५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ । आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलमा अध्यक्ष कमल थापाले संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेका हुन् । …
४ फागुन । चर्चित लोक गायक पशुपति शर्माको 'लुट्न सके लुट् कान्छा' गित युट्युबबाट हटाइएको छ । सर्वाधिक मन पराइएको गित हटाउनुपरेको कारण उनले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन् । यो गित शनिबारसम्म नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो…
४ फागुन । काठमाडौंमा भूकम्पको ठुलो धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्रका अनुसार शनिबार साँझ करिव ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । काठमाडौंको दक्षिणी क्षेत्र अर्थात कीर्तिपुर आसपासलाई केन्द्र बनायर भूकम्प गएको भुकम्प मापन केन्द्रका…
४ फागनु । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एकीकृत बस्तीको रुपमा विकास गरिने बताएका छन् । “पातला बस्तीमा भौतिक सुविधा पुर्याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाइ स्थानान्तरण गरेर एकीकृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय, सडक, स्वास्थ्यचौकी, यातायात, खानेपानी जस्ता आधारभुत सुबिधाहरु सबैलाई…
४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीहरुलाई आज बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले बैंकहरुलाई मूख्य गरी उत्पादनमुलक, रोजगारीका…
४ फागुन । जुम्लामा शनिबारबाट साताव्यापी प्यारागलाइडिङको सम्भाव्यता अध्ययन शुरू भएको छ । व्यवसायिक प्यारागलाइडिङ उडान शुरू गर्नको लागि परिक्षण उडान शुरू गरिएको हो । जिल्लाका आठ वटै स्थानीय तहमा परिक्षण उडान गरिने कर्णाली ईनोभेटिभ एण्ड टेक्नोलोजी जुम्लाले जनाएको छ । यस…
३ फागुन । कर्णाली सरकार गठन भएको फागुन ३ गते ठीक एक वर्ष पुगेको छ । पहिलो बर्षलाई प्रदेश सरकारले कानुन निर्माणको बर्ष भनेको छ । यो एक वर्षको अवधीमा कर्णाली प्रदेश सरकारले १८ वटा बिधेयक पारित गरेको छ । सरकारले ८ वटा…
३ फागुन । प्रतिनिधिसभाको बहुमतबाट कर्मचारी समायोजन विधेयक, २०७५ पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले विधेयक बहुमतले पारित गरेको हो । बैठकमा सांसदहरूले विधेयकमाथि छलफलका लागि थप समय मागेपनि संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्री लालबाबु पण्डीतले समितिबाटै छलफल भएर आएकोले…
२ फागुन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवासीलाई सम्बोधन गरेका छन् । सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले सम्वोधन गरेका हुन् । सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमासम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा…
२ फागुन । आज नेपाल लगायत विश्वभर प्रणय दिवस मनाइँदैछ । यसलाई भ्यालेन्टाइन डे भनेर धेरैले बुझ्दछन् । खासगरी युवा युवतीले यसलाई ठुलो पर्व वा उत्सवकै रुपमा मनाउने गर्दछन् । नेपालमा यो पर्वलाई उत्सवको रुपमा मनाउने गरिन्छ । यस अवसरमा विभिन्न कार्यक्रमहरुको समेत…