते राउटे समुदायसहितको ११ जिल्ला हो, कर्णाली ।’   फागुन दोस्रो…

प्रतिनिधिसभाको सभामुखमा अग्नी सापकोटा निर्विरोध निर्वाचित

प्रतिनिधिसभाको सभामुखमा अग्नी सापकोटा निर्विरोध निर्वाचित

१२ माघ । प्रतिनिधिसभाको सभामुखमा नेकपाका अग्नी प्रसाद सापकोटा निर्विरोध निर्वाचित हुनु भएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा नेकपाका उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती…

डा. रामकृष्ण तिमिल्सिना सर्वोच्चको संवैधानिक विज्ञमा नियुक्त

डा. रामकृष्ण तिमिल्सिना सर्वोच्चको संवैधानिक विज्ञमा नियुक्त

११ माघ । सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिना सर्वोच्च अदालतको संवैधानिक विज्ञका रुपमा नियुक्त हुनु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतको संवैधानिक इजलासको विज्ञको रुपमा डा. तिमिल्सिनालाई नियुक्त गर्नुभएको हो ।   संवैधानिक इजलास कार्य सञ्चालन नियमावलीमा संवैधानिक इजलासमा विज्ञ…

कर्णाली प्रदेशको पहिलो सेनिटरी प्याड उद्योग सुर्खेतमा

कर्णाली प्रदेशको पहिलो सेनिटरी प्याड उद्योग सुर्खेतमा

७ माघ । कर्णाली प्रदेशमा पहिलो सेनिटरी प्याड उत्पादनको लागी उद्योग स्थापना भएको छ । वीरेन्द्रनगर ११ पिपिरा सुर्खेतमा उद्यमी सुरेश कुमार वलीले करिव ९२ लाखको लागतमा 'द सुपर वली ईन्डष्ट्रिज' नामको सेनिटरी प्याडको उद्योग स्थापना गर्नुभएको छ । अक्सीजन प्वाल सहितको विभिन्न…

सांसदको मुल्यांकन कानुन निर्माणमा सहभागिताका आधारमा हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

सांसदको मुल्यांकन कानुन निर्माणमा सहभागिताका आधारमा हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

माघ ७, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको मुल्यांकन कानुन निर्माणमा हुने सहभागिता र योगदानका आधारमा हुनुपर्ने बताउनुभएको छ । काठमाडौंमा मंगलबार आयोजित संघीय र प्रदेश सरकार तथा व्यवस्थापिकाको लागि नीति अनुसन्धान संरचना निर्माण सम्बन्धि छलफल कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो…

कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनको क्रममा

कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनको क्रममा

७ माघ । कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन शुरु भएको छ । मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र विच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भए संगै कार्यान्वयन प्रक्रिया शुरु भएको हो ।  …